INSEC Online

📅 २०८३ असार १५

editor

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौतारा सागाचोकगढी–११ का ७९ वर्षीय बद्रिराज गिरीलाई ०८२ मङ्सिर २१ गते गिरफ्तार गरेको…

फरार एक जना कैदी गिरफ्तार

कारागार कार्यालय, नख्खुमा अपहरण तथा शरीर बन्धक मुद्दामा सजाय भुक्तान गरिरहेको अवस्थामा जेनजी आन्दोलनका क्रममा फरार भएका एक जना कैदीलाई…

बलात्कारको कसुरमा १८ वर्ष कैद सजायको फैसला 

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत अर्घाखाँचीले मालारानी गाउँपालिका—४ खन बडाचौरका ७० वर्षीय नामदेव खनाललाई १८ वर्ष कैद…

फरार थुनुवा गिरफ्तार 

जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय, बिर्तामोडबाट फरार भएका एक जना थुनुवालाई प्रहरीले मङ्सिर २० गते गिरफ्तार गरेको छ। कनकाई…

हिरासतमा यातना दिएको आरोप

लागू औषध मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेको अवस्थामा प्रहरीले यातना दिएको पीडित पक्षले आरोप लगाएको छ । लागू औषधसहित ०८२…

 बलात्कार घटनाका आरोपित गिरफ्तार

सुस्त मनस्थिति भएकी १७ वर्षीया बालिकामाथि बलात्कार गरी गर्भ रहेको आरोपमा प्रहरीले ढकारी गाउँपालिका–२ का १९ वर्षीय पुष्प साउदलाई  ०८२…

तुलसीपुर कारागारबाट भागेका एक जना कैदी  गिरफ्तारी

आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट भागेका एक जना कैदीलाई प्रहरीले गिरफ्तार गरेको छ। रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१, मैकोटका ३२ वर्षीय तिर्थफल…

खानामा विष खुवाई हत्या गरेको आरोपमा बुहारी गिरफ्तार

बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षीया ज्येष्ठ नागरिकको खानामा विष मिसाएर खुवाई हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीया भतिजी बुहारी…

आन्दोलनमा विस्थापित भएका चौकी पुन:स्थापित

अव्यवस्था, भ्रष्टाचार, सामाजिक सञ्जालमाथिको प्रतिवन्ध र राष्ट्रहितको माग गर्दै जेनजी पुस्ताले ०८२ भदौ २३ र २४ गते गरेको आन्दोलनपछि विस्थापित…

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले खाँदबारी नगरपालिका–१० का ३५ वर्षीय धनबहादुर विश्वकर्मा विरुद्ध प्रहरीमा उजुरी दिएको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चैनपुर नगरपालिका – ३ का १७ वर्षीय एक बालकलाई मङ्सिर १९ गते गिरफ्तार…

विद्यालयमा खानेपानीको अभाव

खार्पुनाथ गाउँपालिका–५ स्थित मानधारा माध्यामिक विद्यालय भकुण्टामा दुई महिनादेखि खानेपानीको अभाव भएको छ । उक्त विद्यालयमा रहेको खानेपानीको संरचना पहिचान…

बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकाको ०८२ असोज २१ गते बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले लेटाङ नगरपालिका–२ फडानी, स्कूल चोकका ५९ वर्षीय पदमबहादुर…

पर्वतमा ७४ स्थानमा १ सय ३९ मतदानकेन्द्र तय

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पर्वतमा ७४ स्थानमा १ सय ३९ मतदान केन्द्र निर्धारण गरिएको छ ।…

कर्णाली प्रदेशमा ३८ प्रतिशत मतदानस्थल अतिसंवेदनशील

कर्णाली प्रदेशमा ३८ प्रतिशत मतदानस्थल अतिशंवेदनशिल रहेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको समय तालिका तोकिएको…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१३ वर्षीया बालिकालाई ०८२ कात्तिक १९ गते बलात्कार गरेको आरोपमा चौतारा साँगाचोकगढी नगरपालिका– ११ का ७९ वर्षीय बद्रिराज गिरीविरुद्ध पीडित…

भूजीखोलाका बाढीपीडित अझै राहतकै पर्खाइमा

भूजीखोलाका तिरैतिर छरिएको बस्ती थियो । भर्खरभर्खर सडकले जोडिएको हुँदा स्थानीयले मोटरबाटोको छेउकुना केही पक्की त केही सामान्य खालका घर…

 गाउँ छोड्दै  भूकम्प पीडित

जाजरकोटका भूकम्प पीडित थातथलो छोड्न थालेका छन् । सरकारले दोहोरो घर भएका भूकम्प प्रभावितका घर पुन:निर्माण नगर्ने भएपछि थातथलो छोड्न…

सुदूरपश्चिम प्रदेशमा ३६ हजार ७ सयभन्दा बढी मतदाता थपिए

सरकारले ०८२ फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति घोषणा गरेसँगै सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लामा निर्वाचनसम्बन्धी गतिविधिहरु भइरहेको पाइएको…

इन्सेकको उजुरीमा न्यायिक प्रक्रिया, पीडित बालिकालाई अदालतको न्याय

१३ वर्षीया बालिकालाई प्रलोभनमा पारी शिक्षक पदमा कार्यरत सर्लाही, हरिवन नगरपालिका–९ का २३  वर्षीय अरूणकुमार महतोले ०८१ भदौ १४ गते…