INSEC Online

📅 २०८३ जेष्ठ २१

फरार थुनुवा गिरफ्तार 

जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय, बिर्तामोडबाट फरार भएका एक जना थुनुवालाई प्रहरीले मङ्सिर २० गते गिरफ्तार गरेको छ।

कनकाई नगरपालिका-२ का २६ वर्षीय अर्जुन विश्वकर्मालाई ०८२ मङ्सिर २० गते इलाका प्रहरी कार्यालय, सुरुङ्गाको टोलीले घरबाटै गिरफ्तार गरेको डिएसपी सुबास ढुंगानाले बताउनु भयो।

अभद्र व्यवहार घटनामा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, विर्तामोडको हिरासतमा रहेको अवस्थामा विश्वकर्मा ०८२ भदौ २४ गते फरार भएका थिए।

कोशी प्रदेश कार्यालय 

अन्य

भिडियो