INSEC Online

📅 २०८३ असार १५

editor

राष्ट्रिय सभा निर्वाचनमा कर्णालीबाट चार जनाको उम्मेदवारी

कर्णालीबाट राष्ट्रिय सभा  निर्वाचनमा चार जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रसेले प्रदेश सभापति ललितजंग शाही, नेकपा एमालेले केन्द्रीय सदस्य…

राष्ट्रियसभा सदस्य निर्वाचन ०८२: सुदूरपश्चिमबाट चार जनाको उम्मेदवारी दर्ता

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट ०८२ पुस २३ गते चार जनाले मनोनयन पत्र दर्ता गराएका छन् । मनोनयन पत्र…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाल्हीनन्दन गाउँपालिका– ३ कुश्मा घर भई निर्वाचन कार्यालय, बर्दघाटमा कम्प्युटर अपरेटरको पदमा कार्यरत…

राष्ट्रियसभामा लुम्बिनीबाट आठ जनाको उम्मेदवारी दर्ता

राष्ट्रियसभा सदस्य रिक्त पदका लागि लुम्बिनी प्रदेशबाट तीन पदका लागि आठ जनाको उम्मेदवारी दर्ता भएको छ । नेपाली काँग्रेस–एमाले गठबन्धनबाट…

बलात्कार घटना आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बढैयाताल गाउँपालिका- १ का ३१ वर्षीय बिष्णुबहादुर क्षेत्रीलाई ०८२ पुस २२ गते गिरफ्तार…

डडेल्धुरा अस्पतालका अध्यक्षमाथि मोसो दलेर दुर्व्यवहार

डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझामाथि ०८२ पुस २३ गते धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताहरुले कार्यकक्षमै मोसो दलेर दुर्व्यवहार गरेका…

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजाय फैसला

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत, नवलपरासी (पश्चिम)ले रामग्राम नगरपालिका– १६ सुक्रौलीका राहुल बर्मालाई १८ वर्ष कैद र…

यौन दुर्व्यवहार गरेको आरोपमा विद्यार्थीद्वारा प्रदर्शन

इनरुवा नगरपालिका–२ स्थित राजाजी माध्यमिक विद्यालयका लेखा कर्मचारी ३९ वर्षीय सुरेश मेहताले कक्षा आठदेखि कक्षा १० सम्मका छात्राहरुलाई यौन दुर्व्यवहार…

मानव बेचविखन घटनाका दुई जना आरोपित गिरफ्तार 

१६  वर्षीया बालिकालाई विराटनगर महानगरपालिका-११ रोडशेषमा रहेको भिन्तुना गीजगजलमा बन्धक बनाई यौनजन्य कार्यमा लगाएको आरोपमा प्रहरीले पुस २१ गते दुई…

बालिका हत्या घटनाका आरोपित गिरफ्तार

कर्जन्हा नगरपालिका–१ की १७ वर्षीया अविना कुवर बैधको हत्या गरेको आरोपमा  धनुषा जिल्ला क्षिरेश्वरनाथ नगरपालिका–३ का ४५ वर्षीय रामबालक चौधरीलाई…

हत्या घटनाका आरोपित गिरफ्तार

ईश्वरपुर नगरपालिका–२ राईटरखोरका सागरनाथ वन विकास परियोजना सर्लाहीमा कार्यरत वन चौकीदार ४७ वर्षीय रामईश्वर महतोको ०८२ पुस १९ गते बन्चरो…

पत्नी हत्या घटनाका आरोपित तीन वर्षपछि गिरफ्तार

पत्नीको हत्या आरोपमा तीन वर्षदेखि फरार रहेका छेडागाड नगरपालिका–१३ का ३९ वर्षीय भद्रबहादुर सुनारलाई प्रहरीले ०८२ पुस २० गते गिरफ्तार…

तनहुँमा २ लाख ५४ हजार ३ सय ९७ मतदाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा २ लाख ५४ हजार ३ सय ९७ मतदाता कायम भएका…

कपिलवस्तु कारागारबाट भागेका एक कैदी गिरफ्तार

आन्दोलनको क्रममा कारागारबाट भागेका एक जना कैदीलाई कपिलवस्तु प्रहरीले ०८२ पुस १८ गते कपिलवस्तुबाटै गिरफ्तार गरेको छ । गिरफ्तार गरिएकामा…

नख्खु कारागारबाट भागेका मध्ये अझै ४ सय कैदीबन्दी सम्पर्क विहीन

नख्खु कारागारबाट भागेका ४ सय कैदीबन्दी अझै फिर्ता आएका छैनन् । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नख्खु कारागारबाट १…

उपकुलपतिमाथि मोसो छ्यापेर दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति दैलेख दुल्लु निवासी ५६ वर्षीय धनेश्वर नेपालमाथि मोसो छ्यापेर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले घोराही उमनपा–६ का…

रूपन्देहीमा १ सय ३० ओटा मतदान स्थल अति संवेदनशील

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रूपन्देहीमा १ सय ३० ओटा मतदान स्थल अति संवेदनशील रहेका छन्…

वीरगन्जमा कर्फ्यूको समय थप : सामाजिक सद्भाव कायम गर्न अपिल

दुई समुदायका समर्थकहरुले गरेको प्रदर्शनका क्रममा हुनसक्ने झडपलाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालय, पर्साले पुस २१ गते बिहानसम्मका लागि जारी…

नवलपरासी जिल्ला कारागारका १ सय ८४ जना कैदीबन्दी अझै फरार

आन्दोलनका क्रममा भदौ २४ गते नवलपरासी जिल्ला कारागारबाट भागेका कैदीबन्दी मध्ये अझै पनि ३१ महिला र १ सय ५३ जना…

बर्दिया अस्पतालमा एक महिनादेखि एन्टी रेबिज भ्याक्सिनको अभाव

बर्दिया अस्पतालमा ०८२ मंसिर २१ गतेदेखि एन्टी रेबिज भ्याक्सिनको अभाव हुँदा  बिरामीले सास्ती खेप्नु परेको हो । रेबिज रोग कुकुर, बिरालो,…