INSEC Online

📅 २०८३ असार १२

editor

बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कारको गरेको आरोपमा प्रहरीले छथर गाँउपालिका–६ सुदापका ६२ वर्षीय गोपाल गुरुङलाई वैशाख २६ गते गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपितलाई १८ वर्ष कैद

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका–१२ विषहरियाका २१ वर्षीय कलदिप कुुमार खंगलाई वैशाख २५ गते १८ वर्ष कैद…

सामुदायिक विद्यालयमा नियम विपरीत भर्ना शुल्क लिने गरेको अभिभावकहरुको गुनासो

माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भएपनि जिल्लाका सामुदायिक विद्यालयहरूले नियम विपरीत भर्ना शुल्क लिइरहेको अभिभावक तथा विध्यार्थीहरुले गुनासो गरेका छन् ।…

बलात्कार कसुरमा १८ वर्ष कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले रौतामाई गाउँपालिका–५ का ५५ वर्षीय बलराम राईलाई १८ वर्ष कैद सजायको फैसला…

लुम्बिनी प्रदेशमा १२ हजार बढी बालबालिका नियमिति खोपबाट वञ्चित

लुम्बिनी प्रदेशका १२ जिल्लाका १२ हजार भन्दा बढी बालबालिका नियमिति खोपबाट वञ्चित भएका छन् । मानवीय क्षमताको विकासकोलागि खोप तथा…

सामूहिक बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

२५ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा शम्भुनाथ नगरपालिका–७ भगवतपुरका ३५ वर्षीय फिरोज मियाँ, सोही ठाउँका ३४ वर्षीय अलाउद्दिन मियाँ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले वैशाख २५ गते गिरफ्तार गरेको छ । वैशाख २४ गते…

यौन दुर्व्यवहार गरेको कसुरमा एक वर्ष कैद सजाय फैसला

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाको इजलासले सीमरा उपमहानगरपालिमा-७ का २१ वर्षीय अर्बिन्द कुमार…

सवारी दुर्घटनाको रोकथाम तथा न्यूनीकरण लगायतको मागगर्दै उच्च अदालतमा रिट

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतको समन्वयमा कानुन व्यवसायी अधिवक्ता उत्तम आचार्य र अधिवक्ता शेरबहादुर खत्रीले निषेधाज्ञा/परमादेश…

सरकारले द्वन्द्व पीडित छात्रवृत्ति नदिएको पीडित परिवारको आरोप

०५२ फागुन १ गतेदेखि सुरू भएको सशस्त्र विद्रोह र द्वन्द्वको अन्त्य ०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतापछि भयो ।…

स्वास्थ्य बीमा कार्यक्रम लागु नहुँदा सेवाग्राही मार्कामा

प्राथामिक स्वास्थ्य केन्द्र, कोल्टीमा स्वास्थ्य बीमा कार्यक्रम लागु नहुँदा त्यस क्षेत्रका नागरिकहरुले सास्ती खेप्नु परेको छ । स्वास्थ्य बीमा बोर्डको…

बलात्कार घटनाका आरोपितलाई गिरफ्तार गर्न गएका प्रहरीमाथि गाउँलेको आक्रमण

फरार रहेका बलात्कार घटनाका आरोपित पलाँता गाउँपालिका–६ सैनका ३१ वर्षीय संक बुढालाई गिरफ्तार गर्न गएका प्रहरीमाथि वैशाख २५ गते गाउँलेले…

स्वास्थ्य संस्थामा औषधि अभाव हुँदा सेवाग्राही मार्कामा

बुढिनन्दा नगरपालिका अन्तर्गत रहेका १४ ओटा स्वास्थ्य संस्थामा सात महिनादेखि औषधि अभाव भएपछि सेवाग्राही मार्कामा परेका छन् । स्थानीय तहले…

अमर्यादित शब्द प्रयोग नगर्न जनप्रतिनिधिलाई ध्यानाकर्षण–पत्र

सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा अभिव्यक्ति दिँदा पत्रकारहरूलाई होच्याएर अमर्यादित र अपमानजनक शब्द प्रयोग नगर्न आग्रह गर्दै सुनसरीका पत्रकारहरूले…

एक्सरे मेसिन प्रयोगमा नआउँदा सर्वसाधारणलाई समस्या

म्याग्दीको पश्चिम भेकको मालिका, धौलागिरी तथा बागलुङ जिल्लाका समेत बिरामीले सेवा लिने प्राथमिक स्वास्थ्य केन्द्र दरवाङमा बिद्युत समस्याका कारण एक्सरे…

कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई समस्या

जिल्ला कारागार गोरखामा दरवन्दी अनुसार स्वास्थ्यकर्मी नहुदा कैदीबन्दी समस्यामा परेका छन् । गोरखा कारागारमा एक जना अहेवको दरबन्दी रहे पनि…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका– ११ भगजोनीका १९ वर्षीय करण चौधरीलाई २२ वर्षीया वैशाख २४ गते…

वातावरण संरक्षणको माग गर्दै सडक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र कायापलटले सप्तरीको शम्भनाथनगरपालिका ६ र ७ मा फोहोर र प्रदूषण अन्त्य गर्न तथा वातावरण…

डियूटीमा रहेका सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार, आरोपित गिरफ्तार

दोधाराचाँदनी नगरपालिका– कन्चनभोज झोलुङ्गे पुल क्षेत्रमा डियूटीमा खटिएका सशस्त्र प्रहरी बलका सई नरेन्द्रसिंह चैसिरलाई वैशाख २२ गते राति यूवाहरुको समुहले…

बलात्कार कसुरमा सात वर्ष कैदको फैसला

५९ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गौरीगञ्ज गाउँपालिका–२ का २० वर्षीय सुनिल हस्दालाई सात वर्ष कैद सजायको फैसला…