INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २८ वर्षीय बाबुलाई पुस २५ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई पुस २३ गते बलात्कार गरेको भनी पीडितले आमाको सहयोगमा पुस २५ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएकी थिइन् ।

बालिकाको स्वास्थ्य परीक्षण पुस २५ गते भिम अस्पताल भैरहवामा गरिएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो