१५ वर्षीया बालिकालाई ०८२ पुस १९ गते बलात्कार गरेको आरोपमा देवदह नगरपालिका–१२ का २२ वर्षीय रमजान अलिविरुद्ध. पीडितले पुस २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।
घटनापछि आरोपित फरार रहेकोले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी सुरज कार्कीले बताउनु भयो ।
बालिकाको स्वास्थ्य परीक्षण पुस २५ गते भिम भिम अस्पताल भैरहवामा गरिएको छ ।