INSEC Online

📅 २०८३ श्रावण १

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मलंगवाले धनकौल गाउँपालिका–३ का २२ वर्षीय अरुण कुमार यादवलाई ०८२ पुस २७ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई कात्तिक २६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले पुस ४ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएको डिएसपी सरोज राईले जानकारी दिनु भयो ।

बालिकाको स्वास्थ्य परीक्षण पुस ६ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गिरिएको छ ।

बुधन साह

अन्य

भिडियो