INSEC Online

📅 २०८३ असार १२

editor

बक्यौता रकम माग गर्दै कपिलवस्तुका उखु किसान चार दिनदेखि धर्नामा

महालक्ष्मी सुगर्स मिल्स कपिलवस्तु (हाल स्थानान्तरण गरी सर्लाही) ले २०७१ सालदेखि नदिएको सरकारी अनुदान रकम माग गर्दै कपिलवस्तुका किसानहरू माइतिघर…

इन्सेकको पहलमा भरतपुर कारागारका कैदिबन्दीको लागि औषधि हस्तान्तरण

भरतपुर कारागारमा रहेका कैदिबन्दीको लागि नेपाल औषधि तथा विक्री प्रतिनिधि सङ्घ (एनएमएसआरए) नारायणगढ इकाइले औषधि हस्तान्तरण गरेको छ । सङ्घका…

सिन्धुली कारागारमा मानव अधिकार आयोग र इन्सेकद्वारा अनुगमन

सिन्धुलीको कमलामाई नगरपालिका-५ ऐसेलुजङ्घारमा रहेको सिन्धुली कारागारको राष्ट्रिय मानव अधिकार आयोग र इन्सेक बागमती प्रदेश कार्यालयबाट आएको टोलीले ०८० जेठ…

बलात्कार घटनाका मुद्दा मुल्तबीमा

३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा फरार रहेका बलरा नगरपालिका–४ का ४० वर्षीय नविन कुमार यादव, ३७ वर्षीय पप्पु राय,…

स्वास्थ्यकर्मी ६ महिनादेखि तलब विहीन

स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरू ६ महिनादेखि तलब विहीन भएको गुनासो गरेका छन् ।  वीरेन्द्रनगर नगरपालिका– ७ स्थित कटकुवा स्वास्थ्य चौकीमा…

डाइनी गाउँका ३५ परिवार बाढीपहिरोको उच्च जोखिममा

आलिताल गाउँपालिका–७ डाइनी गाउँका ३५ परिवार बाढीपहिरोको उच्च जोखिममा भए पनि उहाँहरुको स्थान्नत्ररण तथा वैकल्पिक व्यवस्थापनका लागि सरकारले चासो नदिएको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २० वर्षीय काकालाई जेठ ४ गते गिरफ्तार गरेको छ । पीडित पक्षले जेठ…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा हरिवन नगरपालिका–२ घुरकौलीका २७ वर्षीय सार्की ढुङ्गानाविरुद्ध इलाका प्रहरी कार्यालय हरिवनमा जेठ ३ गते…

अपाङ्गता भएका व्यक्तिलाई सेवा, सुविधा र अवसरको माग गर्दै गाउँपालिकामा धर्ना

अपाङ्गता भएका व्यक्तिलाई कानुन अनुसारको सेवा, सुविधा र अवसरको माग गर्दै म्याग्दे गाउँपालिका–७ का ४५ वर्षीय शारीरिक अपाङ्गता भएका दिपक…

झुम्का कारागारका अधिकांश कैदीबन्दीमा छालाजन्य रोग

झुम्का कारागारमा रहेका अधिकांश कैदीबन्दीहरूमा छालाजन्य रोगको सङ्क्रमण पाइएको छ । जिल्ला अस्पतालको सहयोगमा कारागारभित्र जेठ १ गतेदेखि तीन दिनसम्म…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

कनकासुन्दरी गाउँपालिका – ६ पछाईवाडा की  २० वर्षीया दानसरा रावत पछाईलाई हत्या गरेको आरोपमा पति ३० वर्षीय रतन पछाईलाई प्रहरीले…

बलात्कार गरेको कसुरमा ११ वर्ष आठ महिना कैद सजाय फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाको इजलासले ०८० जेठ ४ गते रत्ननगर नगरपालिका-२ का २२…

बलात्कार घटनाको झुठा उजुरी दिनेलाई जरिवाना

१७ वर्षीया बालिकालाई बलात्कार गरेको र गर्भपतन गराएको भन्दै उजुरी दिने उनकी आमालाई जेठ ४ गते ३ हजार रुपियाँ जरिवानाको…

यौन दुर्व्यवहार गरेको कसुरमा दुई वर्ष कैद सजाय फैसला

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाको ०८० जेठ ४ गतेको इजलासले ३९ वर्षीय बुबालाई…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जेठ ४ गते तिरहुत गाउँपालिका–२ मैनाकडेरीका २७ वर्षीय खुर्सिद भन्ने कुर्सिद मियाँ गिरफ्तार भएका…

बलात्कार गरेको कसुरमा २२ दिन कैद सजाय फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाको ०८० जेठ ३ गतेको इजलासले खैरहनी नगरपालिका-६ का १९…

बलात्कार कसुरमा साढे नौ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा बन्दिपुर गाउँपालिका– ५ कल्चोकका २२ वर्षीय बिनोद विकलाई साढे नौ वर्ष कैद सजायको फैसला…

यौन दुर्व्यवहार गरेको कसुरमा एक वर्ष कैद सजाय फैसला

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा चितवन अदालतका न्यायाधीश रितेन्द्र थापाको ०८० जेठ ३ गतेको इजलासले खैरहनी नगरपालिका-१ का…

बालविवाह र बलात्कार कसुर ठहर गर्दै ११ वर्ष कैदको फैसला

१७ वर्षीया बालिकालाई बालविवाह र  बलात्कार गरेको कसुर ठहर गर्दै  जिल्ला अदालतले  तानसेन नगरपालिका–१ का २७ वर्षीय महेश भट्टराईलाई ११…

पोषण कार्यक्रम प्रभावकारी नहुँदा अझै छन् जिल्लामा कुपोषित बालबालिका

  सरकारी तथा गैरसरकारी क्षेत्रबाट विगत वर्षदेखि पोषण कार्यक्रम सञ्चालन गरिदैआइएको भए पनि जिल्लामा कुपोषित बालबालिकाको सङ्ख्या उल्लेख्य रहेको छ…