INSEC Online

📅 २०८३ असार १०

editor

पति हत्याका अभियुक्तलाई राष्ट्रपतिले दिएको आममाफी बदरको माग गर्दै भारती दुई दिनदेखि रिले अनशनमा

आफ्ना पति चेतन मानन्धरको हत्यामा अदालतबाट जन्मकैदको फैसला सुनाइएका योगराज ढकाल (रिगल) को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय खारेज…

घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

पलाता गाउँपालिका–४ की २२ वर्षीया सपना ऐडि महताराले आफूलाई २६ वर्षीय जेठाजु रविन्द्र महतारले घर निकाला गरेको आरोपमा असोज १८…

बलात्कार प्रयास ठहर गर्दै तीन वर्ष ६ महिना कैदको फैसला

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले  तानसेन नगरपालिका–१२ का २६ वर्षीय राजु बिकलाई असोज १६…

सामाजिक सद्भाव कायम राख्न अधिकारकर्मीहरूको अपिल

धार्मिक विषयलाई लिएर नेपालगञ्जमा उत्पन्न पछिल्लो असहज परिस्थिति प्रति सजग रहदै सामाजिक सद्भाव कायम राख्न इन्सेकलगायत सङ्घ संस्थाका प्रतिनिधिहरूले साउन…

हत्या घटनाका आरोपित जेठाजुसहित तीन जना गिरफ्तार

जगरनाथपुर गाउँपालिका–५ मसिहानी टोलकी ५६ वर्षीया कान्ति देवी विनको हत्या आरोपमा उनको जेठाजुसहित तीन जनालाई ०८० असोज १४ गते प्रहरीले…

कर्फ्युलाई खुकुलो बनाउदै लैजाने सर्बपक्षीय निर्णय

नेपालगञ्जमा जारी कर्फ्युलाई खुकुलो बनाउदै लैजाने असोज १७ गते बसेको सर्बपक्षीय बैठकले निर्णय गरेको छ । हिन्दु र मुस्लिम समुदायबिच…

पत्नी कुटपिट घटनाका आरोपित गिरफ्तार

म्याङलुङ नगरपालिका–९ की २२ वर्षीया वर्षा लिम्बूलाई कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा प्रहरीले २७ वर्षीय पति राज लिम्बूलाई असोज…

भूकम्पका कारण दर्जन बढि घाइते, सयौँ भौतिक संरचनामा क्षति

बझाङ जिल्लाको तलकोट र चैनपुर केन्द्रबिन्दु भएर ०८० असोज १६ गते आएको भूकम्पका कारण बझाङ जिल्ला र बाजुरा जिल्लाका भौतिक…

पत्रकारिता निष्पक्ष हुनुपर्छः अध्यक्ष डा. अर्याल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा ०८० असोज १७ गते भरतपुरमा आयोजना भएको मानव अधिकार सम्वद्धनमा नागरिक समाज…

धार्मिक एवम् सामाजिक सद्भाव कायम गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले पछिल्लो समय मुलुकमा विभिन्न सम्प्रदाय बिचको सुसम्बन्धमा खलल पुग्ने गतिविधिहरू बढेको भन्दै धार्मिक एवम् सामाजिक सद्भाव…

कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

घरेलु हिंसाबाट पीडित तिलागुफा नपा –७ की २४ वर्षीया सोदेस्ना शाहीलाई कानुनी प्रक्रियामा जान लागि इन्सेकले असोज १७ गते कालिकोटका…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले कोटहीमाई गाउँपालिका–४ का  १९ वर्षीय शिवचरण धवल, १९ वर्षीय सन्दिप पाल, १९…

मानव अधिकार अभिलेखः घटना पहिचान, तथ्य सङ्कलन र प्रसार तालिम सुरु

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार अभिलेखः घटना पहिचान, तथ्य सङ्कलन र प्रसारसम्बन्धी तालिम ०८० असोज १७…

कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेत की १३ वर्षीया बालिकालाई असोज १६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र…

जातीय विभेद घटनाका आरोपित विरुद्ध उजुरी

गोडैता नगरपालिका–११ सिसौटियाका ३३ वर्षीय रामवरण महरा चमारलाई जातीय विभेद गरेको आरोपमा सोही वडाका ४४ वर्षीय दिलीप कुमार यादवविरुद्ध पीडित…

अपरिचित व्यक्तिहरूको समूहले घर भत्काइदिएपछि ज्येष्ठ नागरिक आवासविहिन

भानु नगरपालिका–१ नयाँ बस्तीकी ७३ वर्षीया ज्येष्ठ नागरिक एकल महिला रुमाया गिरीको घर ०८० असोज १४ गते अपरिचित समूहले भत्काइदिएपछि…

आर्थिक बिपन्नताले बाँच्न कठिन भएको छः बेपत्ता पारिएका व्यक्तिका परिवार

साविक कुविण्डे गाविस-७ हाल चौतारा साँगाचोकगढी नगरपालिका-४, कुविण्डेकी बेपत्ता पारिएका व्यक्तिका परिवार तुलसामायाँ नेपालले आर्थिक अभावले बाँच्न कठिन भएको बताउनु…

बालक हत्या घटनाका आरोपितहरू गिरफ्तार

खडक नगरपालिका–११ बनौलीका १७ वर्षीय मो. अजिमुद्दिनको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३४ वर्षीय रामप्रकाश यादव, ३६ वर्षीय डम्बर…

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भानु नगरपालिका– ९ पुर्काेटका २६ वर्षीय करण मास्की मगरलाई प्रहरीले असोज १६ गते गिरफ्तार…

बलात्कार कसूरमा जन्म कैद सजायको फैसला

८ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा जिल्ला अदालतले पीडितका १४ वर्षीय दाइलाई ०८० असोज १५ गते जन्म कैदको सजायको फैसला…