INSEC Online

📅 २०८३ असार १०

editor

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जा कालिगण्डकी गाउँपालिका– ५ घर भएका ३५ वर्षीय पुरुषलाई असोज १३ गते गिरफ्तार …

नेपालगञ्जको स्थिति नियन्त्रणमा लिन सेना परिचालन

हिन्दु र मुस्लीम समुदायबिच भएको तनावलाई नियन्त्रणमा गर्नका लागि नेपाली सेना परिचालन गरिएको छ । अवस्था बिग्रीन नदिन र शान्ति…

दृष्टिविहिन शिक्षिकाद्वारा गरिएको आमरण अनसनको इन्सेकद्वारा अनुगमन

पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै २०८० असोज १४ गते देखि आमरण अनसनमा बस्नुभएकी दृष्टिविहिन  शिक्षिका…

बलात्कार घटनाको कसुरमा आठ बर्ष कैद

शम्भुनाथ नगरपालिका–७ का ३५ वर्षीय दर्शन भनिने दशन मण्डललाई बालिका बलात्कार गरेको कसुरमा ०८० असोज १५ गते आठ वर्ष कैद…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोरखा नगरपालिका–४ फिनामका ४२ वर्षीय गोपाल भन्ने दिपक बहादुर बानियाँलाई प्रहरीले असोज १५ गते…

नेपालगञ्जमा अनिश्चितकालिन कर्फ्यु जारी

जिल्ला प्रशासन कार्यालयले बाँकेको नेपालगञ्जमा अनिश्चितकालिन असोज १६ गते दिउसो १ बजेदेखि लागु हुने गरी कर्फ्यु आदेश जारी गरेको छ…

बलात्कार गरेको कसूरमा सात वर्ष कैदको फैसला

२३ वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा लम्कीचुहा नगपालिका–९ खमरियाका २३ वर्षीय सुदिप चौधरीलाई ०८० असोज १५ गते सात वर्ष कैद…

जुम्लामा बढ्दै मानसिक रोगी, अस्पतालमा मनोचिकित्सकको अभाव

जुम्लामा मानसिक समस्या भएका बिरामी बढ्दै गएका छन् । मानिस सामान्यतया मानव मस्तिष्कले गर्ने विभिन्न कार्य बोली, चेतना, भावना, विचार,…

महानगरपालिकाद्वारा लक्षित वर्गका लागि निशुल्क एम्बुलेन्स सेवाको सुरूआत

विराटनगर महानगरपालिकाले  लक्षित वर्गको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले निःशुल्क एम्वुलेन्स सेवाको सुरूआत गरेको छ । सुत्केरी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका…

पाँचदिन देखि बालिका सम्पर्क विहीन भएपछि खोजविनका लागि प्रहरीमा उजुरी दर्ता

खार्पुनाथ गाउँपालिका–२ थाली घर भइ नाम्खा गाउँपालिका–४ स्थित माहाबौद्ध माध्यामिक विद्यालय याल्बाङमा कक्षा १० मा अध्ययनरत १६ वर्षीया सुजाता रावल…

इन्सेक लगायत मानवअधिकारकर्मीको पहलमा बालकहरुको उद्धार

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत मानवअधिकारकर्मीहरुको पहलमा पोखरा महानगरपालिका– ६ हल्लनचोकबाट २०८० असोज १५ गते १२ वर्षीय दुई जना…

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा चक्रघट्टा गाउँपालिका–७ का ३१ वर्षीय सुजित सहनी विरुद्धको मुद्दा सर्लाही जिल्ला अदालतले ०८० असोज…

चिकित्सक दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

जिल्ला अस्पताल फाप्लुका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सोलुदूधकुण्ड नगरपालिका-५ का ३६ वर्षीय पेम्वा शेर्पालाई गिरफ्तार गरेको छ…

बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० असोज १४ गते ब्रहमपुरी गाउँपालिका–६ नोकैल्वाका ३८ वर्षीय अवधेस यादव…

पाँचौ राष्ट्रिय मानव अधिकार कार्ययोजना जिल्ला समितिमा नागरिक समाज संस्थाका तर्फबाट इन्सेक मनोनीत

पाँचौं राष्ट्रिय मानव अधिकार कार्ययोजना कार्यान्वयन समितिमा नागरिक समाज संस्थाका तर्फबाट इन्सेक मनोनीत भएको छ । पाँचौं राष्ट्रिय कार्ययोजना २०७७/०७८…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–४ का २० वर्षीय विश्वबन्धु यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० असोज १२…

बिरामीसहितका परिवारलाई नियन्त्रणमा लिएर हिरासतमा राख्दा बिरामीको मृत्यु भएको आरोप

बकैया गाउँपालिका-१ की मुटु रोगको बिरामी ५६ वर्षीया चिरमाया लोलाई परिवारले ०८० असोज १४ गते काठमाडौँबाट घरतर्फ लैजाँदै गर्दा प्रहरीले…

राष्ट्रिय मानव अधिकार आयोगको खस्कँदो अवस्थाप्रति नागरिक समाजको चिन्ता

राष्ट्रिय मानव अधिकार आयोगको खस्कँदो अवस्थाप्रति नागरिक समाजका अगुवाहरूले चिन्ता व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा…

क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि चौतारा कारागारमा समस्या

चौतारा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि त्यहाँ रहेका बन्दीहरूलाई बस्न र सुत्न समस्या भएको छ । सात जना महिला राख्ने…

डेङ्गी  सङ्क्रमित बढे, जिल्ला अस्पतालमा वेड अभाव

डेङ्गी सङ्क्रमित बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय भन्दा बढी भएपछि…