INSEC Online

📅 २०८३ असार १४

editor

सामाजिक सञ्जालबाट हुने भ्रामक सामग्री रोक्नु पर्नेमा जोड

लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया स्वच्छ निर्वाचनका लागि अभियानबाट ०८२ फागुन १३ गते अनौपचारिक क्षेत्र सेवा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १८ वर्षीय बालकलाई ०८२ फागुन ३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई…

रास्वपाका गाउँपालिका सभापतिमाथि कुटपिट

धनौजी गाउँपालिका–३ का राष्ट्रिय स्वतन्त्र पार्टी धनौजी गाउँपालिकाका सभापति ४५ वर्षीय शम्भु शाहमाथि फागुन ११ गते बिहान घर नजिकैको सेलुनबाट…

दाङमा रगत अभाव : मृगौला राेगीहरु पीडित

चुनावी गतिविधि बढेसँगै दाङमा रगतको अभाव भएको छ । दाताहरु चुनावी प्रचार प्रसारमा व्यस्त भएको र कुनै रक्तदान कार्यक्रम हुन…

आठ पोका नुनका लागि एक दिन पैदल हिँड्नुपर्ने बाध्यता

हुम्लाको खार्पुनाथ गाउँपालिका–१ लाली गाउँकी पुल्तिसरा जैसी अनुदानको नुन किन्न एक दिन पैदल हिँडेर सदरमुकाम सिमकोट आउनुभयो । खार्पुनाथ–१ देउखुरीबाट…

इलाका प्रहरी कार्यालय, दमकको हिरासतबाट भागेका एक जना थुनुवा गिरफ्तार

नवयुवा पुस्ताको प्रदर्शनका क्रममा इलाका प्रहरी कार्यालय, दमकको हिरासतबाट भागेका एक जना थुनुवालाई प्रहरीले गिरफ्तार गरेको छ । नवयुवा पुस्ताको…

एम्बुलेन्स समितिले भाडा बढाएपछि स्थानीय असन्तुष्ट

जुम्लाबाट नेपालगञ्जसम्म जानका लागि एम्बुलेन्सको भाडा २५ हजार रुपियाँ तोकिएपछि स्थानीय असन्तुष्ट भएका छन् । जिल्ला एम्बुलेन्स समितिले आफू खुसी…

ज्येष्ठ नागरिक माथि कुटपिट

बिगु गाउँपालिका–६ आलम्पुकी ७६ वर्षीया ज्येष्ठ नागरिक चन्द्रिमाया थामीलाई ०८२ फागुन १० गते ढुङ्गा प्रहार गरी घाइते बनाएको आरोपमा सोही…

उपचार खर्च भुक्तानी नहुँदा महिला अस्पतालमा बन्धक

राजविराज नगरपालिका–१५ की ३५ वर्षीया शिवकुमारी देवी सादालाई छिन्नमस्ता गाउँपालिका अध्यक्ष २८ वर्षीय विद्यानन्द चौधरी सवार मधेश प्रदेश ०६–००१ झ…

कास्की कारागारमा खानेपानीको अभाव

कास्की कारागारका बन्दीहरूले खानेपानीको अभाव झेलिरहेका छन् । फागुन ७ गते कारागार पुगेको सरकारी टोलीसँग बन्दीहरूले खानेपानीको व्यवस्था गरिदिन माग…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोलुखुम्बु, थुलुङदूधकोशी गाउँपालिका–१ नेलेका २४ वर्षीय टेकबहादुर खत्रीलाई ०८२ फागुन ९ गते गिरफ्तार…

इन्सेक अनलाइन समाचारको प्रभावः दुई हप्तादेखि प्रभावित भएको एक्सरे सेवा सुचारु

दुईसातादेखि बन्द रहेको जिल्ला अस्पताल हुम्लाको एक्सरे सेवा पुनः सञ्चालनमा आएको छ । गत माघ महिनाको २० गतेदेखि बन्द रहेको…

भिडियो खिचेको आरोपमा सेनाद्वारा कुटपिट

  नेपाली सेनाले गस्ती गरेको भिडियो खिचेको आरोपमा रतुवामाई नगरपालिका–१ सोनापुरका २२ वर्षीय श्याम गिरीलाई फागुन ८ गते कुटपिट गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु नगरपालिका–५ लभनीका १५ वर्षीय बालकलाई फागुन ४ गते घरबाटै गिरफ्तार गरेको छ…

कुटपिट घटनाका आरोपित गिरफ्तार

नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य पार्वती राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले २१ वर्षीय पल राईलाई ०८२ फागुन ८ गते…

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

२३ वर्षीय महिलालाई विवाह गर्ने प्रलोभन देखाएर पटक पटक बलात्कार गरी गर्भवती बनाएको र अन्तिम पटक ०८२ पुस १८ बलात्कार…

समाचारको विषयलाई लिएर पत्रकारलाई धम्की

विराटनगर महानगरपालिका–१४ रानीका ३८ वर्षीय पत्रकार पवनकुमार शाहले समाचारको विषयलाई लिएर विराटनगर महानगरपालिका–१३ सैनिक टोलका ४२ वर्षीय जितेन्द्रबहादु खड्काले धम्की…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका–१ खटखटियाका २० वर्षीय रामलाल लोधलाई फागुन ४ गते गिरफ्तार गरेको…

बालिका अपहरण घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई अपहरण गरी फिरौती माग गरेको आरोपमा खड्क नगरपालिका–९ लालपट्टीका ३० वर्षीय ईम्तियाज अहमदलाई फागुन ७ गते प्रहरीले…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका–१ ओहिरौलीका २३ वर्षीय यमलाल पासीलाई फागुन ४ गते घरबाटै गिरफ्तार गर्‍यो।…