INSEC Online

editor

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा कालिकोट जिल्लाको पचाल झरना गाउँपालिका–१, सिकुका २५ वर्षीय गोविन्द बोगटीलाई प्रहरीले ०८१ भदौ २२…

जिल्लामा झाडापखालाका बिरामी बढ्दै ! (फोटो फिचर)

जिल्लामा झाडापखालाका बिरामी बढेका छन् । भेरी अस्पतालमा झाडापखालाका बिरामीहरूको लागि १६ ओटा वेड रहेको छ । हालसम्म ५८ जनाको…

जिल्लामा बालविवाह कायमै हुँदा किशोरीहरूको स्वास्थ्यमा जोखिम

जिल्लामा बालविवाह कायमै हुँदा युवती तथा किशोरीहरूको स्वास्थ्यमा जोखिम हुँदै गएको छ । जिल्लामा २० वर्ष मुनिका किशोर किशोरीले विवाह…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा हरिवन नगरपालिका-४ का ३७ वर्षीय श्याम कुमार महरा चमारलाई ०८१ भदौ १८ गते…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लालबन्दी नगरपालिका-१६ का २८ वर्षीय दिलबहादुर घलानविरुद्ध पीडित पक्षले ०८१ भदौ १७ गते इलाका…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामग्राम नगरपालिका-२ का ३७ वर्षीय कृष्ण धोवीलाई प्रहरीले ०८१ भदौ २१ गते गिरफ्तार गरेको…

बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले डडेल्धुरा जिल्ला भागेश्वर गाउँपालिका–२ का लक्ष्मीकान्त पनेरूलाई ०८१ भदौ २० गते गिरफ्तार गरेको…

महिला बन्दी गृह नहुँदा भेटघाटमा समेत समस्या

जिल्लामा महिला बन्दी गृह नहुदा थुनामा परेका महिलाहरूका आफन्तले भेटघाट गर्न समेत समस्या हुँदै आएको छ । पाँच जना महिला…

बलात्कार गरेको कसुरमा चार वर्ष कैद सजायको फैसला

२५ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको कसुरमा जिल्ला अदालतले धनुषा जिल्ला, मिथिला नगरपालिका-११ का ४३ वर्षीय टेकबहादुर तामाङ र २०…

सुख्खा पहिरोको त्रास, बस्ती स्थानान्तरण नहुँदा समस्या

साँगुरीगढी गाँउपालिका-७ डढुवागाँउकी फूलमाया राई घर नजिकै झरिरहने सुख्खा पहिरोको त्रासले पिरोलिएको ६ वर्ष बितिसकेको छ । बस्ती स्थानान्तरण नहुँदा…

लैङ्गिक समावेशीकरणसम्बन्धी नौ बुँदे घोषणापत्र जारी गर्दै तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

राष्ट्रिय मानव अधिकार आयोग नेपालको आयोजना तथा एशिया प्रशान्त मञ्च (एपीएफ) को सहकार्यमा राष्ट्रिय मानव अधिकार संस्थाहरूमा लैंगिक समावेशीकरणसम्बन्धी तीन…

बेवारिसे बम विष्फोटन घटनाका पीडितले क्षतिपूर्ति र राहत नपाएको गुनासो

बेवारिसे बम विष्फोटन घटनाका पीडित परिवारले २२ महिनासम्म क्षतिपूर्ति र राहत नपाएको गुनासो गरेका छन् । तिलागुफा नगरपालिका–१० स्थित रानावाडामा…

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले शिवसताक्षी नगरपालिका-९ का १९ वर्षीय आमुस टुडुलाई जिल्ला अदालतले १२ वर्ष कैद…

अस्पतालमा सिटी स्क्यान सेवा बन्द हुँदा सेवाग्राही मर्कामा

राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा सिटी स्क्यान सेवा बन्द हुँदा सेवाग्राहीलाई समस्या भएको छ । ०८१ वैशाखदेखि नै मेसिन बिग्रिँदा सेवा…

बलात्कार प्रयास घटनाकाआरोपितविरुद्ध उजुरी

१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा सम्सी गाउँपालिका-२ पर्सा देवाडका ५० वर्षीय समिम मियाँ धोबीविरुद्ध ०८१ भदौ २० गते…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा रामगोपालपुर नगरपालिका-३ दोलाठीका ५० वर्षीय उमेश मण्डलविरुद्ध ०८१ भदौ १९ गते पीडितले जिल्ला प्रहरी…

आत्महत्या दुरुत्साहन घटनाका आरोपित गिरफ्तार

सुनकोशी गाउपालिका—२ ठोकर्पाकी १५ वर्षीया सन्ध्या रोक्कालाई उक्साएर आत्महत्या गराउन बाध्य गराएको आरोपमा सोही ठाउँकी २६ वर्षीया उर्मिला रोक्कालाई ०८१…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बुटवल उपमहानगरपालिका–३, ज्योतिनगरका २९ वर्षीय सोमराज गुरुङलाई प्रहरीले ०८१ भदौ १७ गते गिरफ्तार…

पत्रकारमाथि कुटपिट घटनाका आरोपित गिरफ्तार

मल्लेख गाउँपालिका–२ निवासी पत्रकार महासंघ, अछामका साधारण सदस्य पत्रकार लालबहादुर चदारालाई ०८१ भदौ १७ गते कुटपिट गरेको आरोपमा प्रहरीले मेल्लेख…

प्रहरीद्वारा स्थानीयलाई धम्की दिएको आरोप

खार्पुनाथ गाउँपालिका–५, याङचुका स्थानीय ३३ वर्षीय धनबहादुर परियारलाई मुगु जिल्ला घर भइ खार्पुनाथ गाउँपालिका–५ स्थित याङचु प्रहरी चौकीमा कार्यरत सई…