INSEC Online

editor

छोरीको हत्या गरेको आरोपमा आमा गिरफ्तार

२३ महिनाकी छोरी प्रिन्सिका भन्डारीको हत्या गरेको आरोपमा प्रहरीले काभ्रे जिल्ला पनौती नगरपालिका–३ घर भई कोन्ज्योसोम गाउँपालिका–३ दलचोकी बस्दै आएकी…

टिआरसी ऐनले पूर्व बालसेनालाई न्याय नगर्ने भन्दै सर्वोच्चमा रिट दायर

सङ्क्रमणकालीन न्यायसम्बन्धी तेस्रो संशोधन विधेयकले पूर्व बालसेनालाई नसमेटेको भन्दै माओवादीका पूर्व बाल सेना लेनिन बिष्टले भदौ २४ गते सर्वोच्च अदालतमा…

डेङ्गी नियन्त्रणको अभियान प्रभावकारी नहुँदा जिल्लाभर फैलिँदै

डेङ्गी नियन्त्रणको अभियान प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा जिल्लाभर फैलिएको छ । जिल्लामा डेङ्गी सङ्क्रमण तीव्र रूपमा फैलिए पनि नियन्त्रणका…

जोखिम कर्णाली राजमार्गको विषयः अदालतदेखि सदनसम्म

कर्णाली राजमार्ग सञ्चालनमा आएको १८ वर्ष पुग्यो । कर्णाली राजमार्ग निकै जोखिम छ । यो राजमार्गमा यात्रुले भगवान भरोसा यात्रा…

पाँचथर बम विस्फोट घटनाका बारेमा राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण

फालेलुङ गाउँपालिका-५ डाँडागाँउमा भदौ १३ गते विष्फोट हुँदा दुई वर्षीया बालिका र ११ वर्षीय बालकको मृत्यु र अन्य दुई बालकहरू…

पहिरोका कारण विद्यालय उच्च जोखिममा, पठनपाठन बन्द

मेलम्ची नपा–६ तालामाराङमा रहेको श्री कोलेचौर आधारभूत विद्यलय भवनभन्दा माथिबाट आएको पहिरोका कारण विद्यालय उच्च जोखिममा परेको छ । भदौ…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पाँचपोखरी थाम्पाल गाउँपालिका–२ बरुवाका १९ वर्षीय मिङमार तमाङलाई भदौ २४ गते गिरफ्तार…

विद्यालयमा पहिरो गएपछि गाउँघरका छतमा पठनपाठन

मुगुको छायानाथ रारा नगरपालिका–७, माथिघुइर स्थित भवानी आधारभुत विद्यालय क्षेत्रमा पहिरो जाँदा जोखिम भएपछि गाउँघरका छतमा विद्यार्थीले अध्ययन गर्दै आएका…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पाख्रिबास नगरपालिका-४ मुङ्ग्रेका ५८ वर्षीय यदमकुमार राईलाई भदौ २३ गते गिरफ्तार गरेको…

जिल्ला अस्पताल जोड्ने पक्की पुल नबन्दा बिरामीलाई समस्या

जिल्लाको एक मात्र अस्पतालको रूपमा रहेको जिल्ला अस्पताल, डोल्पा जोड्ने मोटरेबल पुल नहुँदा उपचारका लागि अस्पतालसम्म पुग्न बिरामीलाई समस्या भएको…

हलिया मुक्ति घोषणाका १६ वर्षः पुनर्स्थापनाको मागराखि प्रधानमन्त्रीलाई ज्ञापन–पत्र

सरकारले हलियाहरुलाई मुक्त घोषणा गरेको १६ वर्ष बितिसक्दा समेत पुनर्स्थापनाका सवालहरु ओझेलमा परेको भन्दै मुक्त हलिया समाजले पुनर्स्थापनालगायतका मागराखि प्रमुख…

बलात्कार घटनाका आरोपित गिरफ्तार

शारिरीक अपाङ्गता भएकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धर्मदेवी नगरपालिका-८ का ४७ वर्षीय हरिबहादुर श्रेष्ठलाई गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शैलुङ गाउँपालिका–४ का ३६ बर्षीय इन्द्रवहादुर सुबेदीविरुद्ध भदौ २३ गते पीडित पक्षले जिल्ला प्रहरी…

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोटेकोशी गाउँपालिका-४ का ३० वर्षीय दलबहादुर भूजेललाई भदौ २३ गते गिरफ्तार गरेको छ…

जबरजस्ती यौन कार्यमा लगाएको घटनाका आरोपित गिरफ्तार

१४ र १५ वर्षीया दुई जना बालिका र २१ वर्षीया एक जना महिलालाई जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा प्रहरीले कोन्ज्योसोम…

बलात्कार गरेको कसुरमा १८ वर्ष ९ महिना कैदको फैसला

३९ वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–४ गैराटोल घर भई पाँचखाल नगरपालिका–५ कोठा गरी बस्ने ३३…

बलात्कार गरेको कसुरमा १४ दिन कैद सजायको फैसला

तीन वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-७ भाण्टाबारीका १५ वर्षीय बालकलाई १४ दिन कैद सजायको फैसला गरेको…

उपचारका क्रममा एक थुनुवाको मृत्यु

मोरङ कारागारमा पुर्पक्षका लागि थुनामा रहेका बेलबारी नगरपालिका-४ का ३४ वर्षीय मनिकुमार तामाङको उपचारका क्रममा भदौ २३ गते मृत्यु भएको…

बलात्कार गरेको कसुरमा तीन वर्ष सजाय फैसला

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सुन्दरहरैचा नगरपालिका-६ सीतापुरी टोलका ४८ वर्षीय ज्ञानबहादुर मगरलाई तीन वर्ष कैद सजायको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शान्तिनगर गाउँपालिका-१, ज्यामिरेका ४६ वर्षीय दुर्गाबहादुर सार्कीलाई प्रहरीले ०८१ भदौ २२ गते गिरफ्तार गरेको…