INSEC Online

editor

समाचारको प्रभावः हिल्सामा स्वास्थ्य सामग्री सहित औषधि पठाइँदै

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अनलाइनमा प्रकाशित भएको समाचारको प्रभावका कारण नाम्खा गाउँपालिका–५, हिल्सामा स्वास्थ्य सामग्री सहित औषधिको व्यवस्था गरिएको…

याैन दुर्व्यवहार घटनाका आराेपित गिरफ्तार

९ वर्षीया बालिकालाई ०८१ भदौ १६ गते यौन दुर्व्यवहार गरेको  आरोपमा प्रहरीले भारतको दार्जलिङ घर भई लमजुङको बेसीशहर नगरपालिका –१ बस्दै…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८ का ४६ वर्षीय दधिराम लम्साललाई प्रहरीले ०८१ भदौ १८ गते गिरफ्तार गरेको…

शङ्कास्पद अवस्थामा आमा छोराको शव फेला

कटारी नगरपालिका-१० सोरुङ्गछविसेमा एकै परिवारका आमा र छोराको शङ्कास्पद अवस्थामा भदौ २० गते शव फेला परेको छ । ४० वर्षीया…

पहिरोको जोखिमले १२ दिनदेखि ४३ परिवारको त्रिपालमुनि बास, जनजीवन कष्टकर

दोरम्बा शैलुङ गाउँपालिका–१ का डडुवाका विभिन्न बस्तीका सर्वसाधारण १२ दिनदेखि त्रिपालमुनि बसिरहेका छन् । वडा नं. १ स्थित विभिन्न टोलका…

पहिरोको जोखिम मोल्दै विद्यालय जान बाध्य बालबालिका

निरन्तरको वर्षा र केही दिनदेखिको पहिरो र बाढी समेत आउन थालेपछि पनि विद्यालयहरूले कक्षा सञ्चालन गरिरहँदा विद्यार्थीहरूले जोखिम मोलेर विद्यालय…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई ०८१ साउन १४ गते बलात्कार गरेको आरोपमा प्रहरीले सिगास गाउँपालिका–२ गाँजरी स्वास्थ्य चौकीका प्रमुख जनसिंह धामीलाई ०८१…

इन्सेकद्वारा पाँचथर घटनाको अनुगमन, राज्यलाई जिम्मेवार बन्न आग्रह

पाँचथरको फालेलुङ्ग गाउँपालिका-५ डाडाँगाउँ,प्राङबुङ्गमा भएको घटनाको अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ले स्थलगत अनुगमन पश्चात पत्रकार सम्मेलन गरी राज्यलाई थप जिम्मेवार…

न्यायका लागि पहल गरिदिन इन्सेकलाई निवेदन

४१ वर्षीया महिलाले यौन दुर्व्यवहार घटनामा प्रहरीले आरोपितविरूद्ध उजुरी दर्ता नगरेको भन्दै न्यायका लागि पहल गरीदिन इन्सेकलाई आग्रह गर्नु भएको…

छोरी हत्या आरोपमा आमा गिरफ्तार

सुन्दरहरैँचा नगरपालिका-७ की एक वर्षीया बालिका अर्पणा र तीन वर्षीया बालिका आयिङ्का कार्कीको भदौ १५ गते हत्या गरेको आरोपमा प्रहरीले…

पत्नी हत्या कसुरमा जन्मकैदको सजायको फैसला

सिलिचोङ गाउँपालिका स्थायी घर भइ खाँदबारी नगरपालिका-७ बस्दै आउनु भएकी २६ वर्षीया विना राईको हत्या गरेको कसुरमा जिल्ला अदालतले ३१…

साइवर क्राइममार्फत दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा प्रहरीले धनकुटा नगरपालिका-५ कर्मीटारका ४५ वर्षीय सुजन भाइ जोशीलाई भदौ…

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

१४ वर्षीया बालिकालाई बलात्कार गरेको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश ध्रुवराज त्रिपाठीको ०८१…

यौन दुर्व्यवहार गरेको कसुरमा चार महिना कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले १५ वर्षीय बालकलाई चार महिना कैद सजायको फैसला गरेको छ ।…

सङ्क्रमणकालीन न्यायको सफल कार्यान्वयनका लागि निरन्तर निगरानी आवश्यकः इन्सेक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८१ भदौ १९ गते एक विज्ञप्ति प्रकाशन गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण…

पुनर्स्थापनाको अभावमा बाढीपहिरो पीडित समस्यामा

मार्मा गाउँपालिका–४ मर्मतीका बिरे विष्टको परिवार अझै घर फर्किन सकेको छैन् । गत असार अन्तिमसाता गन्याड खोलामा आएको बाढीपहिरोका कारण…

अपरिचित व्यक्तिहरुद्वारा टेलिकमको टावरमा तोडफोड

अपरिचित व्यक्तिहरुद्वारा सिगास गाउँपालिका– १ जुकेपानीमा रहेको नेपाल टेलिकमको टावर तोडफोड गरिएको छ । स्थानीय गाजरी बजारबाट तीन घण्टाको पैदल…

अपरिचित व्यक्तिद्वारा वडाध्यक्ष र वडा सदस्यलाई धम्की

तुलसीपुर उपमहानगरपालिका–६ का वडा अध्यक्ष ३४ वर्षीय दुजमान भण्डारी र वडा सदस्य ३० वर्षीय यम केसीलाई अपरिचित व्यक्तिहरूले भारतीय मोवाइल…

यौन दुर्व्यवहार गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले पाणिनि गाउँपालिका-४, भर्तापुर गेजाका ३६ वर्षीय थुने भन्ने पोमबहादुर रास्कोटीलाई एक…

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भानु नगरपालिका–४ दोरदोरका २८ वर्षीय राजेश दवाडीलाई १८ वर्ष कैद सजायको फैसला…