INSEC Online

📅 २०८३ असार १७

editor

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका-२ सन्नुवाका ६२ वर्षीय नागेश्वर विकलाई जेठ १५ गते गिरफ्तार गरेको छ…

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा भरतपुर महानगरपालिका–१५ का १९ वर्षीय सन्तोष रामलाई जिल्ला अदालत चितवनका न्यायधीश दुर्गादेवी गुरुडको इजलासले…

बाल यौन दुरुपयोग गरेको घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुरुपयोग गरेको तथा २९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रत्ननगर नगरपालिका–९ का५६ वर्षीय बसन्त ढुङ्गानालाई…

सामुदायिक स्वास्थ्य इकाइमा पाँच महिनादेखि स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई सास्ती !

खार्पुनाथ गाउँपालिका–५ स्थित ताक्लामा रहेको ताक्ला सामुदायिक स्वास्थ्य इकाइमा पाँच महिनादेखि स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई सास्ती भएको छ । ०८१ माघ…

‘बोक्सी’ आरोपमा कुटपिट घटनाका आरोपित गिरफ्तार

कविलासी नगरपालिका-१० सलेमपुरकी ४४ वर्षीया रंजीता कुमारी महतोलाई सोही ठाउँका ३७ वर्षीय कुवेर कुमार महतो र २५ वर्षीय सोहन कुमार…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा हरिवन नगरपालिका-४ का ४१ वर्षीय राजा भनिने राजेन्द्र महतलाई इलाका प्रहरी कार्यालय हरिवनले ०८२…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा हरिपुर नगरपालिका-२ का ३५ वर्षीय विक्रम कुमार चौधरीलाई ०८२ जेठ १२ गते इलाका…

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कौडेना गाउँपालिका-१ का २२ वर्षीय रामप्रवेश पटेलविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८२…

बलात्कार घटनाका आरोपितविरुद्धको उजुरी दर्ता

३२ वर्षीया महिलालाई बलात्कार गरेको घटनाका आरोपित सिरहा नगरपालिका-१२ का ४३ वर्षीय शकिल शेषविरुद्धको उजुरी जिल्ला प्रहरी कार्यालय सिरहाले ०८२…

बलात्कार प्रयास घटनाका आरोपित गिरफतार

३२ वर्षीया महिलालाई धनुषा जिल्ला बिदेह नगरपालिका-४ का २० वर्षीय दुर्गेश पासवानलाई जिल्ला प्रहरी कार्यालय सिरहाले ०८२ जेठ ११ गते…

राजावादीको प्रदर्शनका क्रममा पाँच जना गिरफ्तार

गणतन्त्र दिवसका दिन राजावादीले आयोजना गरेको प्रदर्शनमा घुसपैठ भएको आरोपमा शान्तिबाटिका र नेपाल विद्युत प्राधिकरण कार्यालय क्षेत्रबाट प्रहरीले ०८२ जेठ…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप प्रहरीले विराटनगर महानगरपालिका-६ का ३५ वर्षीय मोहम्मद साविरलाई जेठ १३ गते गिरफ्तार गरेको…

अस्पतालमा आइरन चक्की र विशेषज्ञ सेवा सुविधा नहुँदा बिरामीलाई सास्ती !

जिल्ला अस्पतालमा आइरन चक्की र विशेषज्ञ सेवा सुविधा नहुँदा बिरामीलाई सास्ती भएको छ । अस्पतालमा विगत दुई हप्तादेखि आइरन चक्कीको…

अक्सिन अभावमा पाल्पा अस्पतालमा बिरामी उपचार र भर्ना सेवा प्रभावित

अक्सिजन अभाव हुँदा पाल्पा अस्पतालको सेवा प्रभावित भएको छ । अस्पतालमा रहेको अक्सिजन प्लान्ट बिग्रिएको र अन्य स्थानबाट समेत अक्सिजन…

दुर्व्यवहार घटनाका आरोपितहरू विरुद्ध उजुरी दर्ता

२० वर्षीया महिलालाई सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको आरोपमा शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी, जनहित अनलाइनका पत्रकार २१ वर्षीय…

पतिद्वारा पत्नीमाथि कैंची प्रहार 

सुन्दरहरैँचा नगरपालिका-९ दीपेन्द्र चोककी ३८ वर्षीया इन्दिरा अधिकारी खातुनमाथि कैंची प्रहार गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति खुर्सित आलमलाई जेठ…

हत्या घटनाका आरोपित कांग्रेस पूर्व सांसद अफताब आलमलाई उच्च अदालत वीरगञ्जद्वारा सफाइको आदेश

राजपुर नगरपालिका-४ घर भएका नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री मोहम्मद अफताब आलमलाई उच्च अदालत वीरगञ्जको ०८२ जेठ १४ गतेको इजलासले…

बलात्कार गरेको कसूरमा कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा धनगढी उपमहानगरपालिका–१५ का २४ वर्षीय मनोज रानालाई ०८२ जेठ १३ गते १२ वर्ष कैद…

हिमताल फुटेपछि तिल गाउँमा जोखिम बढ्दै, स्थानीय त्रिपाल मुनि बस्न बाध्य !

नाम्खा गाउँपालिका–६ स्थित तिल गाउँमा बाढी पहिरो आएपछि गाउँ नै उच्च जोखिममा रहेको छ । ०८२ जेठ १ गते रातिको…

सामूहिक हत्या घटनाका आरोपित गिरफ्तार

बुटवल उपमहानपा–११, कालिकानगरस्थित मिलिजुली पथका ३१ वर्षीय दीपा बस्याल, छोरी सात वर्षीया स्नेहा ढकाल र चार वर्षीया हिमानी ढकालको हत्या…