INSEC Online

📅 २०८३ जेष्ठ २५

editor

सामाजिक सुरक्षा भत्ता लिन दुई दिन पैदल यात्रा, ज्येष्ठ नागरिकलाई सास्ती

सरकारले पारदर्शिता र दुरुपयोग रोक्ने उद्देश्यले सामाजिक सुरक्षा भत्ता वितरणमा बैङ्किङ प्रणाली लागू गरेदेखि विकट ग्रामीण भूगोलमा बसोबास गर्ने जिल्लाका…

स्थानान्तरको अभावमा गुम्लाबासी पहिरोको उच्च जोखिममा !

खप्तड छेडेदह गाउँपालिका–७ गुम्लागाउँबासी दशकौँदेखि बस्ती स्थानान्तरको प्रतीक्षामा छन् । ०७८ सालदेखि पहिरोको उच्च जोखिममा रहेको यो गाउँ हालसम्म पनि…

सङ्क्रमणकालीन न्याय : पीडितहरुलाई उपेक्षा गरेर गरिएको जबरजस्ती सिफारिश अस्वीकार्य

लामो समयदेखि पदाधिकारीविहीन सङ्क्रमणकालीन न्याय आयोगहरूका अध्यक्ष तथा सदस्यहरुको नाम सिफारिस गर्न गठित समितिले राजनीतिक भागभण्डाको आधारमा नामहरु सिफारिस गरेको…

खानेपानीको अभाव हुँदा स्थानीयलाई सास्ती !

बढैयाताल गाउँपालिका–५ स्थित जगतपुर, बढैयाताल र नयाँ बस्तीमा खानेपानीको अभाव हुँदा स्थानीयलाई सास्ती भएको छ । यस क्षेत्रमा खानेपानी ट्याङ्की…

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकलाई प्रहरीले ०८२ वैशाख ३० गते गिरफ्तार गरेको छ । घरबाट खेल्न…

दमौली अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा प्रसुति सेवा प्रभावित !

तनहुँको सदरमुकाम दमौलीमा रहेको एक मात्र सरकारी अस्पताल प्रदेश अस्पताल दमौलीमा दक्ष चिकित्सक नहुँदा प्रसुति सेवा प्रभावित भएको छ ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रतापपुर गाउँपालिका-९, बेलाटारीका १९ वर्षीय विजयकुमार कुश्वाहालाई प्रहरीले ०८२ वैशाख ३० गते गिरफ्तार गरेको…

हत्या घटनाका आरोपित गिरफ्तार

बङ्गलाचुली गाउँपालिका–७ का ६५ वर्षीय पुनाराम सुनारीको हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीया पत्नी सङ्गीता सुनारी मगरलाई गिरफ्तार गरेको छ…

बाल सुधारगृहबाट तीन जना फरार

विराटनगर महानगरपालिका-३ मा रहेको बाल सुधारगृहबाट तीन जना बालविज्याईँकर्ता फरार भएको सुधारगृह प्रशासनले जनाएको छ । उदयपुर, झापा र ताप्लेजुङ…

अदालतद्वारा भूमि सुधार तथा मालपोत कार्यालयलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश

उच्च अदालत तुल्सीपुर इजलास नेपालगञ्जमाले भूमि सुधार तथा मालपोत कार्यालय, बाँकेलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ…

जातीय विभेद घटनाका आरोपित निलम्बित

पृथ्वीनारायण क्याम्पसमा अध्यनरत विद्यार्थीमाथि जातीय विभेद गरेको आरोपमा उपप्राध्यापक डा. देवीलाल शर्मा निलम्बित भएका छन् । व्यवस्थापन संकाय अन्तर्गत एमबिए…

दुई बुँदे माग सहित विद्यार्थीहरू आन्दोलनमा

मिथिला बिहारी नगरपालिका-३ मिथलेश्वर मैवाहीस्थित माध्यमिक विद्यालयका विद्यार्थीहरूले समयमा पाठ्यपुस्तक पाउनुपर्ने र प्रधानाध्यापक रामजीवन दाहालको सरुवाको माग गर्दै ०८२ वैशाख २८…

ओखलढुङ्गा पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

ओखलढुङ्गालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । राष्ट्रिय खोप निर्देशिकामा उल्लेख भएका सूचक पूरा गरेपछि ०८२ वैशाख…

प्राकृतिक विपद् प्रभावित परिवार अनुदान रकम पाउनबाट वञ्चित

स्थानीय तहहरुले पुनर्निर्माण तथा पुनर्स्थापनाको प्रक्रियागत काम समयमै नगरेका कारण जिल्लामा ०७७ र ०७८ सालदेखिका विपद् प्रभावितहरुले पुनर्निर्माणको रकम पाउन…

मेलाका कारण पठनपाठनमा समस्या

विभिन्न पेशागत माग राख्दै नेपाल शिक्षक महासङ्घले ०८१ चैत २० गतेदेखि आह्वान गरेको शैक्षिक आन्दोलनका कारण धनकुटा नगरपालिका-५ मा रहेको…

समाचार सङ्कलन गर्न गएका पत्रकार माथि दुर्व्यवहार

उमाकुण्ड गाउँपालिका–५ प्रीति निवासी प्रेस चौतारी नेपाल रामेछापका सहसचिव तथा रेडियो इनर्जी १०६.२ मेगाहर्जका उमाकुण्ड सम्वाददाता २४ वर्षीय मणिराज सुनुवारलाई…

बेचबिखन घटनाका आरोपित गिरफ्तार 

१६ वर्षीया बालिकालाई नयाँ कपडा किनिदिने र धेरै पैसा दिन्छु भन्दै प्रलोभन देखाई भारतको  बिहार रक्सौलको एक होटलम लागि यौन जन्य…

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको घटनाका आरोपित मिर्चैया नगरपालिका-२ का ४० वर्षीय लालबाबु महासेठविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय…

सामुहिक बलात्कार घटनाका एक जना आरोपित गिरफ्तार 

३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बाराको प्रसौनी गाउँपालिका-६ बोलहीया स्थायी घर भइ हाल पर्साको वीरगञ्ज  महानगरपालिका-१३ श्रीपुर बस्ने  ५०…

अपहरण तथा शरीर बन्धक घटनाका आरोपित गिरफ्तार

सबैला नगरपालिका-५ का १२ वर्षीय बालक अंकित यादवलाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा सोही ठाउँका २८ वर्षीय अनिल साहलाई…