INSEC Online

editor

सामूहिक बलात्कार घटनाका तीन आरोपितविरूद्ध उजुरी दर्ता, एक गिरफ्तार

१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन २९ गते जिल्ला प्रहरी कार्यालयमा तीन जनाविरूद्घ उजुरी दर्ता गरेको…

बाढीले विद्यालय बगाएपछि अनिश्चितकालका लागि पठनपाठन अबरूद्ध

उत्तरी म्याग्दीको कोप्चेपानीमा रहेको धवलागिरी आधारभुत विद्यालय भवन कालिगण्डकी नदीले बगाउँदा सो विद्यालयमा अध्ययनरत विद्यार्थी पढ्नबाट वञ्चित भएका छन् ।…

हसिया प्रहार गरेर भाइ र छोराको हत्या, दुई छोरा घाइते

मुसीकोट नगरपालिका–१४ लोरीवाङका ३६ वर्षीय शङ्कर विष्टले हसियाले काटेर आफ्नै छोरा र भाइको हत्या गरेका छन् । आरोपितले ६ वर्षीय…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले तानसेन नगरपालिका–१३ का २१ वर्षीय भक्तबहादुर माझीलाई साउन ३० गते गिरफ्तार गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विदुर किस्पाङ गाउँपालिका–२ भाल्चेका ६२ वर्षीय छेगु लामा तामाङलाई साउन २९ गते गिरफ्तार…

बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा आरोपमा भरतपुर महानगरपालिका–२२ का ३१ वर्षीय मुरारी श्रेष्ठलाई चितवन जिल्ला अदालतका न्यायाधीश वासुदेव न्यौपानेको…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले काठमाडौँको तारकेश्वर नपा-१० का ४० वर्षीय सुनिलचन्द्र प्रधान र भक्तपुर नगरपालिका-१४ का…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४० वर्षीया महिलालाई सामूहिक बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले लम्की चुहा नपा-६ का २२ वर्षीय लक्ष्मण बोहरा र २५ वर्षीय…

विद्यालयमा शारीरिक दण्ड दिने शिक्षिकालाई कारबाहीको माग

खलङ्गास्थित बसन्त भ्याली पब्लिक स्कुलको कक्षा ३ मा अध्ययनरत नौ वर्षीय दिपेश ढाँटलाई सोही विद्यालयकी शिक्षिकाभावना नाथले  साउन २९ गते…

निगरानी समूहको नेतृत्वपछि विकास निर्माणले सार्थकता पायो

मानव अधिकार निगरानी समूहको पहल र नेतृत्वपछि यहाँको विकास निर्माण प्रक्रियाले सार्थकता पाएको छ । इन्सेकद्वारा इएलपी कार्यक्रम सञ्चालित बगनासकाली…

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई साउन २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…

बन्दको उल्लङ्घन गरेको आरोपमा मोटरसाइकल तोडफोड

बन्दको उल्लङ्घन गरेको आरोपमा रा ३ प ३२९७ र रा ३ प ७६६६ नम्बरको मोटरसाइकल नेत्रविक्रम चन्द (विप्लव) नेपाल कम्युनिष्ट…

मानव अधिकारमैत्री कानुन निमार्णका लागि प्रदेश सरकार संवेदनशील–मन्त्री भण्डारी

कर्णाली प्रदेशका आन्तरिक तथा कानुन मन्त्री नरेश भण्डारीले मानव अधिकारमैत्री कानुन निर्माण गर्न कर्णाली प्रदेश सरकार संवेदनशील बनेको बताएका छन्…

इन्सेक कर्णाली प्रदेश कार्यालय स्थापना

कर्णाली प्रदेशको राजधानी वीेरेन्द्रनगरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को कर्णाली प्रदेश कार्यालय साउन २९ गते स्थापना गरिएको छ । कर्णाली…

बन्दको प्रभावः कतै बम, कतै शङ्कास्पद वस्तु

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण साउन २९ गते देशका विभिन्न ठाउँमा बम विष्फोटका…

अपाङ्गता परिचय–पत्र वितरणमा अन्यौलता हुँदा परिचय–पत्र पाउनबाट वञ्चित

महिला तथा बालबालिका कार्यालय खारेजीसँगै अपाङ्गता परिचय–पत्र वितरणमा अन्यौलता सिर्जना हुँदा अपाङ्ग व्यक्तिहरू परिचय–पत्र पाउनबाट वञ्चित भएका छन् । परिचय–पत्र…

हत्या घटनाका आरोपित मेयर र राजपा नेता अदालतमा हाजिर, साधारण तारेखमा रिहा

सशस्त्र प्रहरीका असई थमन बिकको हत्या घटनाका आरोपित जलेश्वर नगरपालिकाका मेयर रामशङ्कर मिश्र र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता…

रोकिराखिएका दुई वटा ट्रकमा आगजनी

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मासहितका नेताको रिहाइको माग गर्दै सो पार्टीले आह्वान गरेको नेपाल बन्दका…

शहरमै केन्द्रीत भयो स्वास्थ्य बिमा !

संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ । सोही हकलाई प्रत्याभूत गराउने हेतुले सरकारले २०७३ देखि सुरू गरेको…

राज्यमन्त्री शर्मा साधारण तारेखमा छुटे

ज्यान मुद्दाको आरोपमा अदालतमा आत्मसमर्पण गर्न पुगेका प्रदेश २ का राज्यमन्त्री अभिराम शर्मा जिल्ला अदालतको आदेशमा साधारण तारेखमा छुटेका छन्…