INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले तानसेन नगरपालिका–१३ का २१ वर्षीय भक्तबहादुर माझीलाई साउन ३० गते गिरफ्तार गरेको छ ।

मानसिक स्वास्थ्यबाट पीडित महिलालाई आरोपितले साउन २९ गते बलात्कार प्रयास गरेको स्थानीइले देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए ।

पीडित पक्षले साउन ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ । पीडित महिलाको स्वास्थ्य परीक्षण साउन ३० गते जिल्ला अस्पताल पाल्पामा गरिएको छ ।

अन्य

भिडियो