INSEC Online

editor

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३२ वर्षीय बावुलाई असोज १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…

विद्यार्थी कुटपिट घटनाका अरोपित शिक्षकविरू उजुरी

कलैया उमनपा–१ स्थित डिभाइन इङ्गलिस बोर्डिङ स्कुलको कक्षा ६ मा अध्ययनरत प्रसौनी गाउँपालिका–५ प्रस्टोका १३ वर्षीय बालक आदित्य गुप्तालाई कुटपिट…

भाइरलको प्रकोपले विद्यालय बन्द

नौगाड गाउँपालिका–२ सुण्डमुण्डुमा मौसमी भाइरलको प्रकोप बढेको छ । एकसातादेखि गाउँभरीका बालबालिका तथा ज्येष्ठ नागरिक भाइरलले प्रभावित बनेका छन् ।…

इलाका प्रहरी कार्यालय टुङ्गुनमा तोडफोड

महाँकाल गाउँपालिका–३, गोटिखेलमा रहेको इलाका प्रहरी कार्यालय टुङ्गुनमा स्थानीइको एक समूहले असोज १८ गते तोडफोड तथा आगजनी गरेको छ ।…

बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बलातकार गरेको आरोपमा जिल्ला अदालतले असोज १९ गते मेलौली नगरपालिका–२ का किशोरराम वडलाई आठ वर्ष कैद र…

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा ६ जनालाई प्रहरीले असोज १७ गते गिरफ्तार गरेको छ । पीडितले आफूलाई वीरेन्द्रनगर…

मानव अधिकार निगरानी समूहको पहलमा प्रशासनद्वारा बजार अनुगमन

आसन्न बडादशैँका लागि उपभोक्ताहरूले बजारबाट किन्ने खाद्य वस्तुको उपयुक्त तौल, गुणस्तर र शुद्धताको अवस्था जाँच्न जिल्ला प्रशासन कार्यालय दैलेखले असोज…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

मनोसामाजिक बिरामी ६३ वर्षीया बृद्धालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बेलवारी नपा–८ का ६८ वर्षीय शेरबहादुर मगरलाई असोज १७ गते…

घरेलु हिंसा गरेको कसुरमा अदालतद्वारा मासिक ३ हजार रुपियाँ उपलब्ध गराउने गरी फैसला

बुढीगङ्गा गाँउपालिका–३ की २१ वर्षीया शोमा शर्मालाई कुटपिट गरेको कसुरमा ५२ वर्षीया सासू मालती ठाकुरलाई जिल्ला अदालतले असोज १८ गते…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भारतको बसन्तपुर, बेतिया घर बताउने १९ वर्षीय बब्लुकुमार माझीलाई असोज १९गते गिरफ्तार…

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार, पीडित तीन बालिकाको उद्धार

घुमाउन लाने र विवाह गर्ने भन्दै कालीकोट जिल्लाबाट ल्याइएका तीन बालिकामध्ये १४ र १५ वर्षीया दुई जनालाई नेपाल प्रहरीले नेपाल–भारत…

स्वास्थ्य संस्थाहरूमा औषधि अभाव हुँदा बिरामी समस्यामा

जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा औषधि अभाव हुँदा बिरामीहरू समस्यामा परेका छन् । समयमा नै औषधि खरिद प्रक्रिया सुरू गर्न नसक्दा…

ज्यान मार्ने प्रयास गरेको आरोपमा काका ससुरा, सासू र जेठाजु गिरफ्तार

राजविराज नपा–१५ मुसहर्नियाकी १८ वर्षीया प्रेमकला ठाकुरलाई ज्यान मार्ने उद्योग गरेको आरोपमा प्रहरीले पीडितकी काका ससुरा नाताका राजविराज नपा–११ का…

कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार

हनुमाननगर कङ्कालिनी नपा–११ की ४० वर्षीया शान्तिदेवी मण्डललाई कथित बोक्सी भन्दै अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले सोही ठाउँका २८ वर्षीय…

यौन दुर्व्यवहार गरेको कसुरमा २ वर्ष ६ महिना कैद

२५ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका चौदण्डीगढी नगरपालिका-२ चारघरेका ४२ वर्षीय रामजी बिकलाई जिल्ला अदालत…

बलात्कार प्रयास गरेको कसुरमा २ वर्ष ६ महिना कैदको फैसला

२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको कसुरमा दोषी ठहर गर्दै जिल्ला अदालतले चैनपुर नगरपालिका-३ का ३८ वर्षीय गणेश खत्रीलाई २…

विद्यार्थी कुटपिट आरोपमा गिरफ्तार प्रधानाध्यापक रिहाइको माग गर्दै तीन दिनदेखि विद्यालय बन्द

बुलिङटार गाउँपालिकाका-६ को शिव माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थी खुमान सार्कीलाई कुटपिट गरेको आरोपमा गिरफ्तार परेका प्रधानाध्यापकलाई रिहाइको…

यौन दुर्व्यवहार गरेको कसुरमा तीन वर्षकैदको फैसला

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका ताप्लि गाउँपालिका-२ का ४२ वर्षीय अमरनारायण श्रेष्ठलाई जिल्ला अदालत…

महिनावारी भएका छात्राहरूलाई विद्यालय जान रोक, छात्राहरू पढाइबाट वञ्चित

त्रिवेणी नगरपालिका-४ मा रहेको तोलीदेबल डाँडा उच्चमाविमा अध्ययनरत छात्राहरू महिनावारी भएको बेला विद्यालय जानबाट वञ्चित हुँदै आएका छन् । विद्यालय…

संरक्षण अधिकृतलाई ‘कारवाही’ गर्ने धम्की

सेफोक्सुण्डो राष्ट्रिय निकुन्ज डोल्पाका संरक्षण अधिकृत रामदेव चौधरीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जिल्ला जनपरिषद डोल्पाले ‘कारवाही’ गर्ने धक्की दिएको…