INSEC Online

editor

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको अरोपमा प्रहरीले चौतारा साँगाचोकगढी नपा–७ स्थित पौवाका २० वर्षीय सन्तोष दुलाललाई असोज २३ गते…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरिले माइजोगमाई गाउँपालिकामा पशु प्राविधिकको रूपमा कार्यरत ३२ वर्षीय काशिनाथ निरौलालाई असोज २१…

भवन निर्माण कार्य सम्पन्न नहुँदा सुस्त श्रवण भएका विद्यार्थी मर्कामा

सुस्त श्रवण शक्ति भएका विद्यार्थीका लागि निर्माणधीन आवासीय भवन अलपत्र भए पछि सुस्त श्रवण शक्ति भएका विद्यार्थीहरूलाई बस्न समस्यामा परेको…

चार महिनादेखि खाद्यान्नको अभाव भएपछि दसैँ मनाउन समस्या

ढुवानी समस्या भएपछि हुम्लामा खाद्यान्नको अभाव भएको छ । चार महिनादेखि हुम्लामा चामल अभाव हुँदै आएको छ । सडक सञ्जालले…

बलात्कार गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

३२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले रङ्गेली नगरपालिका–८ का ३६ वर्षीय बच्चु भनिने अहमद चुरौटेलाई असोज २१ गते…

कथित बोक्सी भन्दै कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

त्रिपुरासुन्दरी नपा–१ की ४४ वर्षीया मनकुमारी शाहीलाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको घटनाका आरोपित सोही ठाउँका ३५ वर्षीय जयबहादुर शाहीलाई…

राहत नपाएको भूकम्प पीडितको गुनासो, जिल्लाका ५ सय घरधुरीले राहत पाएनन्

भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि राहत नपाएको भन्दै स्याङ्जा जिल्लाका भूकम्प पीडितहरूले गुनासो गरेका छन् । वालिङ नपा–४ एलादीका…

तलब नपाएपछि विद्यालयमा तालाबन्दी, पठनपाठन प्रभावित

निजी स्रोतबाट व्यहोर्ने गरी विद्यालयले भर्ना गरेका शिक्षकले तलब नपाएपछि मुसिकोट नपा–१४ स्थित जनजागृति आधारभूत विद्यालय घोयलीडाँडाका शिक्षकले विद्यालयमा तालाबन्दी…

अपरिचित समूहद्वारा प्रशासकीय अधिकृतमाथि कुटपिट

बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिलोक चन्दलाई अपरिचित व्यक्तिको समूहले आसोज २० गते कुटपिट गरेको छ । प्रशासकीय अधिकृत चन्द…

वास्तविक दोषी पत्ता लगाएर कारवाही गरः आयोग   

राष्ट्रिय मानव अधिकार आयोगले निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने वास्तविक दोषी पत्ता लगाई कानूनबमोजिम कारवाही गरी पीडितलाई न्याय दिन सरकारलाई…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सिरहा नपा–१५ का २८ वर्षीय सुजितकुमार यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाले असोज २१ गते…

बलात्कार घटनाका आरोपित गिरफ्तार

मनोसामाजिक अपाङ्गता भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पुतलीबजार नपा–१४ का ४८ वर्षीय जुद्घबहादुर भण्डारीलाई असोज २० गते…

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले १७ वर्षीय बालकलाई असोज २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…

विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेकै दिन यात्रु बसमा तोडफोड

प्रहरीले गिरफ्तार गरेका आफ्ना पार्टीका नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सङ्खुवासभा बन्द गरेकै दिन…

निर्मला पन्त हत्याकाण्डसम्बन्धी प्रतिवेदन सार्वजनिक

सरकारले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको सम्बन्धमा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गरेको छ ।…

बजार अनुगमन नगर्दा उपभोक्ता मारमा

सदरमुकाम खाँदबारीस्थित टुँडिखेल छेउको एक मिठाई पसलमा केही दिन अघि लड्डुमा ढुसी परेको फेला पर्‍यो । खाँदबारी बजारमा एउटै कम्पनीको खाद्यान्नका…

वडा कार्यालयमा तालाबन्दी गर्दा सेवाग्राही मर्कामा

छायाँनाथ रारा नगरपालिका भित्रका १४ वडाका वडा अध्यक्षले वडा कार्यालयको व्यवस्थापन, मसलन्दलगायत सेवा सुविधाको रकम अहिलेसम्म निकासा नदिएको भन्दै वडा…

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताद्वारा प्रहरीको मोटरसाइकल तोडफोड

देउमाइ नगरपालिका–१ स्थित चौरी बजारमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्र्ताले असोज २० गते प्रहरीको मोटर साइकलमा ढुङ्गा…

बलात्कार गरी हत्या गरेको कसुरमा सर्वस्वसहित जन्मकैदको फैसला

पुरचौडी नगरपालिका–४ हाटकी १६ वर्षीया डम्बरा भट्टलाई बलात्कार गरी हत्या गरेको कसुरमा जिल्ला अदालतले डिलाशैनी गाँउपालिका–४ पिरेडीका २२ वर्षीय उमेशप्रसाद…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरहा जिल्ला नवराजपुर गाउँपालिका–६ स्थायी घरभई हाल चौतारा साँगाचोकगढी नपा–१० स्थित सुकुटे मावि,…