INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सिरहा नपा–१५ का २८ वर्षीय सुजितकुमार यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाले असोज २१ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले असोज २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा असोज २१ गते उजुरी दिएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असोज २१ गते गरिएको थियो ।

अन्य

भिडियो