INSEC Online

📅 २०८३ जेष्ठ २४

editor

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका-४ का ५७ वर्षीय अशोककुमार धामी थारूलाई जेठ २७ गते गिरफ्तार गरेको…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा चिउरीडाँडाका २३ वर्षीय धनिराम कटुवाललाई जेठ २८ गते…

समाचार हटाउन दिएको आदेश प्रेस स्वतन्त्रता र संविधानको मर्मविपरीत: महासङ्घ

नेपाल पत्रकार महासङ्घले जिल्ला अदालत काठमाडौँले नेपालखबर डटकम र बिजमान्डु डटकम अनलाइनमा प्रकाशित समाचारलाई हटाउन दिएको आदेश प्रेस स्वतन्त्रता र…

खानेपानीकाे अभाव हुँदा स्थानीयलाई सास्ती !

मल्लरानी गाउँपालिका – ४ का बुढाचौर गाँउका ५५ घरधुरीले लामो समयदेखि खानेपानीको सुविधा पाउने आशाले सास्ती खेपिरहेका छन्। सरकारले वर्षौंदेखि…

दाइजोको निहुँमा हत्या भएको आरोप, न्यायका लागि पहल गरीदिन पीडित पक्षको आग्रह

वर्जु गाउँपालिका-५ अमाहीबेलाकी २१ वर्षीया अफाफ आरिफको दाइजोको निहुँमा हत्या भएकाले न्यायका लागि पहल गरीदिन पीडित पक्षले जेठ २७ गते…

दुई विद्यालय बन्द हुँदा बालबालिका पढ्नबाट बञ्चित

अस्थायी करारका शिक्षकहरु गाउँपालिकाले हटाएपछि मालिका गाउँपालिकाका दुई विद्यालय बन्द भएका छन् । जसका कारण बालबालिका पढ्नबाट बञ्चित भएका छन्…

मानव अधिकार रक्षक संरक्षण र सम्वर्द्धन विधेयक पारित हुन्छ : मुख्यमन्त्री कडेल

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कडेलले प्रदेशमा मानव अधिकार र मानव अधिकार रक्षकहरूको संरक्षण तथा सम्वर्द्धनका लागि ल्याइएको विधेयक पास…

दाइजोको निहुँमा कुटपिट गरेका आरोपितविरुद्ध उजुरी

जनकपुरधाम उपमहानगरपालिका-२१ की ३२ वर्षीया राखी देवी दासले ३७ वर्षीय पति पप्पु दासविरुद्ध जेठ २६ गते कुर्था प्रहरी चौकीमा उजुरी…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनुषाधाम नगरपालिका-१ गोविन्दपुरका २४ वर्षीय रामनाथ यादवविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय धनुषाधाममा जेठ…

खानेपानीको लागि स्थानीयहरू रातभरि लाइनमा बस्न बाध्य

अदानचुली गाउँपालिका–१, २ र ३ स्थित श्रीनगरमा खानेपानीको समस्या रहेको छ। गत चैतदेखि नै खानेपानीको अभावका कारण स्थानीय बासिन्दाले दैनिक…

कोशी प्रदेशमा डेङ्गीको सङ्क्रमण बढ्दो, उच्च सतर्कता अपनाउन आग्रह

कोशी प्रदेशमा डेङ्गीको सङ्क्रमण बढ्दो पाइएको छ । डेङ्गीको सङ्क्रमण बढेसँगै चिकित्सकले उच्च सर्तकता अपनाउन आग्रह गरेका छन् । कोशी…

मापदण्ड विपरित वधशाला सञ्चालन गर्दा ६ सय घरधुरीलाई समस्या

 वीरेन्द्रनगर नगरपालिका–१३ स्थित करेखोलामा मापदण्ड विपरित वधशाला सञ्चालन गर्दा यहाँका ६ सय घरधुरीलाई समस्या परेको छ । ग्लोबल एल एस…

रेविजविरुद्धको खोप अभाव हुँदा सेवाग्राही समस्यामा

महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा निःशुल्क रुपमा पाइने रेविज खोपको अभाव भएपछि यस क्षेत्रका बिरामी तथा रेविज सङ्क्रमितहरु मार्कामा परेका छन्…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कुश्मा नगरपालिका–१ पाङका ३२ वर्षीय सुरेन्द्र किसानलाई २०८२ जेठ २५ गते गिरफ्तार गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बारबर्दिया नगरपालिका –१० का ६६ वर्षीय  जमिल अहमद जागालाई प्रहरीले ०८२ जेठ २६ गते…

शिक्षकद्वारा विद्यार्थी कुटपिट, बालअधिकार अभियन्ताहरूद्वारा कारबाहीको माग

पोखरा महानगरपालिका वडा नमबर १२ स्थित अमरसिंह माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत एक विद्यार्थीमाथि विद्यालयकै एक शिक्षकले गरेको कुटपिट…

बलात्कार गरेको कसुरमा चार वर्ष कैद

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा चन्द्रनगर गाउँपालिका-७ का २८ वर्षीय राजिव सहनीलाई सर्लाही जिल्ला अदालतले ०८२ जेठ २६ गते…

बलात्कार घटनाका आरोपितविरुद्धको उजुरी दर्ता

३० वर्षीया महिलालाई बलात्कार गरेका घटनाका आरोपित सिरहा नगरपालिका–५ का ३२ वर्षीय धनेश्वर दासविरुद्धको उजुरी जिल्ला प्रहरी कार्यालय सिरहाले जेठ…

बलात्कार घटनाका आरोपितविरुद्धको उजुरी दर्ता

२५ वर्षीया महिलालाई बलात्कार गरेका घटनाका आरोपित गोलबजार नगरपालिका-११ का २५ वर्षीय गोपाल प्रसाद साहविरुद्धको उजुरी जिल्ला प्रहरी कार्यालय सिरहाले…

बाढी पहिरोले पुल बगाएपछि तील गाउँमा स्वास्थ्य सामग्री पुर्‍याउन समस्या

  नाम्खा गाउँपालिका–६, लिमीको तील गाउँमा गत जेठ १ गते राति आएको बाढीपहिरोले गाउँको आवतजावतका लागि बनाइएको पुल बगाएपछि स्वास्थ्य…