INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शीतगङ्गा नगरपालिका– ६ पाखापानीका २८ वर्षीय राजेन्द्र बादीलाई ०८२ असार २० गते गिरÏतार गरेको छ ।

बालिकालाई आरोपितले असार १९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार २० गते इलाका प्रहरी कार्यालय ठाडामा उजुरी दिएका थिए ।

बालिकाको स्वास्थ्य परीक्षण असार २० गते प्राथमिक स्वास्थ्य केन्द्र ठामामा गरिएको छ ।

अन्य

भिडियो