INSEC Online

📅 २०८३ श्रावण २

समाचार

कोटेश्वर भाटभटेनी सुपर मार्केटमा जलेको अवस्थामा शवको कंकाल फेला

रामेछाप खाडादेवी गाउँपालिका–६ का २२ वर्षीय विकास रसाइलीको ०८२ भदौ ३१ गते काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटको चौथो तलामा जलेको अवस्थामा कंकाल फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी

जनकपुरधाममा मानव अधिकार रक्षकहरुद्वारा शान्ति र्‍याली

राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेशको आयोजना र मानव अधिकार रक्षक सञ्जाल मधेस प्रदेशको सहकार्यमा ०८२ असोज १ गते जनकपुरधाममा शान्ति र्‍यालीको आयोजना गरिएको छ । जेनजी आन्दोलनका क्रममा मृत्यु

आन्दोलन क्रममा निजी सम्पत्तिमा भएको आगजनी तथा तोडफोड घटनाको अनुगमन (फोटोफिचर)

कर्णाली प्रदेशमा जेनजीको आन्दोलनका क्रममा भदौ २४ गते निजी सम्पत्तिमा भएको आगजनी तथा तोडफोडबाट क्षति भएका संरचनाको इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयसँगको समन्वयमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया सुत्केरी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले राक्सिराङ गाउँपालिका–१ का ४२ वर्षीय अन्तरे थिङ्गलाई ०८२ भदौ २९ गते गिरफ्तार गरेको छ । आरोपितले महिलालाई भदौ २७ गते बलात्कार गरेको

गुल्मीमा बिषालु च्याउ खाँदा ६ जना बिरामी

गुल्मीदरबार गाउँपालिका–१ बलिथुममा जङ्गलबाट ल्याएको बिषालु च्याउ खाँदा ६ जना बिरामी परेका छन् । बिरामी हुनेहरुमा एकै परिवारका ८३ वर्षीय केरसिंह रजाली, बुहारी ३३ वर्षीया हिमा रजाली, नातिनीहरु १६ वर्षीया

दाङमा आन्दोलनको क्रममा १ सय ८९ सवारी साधनमा तोडफोड र आगजनी

  जेनजी आन्दोलनका क्रममा दाङमा १ सय ३६ सरकारीसहित १ सय ८९ सवारी साधनमा तोडफोड तथा आगजनी गरिएको छ । आन्दोलनकारीहरुले सरकारी कार्यालय र त्यहाँ कार्यरत कर्मचारी तथा सेवाग्राहीका सवारी

अपाङ्गता भएकी महिलाको उपचारको क्रममा मृत्यु

२९ वर्षीया अपाङ्गता भएकी महिलाको ०८२ असोज १ गते धादिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । अपाङ्गता भएकी महिलालाई ०८२ भदौ २५ गते बलात्कार गरेको आरोपमा नीलकण्ठ नगरपालिका–१० का

जेनजी आन्दोलनका क्रममा भएका आगजनी तथा तोडफोड घटनाको इन्सेक बागमती प्रदेश कार्यालयद्वारा स्थलगत अनुगमन

जेनजी आन्दोलनका क्रममा मकवानपुरका विभिन्न स्थानहरुमा भएका तोडफोड तथा आगजनीका घटनाहरुको इन्सेक बागमति प्रदेश कार्यालयले ०८२ भदौ ३१ र असोज १ गते स्थलगत अनुगमन गरेको छ । आन्दोलनकारीहरुले प्रदेश प्रहरी

जेनजी आन्दोलनका क्रममा लुटपाट गरेको आरोपमा तीन जना गिरफ्तार

जेनजी आन्दोलको क्रममा लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई  ०८२ भदौ ३० गते बेलुका कोहलपुर नगरपालिका–२ सालकोबुटा नजिकैबाट नगद ७ लाख ६६ हजार रूपियाँ सहित गिरफ्तार गरेको छ । गिरफ्तार

आगजनी र ताेडफोडपछि सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत र नेपाल बार (फोटोफिचर)

आन्दोलनका क्रममा ०८२ भदौ २४ गते सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत र नेपाल बारमा आगजनी र तोडफोड गरिएपछिको अवस्थाका बारेमा इन्सेकका सूचना अधिकारी कृष्ण गौतमले भदौ २९ गते स्थलगत अनुगमन गर्नुभएको थियो । अनुगमनका

सप्तरी कारागारबाट भागेका एक कैदी बन्दीको शव फेला

सप्तरी कारागारमा ०८२ भदौ २५ गते आगजनी गरी भागेका कैदीबन्दीहरु मध्ये ३५ वर्षीय सन्तोष कुमार तामाङको शव राजगढ गाउँपालिका–३ नर्घो पूर्वारी कट्टीस्थित नहरबाट पत्थरगाढा जाने सडक छेउमा झुण्डिएको अवस्थामा फेला

महिलाको शव फेला, बलात्कारपछि हत्या आशंका

दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासेकी २८ वर्षीया रेश्मिका सिवा परियारको ०८२ भदौ ३० गते शंकास्पद अवस्थामा शव फेला परेको छ। शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

आन्दोलनका क्रममा भएका आगजनी तथा तोडफोड घटनाको इन्सेक र आयोगको संयुक्त अनुगमन

भदौ २४ गते कर्णाली प्रदेशमा जेनजीको आन्दोलनका क्रममा भएको आगजनी तथा तोडफोडबाट क्षति भएका संरचनाको इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयसँगको समन्वयमा ०८२ भदौ

लोकतन्त्र, मानव अधिकार र विधिको शासनको परिधिभित्र रहेर कार्य गर्न आयोगको सुझाव

देशको शान्ति सुरक्षा, मानव अधिकारको संरक्षण र आगामी सुरक्षा चुनौतीको आँकलन गर्दै लोकतन्त्र, मानव अधिकार र विधिको शासनको परिधिभित्र रहेर कार्य गर्न नेपाली सेनालाई राष्ट्रिय मानव अधिकार आयोगले सुझाव दिएको

विभिन्न कारागारबाट भागेका कैदी बन्दीहरु प्रहरीको नियन्त्रणमा

जेनजी आन्दोलनको क्रममा देशको केन्द्रीय कारागारबाट भागेका १९ जना कैदीहरुलाई ०८२ भदौ २९ गते कपिलवस्तु प्रहरीले विभिन्न स्थानबाट गिरफ्तार गरेको छ । गिरफ्तार गरिएकाहरुमा सल्यान बनगार्ड कुपिण्डेका बलात्कार मुद्दाका तुल्सी

कारागारबाट भागेका कैदीबन्दी फर्किने क्रम जारी, एक जना कैदी मृत भेटिए

जेनजी आन्दोलनका क्रममा कञ्चनपुर जिल्ला कारागारबाट भागेका एक जना कैदी घरमा मृत भेटिएका छन् । ।बेलडाँडी गाँउपालिका–१ का २६ वर्षीय पदमराज भट्ट घरमा मृत भेटिएका हुनु ।  लागुऔषध मुद्दामा भट्ट

सुदूरपश्चिम प्रदेशः जेनजी आन्दोलनका क्रममा ३ सय ५ ओटा भौतिक संरचना र ६ सय ९९ ओटा सवारी साधनमा तोडफोड र आगजनी

मुलुकमा व्याप्त भष्ट्राचार र कुसाशनको अन्त्य गरिनु पर्ने र सामाजिक सञ्जाल सुचारु गरिनु पर्ने मागराखि जेनजी पुस्ताले ०८२ भदौ २३ र २४ गते गरेको अन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा

इन्सेक प्रतिनिधिको कार्यालयमा सम्पर्कमा आएका कैदीलाई प्रहरीको जिम्मा

इन्द्रावती गाउँपालिका–११ स्थायी घर भई सुनसरी जिल्लाको झुम्का कारागारबाट भागेका कैदी २९ वर्षीय सुरेश अधिकारी ०८२ भदौ ३१ गते इन्सेक प्रतिनिधिको कार्यालय, सिन्धुपाल्चोकमा आत्मसमर्पण गर्न आएपछि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ । झुम्का कारागारमा

गुल्मीमा पहिरोले चार परिवार विस्थापित

मालिका गाउँपालिका–७ घमिरको टुनिपाटामा पहिरोका कारण चार परिवार विस्थापित भएका छन् । भदौ २७ गतेदेखि सुरु भएको पहिरो बढ्दै गएपछि अनबहादुर रोका मगर, थम्मन बहादुर विक, पूर्णबहादुर विक र टिकाबहादुर

कर्णाली प्रदेशमा ६० ओटा संरचना र ४५ सवारी साधनमा तोडफोड तथा आगजनी

कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते प्रदर्शनकारीहरूले सरकारी, निजी, पार्टी कार्यालय र संस्थाका गरी ६० ओटा संरचना तथा सरकारी र निजी गरेर ४५ ओटा सवारी