बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भूमिकास्थान नगरपालिका—१२ का १९ वर्षीय बिकलाई ०८२ असोज ३ गते आफ्नै घरबाट गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई असोज ३ गते बिहान बलात्कार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भूमिकास्थान नगरपालिका—१२ का १९ वर्षीय बिकलाई ०८२ असोज ३ गते आफ्नै घरबाट गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई असोज ३ गते बिहान बलात्कार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले विष्णु गाउँपालिका–२ का ४० वर्षीय महेश कुमार राउतलाई ०८२ असोज ४ गते गिरफ्तार गरेको छ । आरोपित महिलालाई ०८२ असार २३ गते
पनौती नपा–१२ कलाँती गागलकी ३१ वर्षीया जमुना तामाङ तीन दिनदेखि हराइरहेको र खोजतलास गर्ने क्रममा पतिले घर पछाडी करेसामा हत्या गरी गाडिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । जेनजी
२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले भारत बिहार अर्वल थाना ठेगारीग्रामका ३३ वर्षीय महेन्द्र यादवलाई ०८२ असोज ५ गते रामग्राम नगरपालिका– १० नदवाबाट गिरफ्तार गरेको छ । आरोपी
२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाग्लुङ्ग जिल्ला निसीखोला गाउँपालिका–७ का १९ वर्षीय युवराज विकलाई ०८२ असोज २ गते बुटवलबाट गिरफ्तार गरेको छ । आरोपितले महिलालाई भदौ ३० गते
२० वर्षीया महिलालाई ०८२ भदौ १७ गते बलात्कार गरेको आरोपमा प्रहरीले सुद्धोधन गाउँपालिका–५ हथिहवाका ३० वर्षीय सवन्त यादवविरुद्ध असोज ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । आरोपित फरार
सिमकोट गाउँपालिकाका स्वास्थ्य संस्थाहरूमा तीन महिनादेखि औषधीको अभाव देखिएको छ । छारे रोगबाट पीडित सिमकोट गाउँपालिका–७ को डाँडाफया गाउँका नवराज सिंहले स्वास्थ्य चौकीबाट औषधी नपाएको गुनासो गर्नुभयो । उहाँले १५
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रास्कोट नगरपालिका–५ का ४३ वर्षीय टक्क रोकायालाई ०८२ भदौ २८ गते गिरफ्तार गरेको छ । आरोपितले महिलालाई भदौ २५ गते मादक पदार्थ
जेनजीको आन्दोलन क्रममा ०८२ भदौ २४ गते ११ सरकारी कार्यालयहरुमा तोडफोड तथा आगजनी गरिएको छ । आन्दोलनकारीहरुले ११ ओटा सरकारी कार्यालय, नौ ओटा प्रहरी कार्यालय र सात जना नेताका घरमा
जेनजी अन्दोलनको क्रममा नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालयमा राखिएको सरकारी साधनमा आगजनी गरी लुटपाट र तोडफोड गरेको आरोपमा प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका- १६ जयसपुरका शालिकराम पाठक र दीपक टमाटालाई ०८२ असोज १ गते गिरफ्तार
जेनजी हौँ भन्ने भोटेकोशी गाउँपालिकाका स्थानीय युवाहरुले ०८२ असोज २ गते भोटेकोशी गाउँपालिकामा तोडफोड गरेका छन् । भोटेकोशी गाउँपालिका—४ स्थित झिर्पुमा अवस्थित माथिल्लो भोटेकोशी जलविद्युत केन्द्रसँग १० प्रतिशत शेयर माग
राप्ती प्रादेशिक अस्पतालले अक्सिजन बिक्री बन्द गरेपछि बिरामीहरुले बजारबाट चर्को मूल्य तिरेर किन्न बाध्य छन् । एउटै सिलिण्डरमा ५ सय बढी शुल्क तिर्नु परेको भन्दै बिरामीहरुले अस्पतालबाटै सेवा उपलव्ध गराउन
१९ वर्षीय युवतीलाई सामाजिक सञ्जालमा चलित हत्या गरेको भन्दै जनकपुरधाम उपमहानगरपालिका- २१ कुर्थाका २४ वर्षीय सुरेन्द्र दास विरुद्ध पीडित पक्षले २०८२ असोज २ गते जिल्ला प्रहरी कार्यालय धनुषा अन्तर्गत
कर्णाली प्रदेशमा आन्दोलनका क्रममा ०८२ भदौ २४ गते आगजनी तथा तोडफोडबाट वीरेन्द्रनगर नगरपालिकाका वडा कार्यालयमा क्षति भएका संरचनाको इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले राष्ट्रिय मानव अधिकार आयोगसँगको समन्वयमा असोज २
आन्दोलनका क्रममा ०८२ भदौ २४ गते नयाँ बानेश्वर स्थित संसद भवनमा आगजनी र तोडफोड गरिएपछिको अवस्थाका बारेमा इन्सेकका सूचना अधिकारी कृष्ण गौतमको नेतृत्वमा बागमती प्रदेशका संयोजक शिवप्रसाद खकुरेल र इन्सेक केन्द्रीय
कोशी प्रदेशमा ०८२ जेठ १६ गते भित्रिएको मनसुन हिमाली जिल्ला ताप्लेजुङमा पुन सक्रिय भएसँगै बाढीपहिरोका कारण मैवाखोला गाउँपालिकामा ११ परिवार विस्थापित हुनु परेको छ । १२ ओटा घर पहिरोको उच्च
भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्दविरूद्धको जेनजी पुस्ताको आन्दोलनका क्रममा ०८२ भदौ २३ गते र २४ गते देशभरका विभिन्न कारागारबाट फरार भएका सात जना कैदीबन्दी झापामा गिरफ्तार भएका छन् ।
जेनजी अन्दोलनका क्रममा ०८१ भदौ २४ गते बुंगल नगरपालिकाको कार्यालयमा तोडफोड गरेको आरोपमा प्रहरीले बुंगल नगरपालिका–४ का ३० वर्षीय रामचन्द्र जोशी र ३५ वर्षीय यज्ञराज जोशीलाई भदौ ३१ गते गिरफ्तार
भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्दविरूद्ध जेनजी पुस्ताले ०८२ भदौ २३ गते २४ गते चलाएको आन्दोलनमा कोशी प्रदेशका विभिन्न जिल्लामा प्रहरीका ५७ ओटा भवनमा आगजनी र तोडफोड भएको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासेकी २८ वर्षीया रेश्मिका सिवा परियारको ०८२ भदौ ३० गते बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका १४ वर्षीय बालकलाई गिरफ्तार गरेको छ । बलात्कारपछि हत्या गरेको