INSEC Online

📅 २०८३ असार १३

समाचार

रामगोपालपुरको स्वास्थ्य चौकी शुद्ध खानेपानी र शौचालयविहीन

रामगोपालपुर नपा–७ सहसौला स्थित स्वास्थ्य चौकीमा शौचालय र खानेपानीको व्यवस्था नहुदाँ सेवाग्राहीहरुलाई समस्या भएको छ । स्वास्थ्य सेवा प्रदान गर्ने जस्तो संवेदनशील सार्वजनिक संस्थामा शुद्ध खानेपानी र शौचालयको व्यवस्था नहुँदा

विद्यालयले नियम विपरित लिएको शुल्क इन्सेक र मानव अधिकार समूहको पहलमा विद्यार्थीलाई फिर्ता

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार समूहको पहलमा राप्तीसोनारी गाउँपालिका–५ स्थित  ज्ञानजोती आधारभुत विद्यालयले नियम विपरित विद्यार्थीबाट लिएको परीक्षा शुल्क चैत २ गते फिर्ता गरेको  छ । इन्सेक

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका – ४ का २४ वर्षीय रोशन मगरलाई चैत ३ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले फागुन १८ गते बलात्कार

उपभोक्ता अधिकार सुनिश्चित गर्न आयोगको आग्रह

आम उपभोक्ताको मानव अधिकार सुनिश्चित गर्न राट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । कोभिड–१९ को सङ्क्रमणले नेपाललगायत विश्व सन्त्रास र सङ्कटमा रहेको अवस्थामा बजार अनुगमनका क्रममा जनस्वास्थ्यमा प्रतिकूल असर

द्वन्द्वका क्रममा बेपत्ता पारिएकाहरूको सूची सार्वजनिक

सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका २ हजार ५ सय ६ जनाको सूचि सार्वजनिक गरिएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट

बलात्कार घटना आरोपित विरूद्ध उजुरी दर्ता

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हरिनगर गाँउपालिका–२ का २१ वर्षीय मोहम्मद जाहिद आलम भनिने जाहिद अन्सारी विरूद्ध पीडित पक्षले प्रहरीमा उजुरी दिएको छ । बिवाह गर्ने प्रलोभनमा कात्तिक ५

वडा अध्यक्षको नेतृत्वमा इट्टाभट्टामा आक्रमण भएको आरोप, सवारीसाधनमा तोडफोड

रौतहटको गरुडा नपा—६ दुधियाभार चौकमा रहेको दाईभाई इट्टा उद्योगमा ०७६ चैत २ गते सो वडाका वडा अध्यक्ष ४० वर्षीय अशोक यादवसहितको समुहले आक्रमण गरेको इट्टा उद्योगका सञ्चालक ३५ वर्षीय रामबाबु

लक्षित समूह स्वास्थ्य उपचारबाट वञ्चित

खुट्टा भाँचिएर घाइते सर्लाहीको श्रीनगर घर बताउने करिब ५० वर्षीय मानसिक रोगी भरोसी झा खर्च अभावमा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको शैयामा छट्पटाईरहेका छन् । सडकमा वेवारिसे अवस्थामा फेला पारी ईलाका

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा आरुघाट गाउँपालिका–८ रानीस्वाँराका २० वर्षीय विकास गुरुङलाई जिल्ला प्रहरी कार्यालय गोरखाले चैत २ गते गिरफ्तार गरेको छ । आरुघाट गाउँपालिका–८ कटुवाल डाडाँमा ०७६

काभ्रेको पनौतीमा अनिश्चतकालीन कर्फ्यु

जिल्ला प्रशासन कार्यालय काभ्रेले पनौती नगरपालिकाको पनौती बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले प्रदर्शन चर्किएपछि चैत ४ गते बिहान ९ बजेदेखि

कालो वर्ण भएको भन्दै विवाह स्थगित

छिन्नमस्ता गाउँपालिका–५ लोखरमकी मालतीकुमारी सदासँग बोदे बर्साइन नपा–५ सिलहटका श्रवण सदाबीच फागुन २९ गते भइरहेको विवाह बेहुली कालो वर्ण भएको भन्दै स्थगित भएको छ । स्वयम्बर भएपछि श्रवणले एक्कासी केटी

आरोपितमाथि कारवाही नभएको गुनासो

तिलाठी कोइलाडी गाउँपालिका–८ की ३४ वर्षीया प्रमीलादेबी मण्डललाई उनका देवर ३२ वर्षीय रामकुमार मण्डल र निजकी पत्नी ३० वर्षीया सोनीतादेबी मण्डलले निर्घात कुटपिट गरेको भन्दै दिएको उजुरीमाथि प्रहरीले कारवाही नगरेको

जेष्ठ नागरिकको हत्या प्रयासका आरोपित गिरफ्तार

राजविराज नपा–८ का ६७ वर्षीय सत्यनारायण साहलाई घाँटी काटेर हत्या प्रयास गरेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २० वर्षीय मुकेश मण्डललाई चैत १ गते गिरफ्तार गरेको छ । घरमा सुतिरहेका

उम्मेदवारहरूले खर्च विवरण बुझाएनन्

सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनका उम्मेदवारले साढे तीन महिना बिते पनि खर्च विवरण बुझाएका छैनन् । निर्वाचन आयोग नियमावली २०७३ को दफा १४ बमोजिम निर्वाचनको अन्तिम

प्रदेश २ को सदनबाट प्रदेश जनलोकपाल ऐन २०७६ पारित

प्रदेश नं. २ को प्रदेश सभाले प्रदेशमा सुशासन कायम गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको प्रदेश जनलोकपाल विधेयक २०७६ सर्वसम्मतिले चैत १ गते पारित गरेको छ । प्रदेशमा भ्रष्टाचार, ढिलासुस्ती जस्ता

वडा अध्यक्षलाई कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

जनकनन्दिनी गाउँपालिका–१ का वडा अध्यक्ष ३८ वर्षीय धर्मेन्द्र गोइतलाई कुटपिट गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय अरविन्द यादवलाई ईलाका प्रहरी कार्यालय खजुरीले चैत १ गते गिरफ्तार गरेको छ । फागुन

अज्ञात पक्षद्वारा मोटरसाइकलमा आगजनी

जनकपुरधाम उमनपा–७ स्थित कुम्हारकुटीमा चैत १ गते राति अज्ञात पक्षले नेपाली कांग्रेसका कार्यकता रहेका पेठिया बजारमा किराना पसल गरि बस्ने पप्पु साहको मोटरसाइकलमा आगजनि गरेको छ । घर अगाडि रोकि

औषधी व्यवसायीमाथि आक्रमण, अवस्था गम्भिर

क्षिरेश्वरनाथ नपा–६ नयाँ सखुवाबजारमा औषधी व्यवसायी २२ वर्षीय शशिलाल कर्णलाई अज्ञात समूहले चैत १ गते राती हेलमेटले कुटपिट गरी घाइते बनाएको छ । आफनै औषधी पसलमा बसि रहेको बेला रातो

डोजर लगाएर घर भत्काइएको वस्तीमा मानवअधिकारकर्मीद्वारा अनुगमन

२० वर्षदेखि जनकपुरधाम उमनपा–४ विश्वकर्मा चौक बस्ने चन्द्रा देवीको घरमा चैत १ गते दिउँसो डोजर लगाएर घर भत्काइएको घटनाको मानवअधिकारकर्मीहरूको संयुक्त टोलीले अनुगमन गरेको छ । राष्ट्रिय मानव अधिकार आयोग

प्रेस स्वतन्त्रता मैत्री कानुन बन्नु पर्नेमा सरोकारवालहरूको जोड

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मैत्री कानुन निर्माण हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । हेटौंडामा चैत २ गते आयोजित ‘प्रेस स्वतन्त्रता र प्रदेश सञ्चार ऐन’ विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले यस्तो बताएका