INSEC Online

📅 २०८३ असार १३

समाचार

प्रतिबन्धित नेकपा निकट विद्यार्थी सङ्गठनका सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी निकट  विद्यार्थी संगठनका केन्द्रीय सदस्य ऐरावती गाँउपालिका –२ का २६ वर्षीय याङ्क पुनलाई प्रहरीले चैत २ गते गिरफ्तार गरेको छ । पुन

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–१ का ३० वर्षीय अर्जुन बिकलाई फागुन ३० गते गिरफ्तार गरेको छ । पीडितलाई फागुन २७ गते आरोपितले मादक पदार्थ सेवन

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया  युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले लुम्बिनी सांस्कृतिक नपा–८ भरवोलियाका २३ वर्षीय अङ्गत भनिने कृष्णकुमार शर्मालाई फागुन ३० गते  गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन २२ गते बलात्कार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका–१ दानापुरका २० वर्षीय  महेन्द्र थापालाई फागुन ३० गते  गिरफ्तार गरेको छ । पीडितलाई  आरोपितले फागुन २२ गते बलात्कार गरेको भन्दै  पीडित

हत्या घटनाका आरोपित गिरफ्तार

मोलुङ्ग गाँउपालिका–५ की ३२ वर्षीया हिरामाया कटुवालको हत्या गरेको आरोपमा प्रहरीले सिद्धिचरण नगरपालिका–९ का २५ वर्षीय रविराज रम्तेल र उनकी २३ वर्षीया पत्नी कमला सार्कीलाई चैत १ गते गिरफ्तार गरेको

स्थानीयवासीको पहलमा बालविवाह रोकियो

बलान बिहुल गाउँपालिका–३ की १४ वर्षीया बालिकाको हुन लागेको बालविवाह फागुन ३० गते त्यहाँका स्थानीयवासीहरुको पहलमा रोकिएको छ । कानून विपरित बालिकाको विवाह गर्न नपाइने भन्दै स्थानीयवासीहरुले रोक लगाए पछि

बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा ईलाका प्रहरी कार्यालय गोलबजारले धनगढीमाई नपा–७ का ३५ वर्षीय वीरेन्द्र मण्डल, ३१ वर्षीय जितन मण्डल र धनगढीमाई नपा–८ का ३३ वर्षीय रमेश महतोलाई

बलात्कार घटनका आरोपित विरुद्ध उजुरी दर्ता

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महादेवा गाउँपालिका–२ का ३५ वर्षीय ओमप्रकाश मण्डलविरुद्ध फागुन २९ गते उजुरी दर्ता गरेको छ । उच्च अदालत जनकपुर राजविराज इजलाशले फागुन ४ गते

कोठा अभावमा गुणस्तरीय शिक्षाबाट बञ्चित बालबालिका

चन्द्रपुर न.पा—५ स्थीत श्री आधुनिक प्राथमिक विद्यालय राजपैडामा कोठा अभावको कारण एउटै कक्षामा दुई ओटा कक्षा सञ्चालन गर्नुपरेकोले विद्यार्थीहरू गुणस्तरीय शिक्षा पाउनबाट बञ्चित भएका छन् । एक कठ्ठा जमिनमा दुई

प्रहरीविरुद्ध अदालतको अपहेलनाको उजुरी पछि कथित बोक्सीको उजुरी दर्ता

राजविराज नपा–६ की एकल महिला ४२ वर्षीया कविता मिश्रालाई कथित बोक्सी भन्दै कुटपिट गरेको आरोपमा सप्तरी प्रहरीले बिष्णुपुर गाउँपालिका–२ सिम्राहा सिग्यौन घर भई हाल राजबिराज नपा–६ बस्ने ५४ वर्षीय रामकुमार

बालिका अपहरण गरेको आरोपमा विप्लव नेतृत्वका प्रतिबन्धित नेकपाका १४ कार्यकर्ता गिरफ्तार

१४ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका नौ जना पुरुषसहित १४ जना कार्यकतालाई ठुलो परिमाणमा हतियारसहित फागुन २९ गते गिरफ्तार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई फागुन २३ गते बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज मनपा–२७ का २२ वर्षीय दिपेश शर्मालाई फागुन २८ गते गिरफ्तार गरेको छ । अभिभावक घरमा नभएको

राजपा नेपालका कार्यकर्ताले सञ्चार उद्यमीलाई ज्यान मार्ने धम्की दिएको आरोप

जनकपुर टेलिभिजनका सञ्चालक रहेका औषधी व्यवसायी सङ्घका महासचिव प्रमोद अग्रवाललाई राजपा नेपालका कार्यकर्ता रहेका होटल व्यवसायी धर्मेन्द्र कुमार साहले फागुन २६ गते दुव्र्यवहार गर्दै ज्यान मार्ने धम्की दिएको आरोपमा जनकपुर

दाइजो नदिएको भन्दै विवाह स्थगित 

धनुषाको नगराइन नपा–२ जटहीका सुकदेव सदा र बेचनी सदाकी २० वर्षीया छोरी पूजा सदा र धनुषाको मिथिला विहारी नगरपालिका बस्ने रोहित सदाका २१ वर्षीय छोरा सुशील सदासँग फागुन २५ गते

प्रशासकीय अधिकृतको अभावमा योजनाहरू अलपत्र, नागरिक सेवाबाट बञ्चित

पोखरिया नगरपालिकामा प्रशासकीय अधिकृतको अभावका कारण योजनाहरू अलपत्र पर्नुका साथै नगरपालिकाबाट नागरिकहरूले पाउनु पर्ने सेवाबाट बञ्चित भएका छन् । ०७६ मङ्सीर ८ गते पोखरिया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत शिव रेग्मीको

विद्यालयभित्र परीक्षा, बाहिर भोजभतेर

औरही नगरपालिकास्थित एक विद्यालयको कक्षा कोठामा फागुन ३० गते वार्षिक परीक्षा सञ्चालन भइरहेको थियो भने विद्यालय बाहिर प्राङ्गणमा विहेको भोजभतेर भइरहेको देखिएको थियो । दिउँसो औरही नपा–८ मा स्थित सोनामाई

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१० वर्षीया बालिकालाई जितपुरसिमरा उमनपा–७ नदिया टोलका १९ वर्षीय करण सहनीले फागुन २८ गते रातीे मकैबारीमा बलात्कार गरेको आरोपमा पीडित परिवारले ईलाका प्रहरी कार्यालय जितपुरमा फागुन २९ गते विहान उजुरी

जल उपभोगबाट बञ्चित गरेको आरोपमा उच्च अदालतमा रिट निवेदन दर्ता

कलैया उमनपा–२४ श्रीपुर स्थित बंगरी खोलाको पुर्वतर्फ अवस्थित रिलायन्स सुगर एण्ड केमीकल्स ईन्डष्ट्रीजले मिलबाट निस्केको फोहर पानी वातावरण तथा मानव स्वास्थ्यमा असर हुने अुर्गन्धित बिकार वस्तुहरु बंगरी नदीमा मिसाई बगाएको

अखाद्य चिनी आयात गरेको आरोपमा उजुरी 

नेपालको संविधान २०७२ ले व्यवस्था गरेको मौलिक हकको उल्लङ्घन गरी अखाद्य चिनी आयात गरेको भन्दै फागुन ३० गते जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । अखाद्य चिनी आयातकर्ता र संलग्न पदाधिकारीहरूलाई

एचआइभी एड्स सङ्क्रमण हुन नदिन इन्सेक बाराको पहल

प्रारम्भिक परीक्षण गर्दा एचआइभी एड्सको नयाँ सङ्क्रमण भएका तेस्रोलिङ्गीहरूलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बारा जिल्ला प्रतिनिधिको पहल र जिल्ला प्रहरी कार्यालयको सहयोगमा डिटरमाइण्ड परीक्षण गराइनुका साथै  मनोपरामर्श दिइने भएको