INSEC Online

📅 २०८३ असार १३

समाचार

प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनः गिरफ्तार

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सल्यान जिल्ला इन्चार्ज कोहलपुर नपा–१० का ५२ वर्षीय डिल्लीराज शर्मालाई प्रहरीले चैत ४ गते जिल्ला अदालत परिसरबाट पुनः गिरफ्तार गरेको छ । राज्य

कोरोना सङ्क्रमण फैलन नदिन विशेष तयारी गरेका छौं : मुख्यमन्त्री पौडेल

बागमती प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले कोरोना भाइरस सङ्क्रमणविरुद्ध लड्न प्रदेश सरकार तयारी अवस्थामा रहेको बताउनु भएको छ । विशेष र शुन्य समयमा उठेका प्रश्नहरूको प्रदेशसभा बैठकमा जवाफ दिंदै मूख्यमन्त्री पौडेलले

रगत अभावले उपचारमा समस्या

चितवनमा रगत सङ्कलनमा कमी आएपछि बिरामीलाई रगत पाउन समस्या भएको छ । विगत १५ दिनदेखि घुम्ती रक्तदानका कार्यक्रमहरू नभएकोले चितवनमा रगतको अभाव भएको हो । उपचारको क्रममा नवलपुर गैडाकोटका रविन

बलात्कार गरेको कसुरमा ११ वर्ष कैदको फैसला

१६ वर्षीया बालिकालाई ०७६ जेठ २५ गते बलात्कार गरेको आरोपमा असार २० गते देखि पुर्पक्षकोलागि थुनामा रहेका व्यास नपा–२ दमौलीका ४२ वर्षीय राजन पन्थलाई जिल्ला अदालत, तनहुँले चैत ५ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पोखरा महानगरपालिका–१० रामबजारका ६० वर्षीय श्रीमान गुरुङलाई जिल्ला प्रहरी कार्यालय चितवनले चैत ४ गते इच्छाकामना गाउँपालिका–४ बाट गिरफ्तार गरेको छ । इच्छाकामना गाउँपालिका ४

बलात्कार कसुरमा १४ वर्ष कैद फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा विदुर नगरपालिका–८ का २६ वर्षीय विक्रम नेपालीलाई नुवाकोट जिल्ला अदालतले १४ वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले चैत ४

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भरतपुर महानगरपालिका–७ कृष्णपुरका ३५ वर्षीय संदीप तिवारीलाई जिल्ला प्रहरी कार्यालय चितवनले चैत ५ गते भरतपुर मनपा–१० बाट गिरफ्तार गरेको छ । रत्ननगर नगरपालिका–९ स्थित

अज्ञात पक्षद्वारा स्काभेटरमा आगजनी

बारेकोट गाउँपालिका–६ धौलाकोटमा पार्किङ्गमा रहेको बा ३ क ४०८६ नम्बरको स्काभेटरमा चैत ४ गते राति अज्ञात पक्षले आगजनी गरेको छ । आगजनीबाट स्काभेटरको इन्जिन, चालक बस्ने स्थान र पछाडीको भाग

चौतारा कारागारमा औषधि अभाव

चौतारा कारागारका बन्दी तथा थुनुवाहरूलाई औषधिको अभाव भएको छ । ८३ जना कैदी र ५१ जना थुनुवा गरी १ सय ३४ जना कैदीबन्दी रहेको यस कारागारमा औषधिको अभाव भएपछि स्वास्थ्य

कोरोना कहरः एसईईसहितका चैतमा हुने सबै परीक्षा स्थगित (सूचना सहित)

एसईई परीक्षासहित सबै तहका परीक्षा स्थगित गरिएको शिक्षा,  विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डले छुट्टाछुट्टै सूचना निकालेर सरोकारवालालाई सूचित गरेका छन् । कोरोना भाइरस (कोभिड १९)  को सङ्क्रमण

कोरोना कहरः अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन सरकारको आग्रह (निर्णयसहित)

विश्वभर तीव्र रूपमा फैलिरहेको कोरोना (कोभिड–१९) भाइरसको सङ्क्रमण नेपालमा फैलिन नदिन सचेतनासहितका विभिन्न १५ बुँदे निर्णय गर्दै सरकारले आवश्यक कामबाहेक घर बहिर ननिस्कन आग्रह गरेको छ । उपप्रधान एवम् रक्षामन्त्री

पत्रकारमाथि दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

महागढीमाई नपा–१० गंजभवानीपुर निवासी गोरखापत्र दैनिक र रेडियो वीरगंजमा कार्यरत पत्रकार ४६ वर्षीय शिवशङ्कर मिश्रालाई कलैया उमनपा–५ का ५५ वर्षीय रतनलाल टेवानीले आक्रमण गरी दुर्व्यवहार गरेको आरोपमा पीडितले चैत ३

खुकुरी प्रहार घटनाका आरोपित देवर गिरफ्तार

यमुनामाई गाउँपालिका–१ की २४ वर्षीया पुनम सहनीलाई चैत ४ गते बिहान आफ्नै कोठामा सुतिरहेको बेला खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा उहाँको देवर २१ वर्षीय राजुकुमार सहनीलाई ईलाका प्रहरी कार्यालय

प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर र औषधि नहुँदा सेवाग्रही समस्या

मन्थली नगरपालिका–११ गेलुमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा नियमित रुपमा चिकित्सक नबस्दा र औषधिको उपलब्धता नहुँदा सेवाग्रही समस्यामा परेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र गेलुमा सेवा लिनको लागि मन्थली नगरपालिका ११

बलात्कार घटनाका आरोपित गिरफ्तार

चाँगुनारायण नगरपालिका–९ ताथलीमा रहेको हनुमान इँटा भट्टामा काम गर्ने १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चैत ४ गते दाङ जिल्ला तुलसीपुर नगरपालिका–४ घरभई हनुमान इँटा भट्टामा काम गर्ने ३०

गाउँपालिका अध्यक्षमाथि कुटपिट

सिंजा गाउँपालिका अध्यक्ष ५२ वर्षीय देवलसिंह रावललाई सोही गाउँपालिकाका–२ का ६० वर्षीय देवीकृष्ण शर्माले चैत ४ गते कुटपिट गरेका छन् । अध्यक्ष रावललाई आरोपित शर्माले गाउँपालिका कार्यालय अगाडीको चौरमा लाठी

हत्या प्रयास गरेको कसुरमा पाँच वर्ष कैद सजायको फैसला

कुम्मायक गाँउपालिका – १ की २० वर्षीया सीता दमाई र ५० वर्षीया भीमकला दमाईको हत्या प्रयास गरेको कसुरमा जिल्ला अदालतले जिल्ला झापा दमक नगरपालिका – २ का ३३ वर्षीय जीवन

वडा कार्यालयमा लगाइएको तालाबन्दीका कारण सेवाग्राही समस्यामा

डिलाशैनि गाँउपालिकाकाको केन्द्र तोक्ने विषयमा विवाद हुँदा चैत २ गतेदेखि गाउँपालिकाको वडा नम्बर ५, ६ र ७ को वडा कार्यालयमा स्थानीयले लगाएको तालाबन्दीका कारण सेवाग्राही समस्यामा परेका छन् । वडा

प्रदेशमा कोराना सर्तकता : गण्डकी प्रदेशका नाकामा हेल्थ डेस्क, कारागारमा कैदीबन्दी भेट्न रोक

कोरोना सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै चैत ५ गते देखि कास्की कारागारमा कैदीबन्दी भेटघाट बन्द गरिएको छ । कास्की कारागार प्रमुख गणेश गौतमका अनुसार कारागार प्रशासन र कैदीबन्दीबीच चैत्र ४

प्रमुख प्रशासकीय अधिकृत नहुँदा सेवाग्राही समस्यामा, विकासका योजना प्रभावित

जिल्लाको बुढिगंगा नरपालिकामा प्रमुख प्रशासकीय अधिकृत विगत तीन महिनादेखि नहुँदा नगर क्षेत्रका सेवाग्राहीहरू समस्यामा परेका छन् । प्रशासकीय अधिकृत नभएकै कारण नगरपालिकाले सञ्चालन गर्दै आएका सम्पुर्ण विकासका अयोजनाहरू समेत प्रभाविग