INSEC Online

📅 २०८३ असार १३

समाचार

शिक्षकलाई कुटपिट गरेको आरोपमा एक जना गिरफ्तार

पर्वतको बिहादी गाउँपालिका–२ बर्राचौरमा सञ्चालित आम्बारी माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक ३६ वर्षीय कृष्ण ढकाललाई कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले सोहि स्थानका २८ वर्षीय विमल पराजुलीलाई चैत ३ गते

प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनःगिरफ्तार

प्रतिबन्धित नेकपाको दुईजना कार्यकर्तालाई ०७६ चैत ४ गते रिहा भएलगत्तै जिल्ला प्रहरी कार्यालयको गेटबाट प्रहरीले पुनः गिरफ्तार गरेको छ । बाह्रबिसे नगरपालिका–३ धार्पा घरभएका प्रतिबन्धित नेकपाको विद्यार्थी सङ्गठनका केन्द्रिय सदस्य

दाइजोका कारण रोकिएको विवाह घटनाको मानवअधिकारकर्मीद्वारा अनुगमन

नगराइन नपा–२ जटहीका सुकदेव सदा र बेचनी सदाकी २० वर्षीया छोरी पूजा सदाको फागुन २५ गते धनुषाको मिथिला विहारी नगरपालिका बस्ने गौरी सदाका २१ वर्षीय छोरा सुशील सदासँग तय भएको

पत्नि हत्या घटनाका आरोपित गिरफ्तार

पुनर्वास नगरपालिका — ८ ‘क’ गाउँकी ६० वर्षीया खन्जरी बयाडीको हत्या गरेको आरोपमा ६३ वर्षीया पति सफली बयाडीलाई प्रहरीले चैत ४ गते गिरफ्तार गरेको छ । ०७६ चैत १ गते

सौतेनी आमा र बुबाको हत्या घटनाका आरोपित गिरफ्तार

शुक्लाफाँटा नगरपालिका – ११ कलुवापुरका ५२ वर्षीय बुबा जयलाल भण्डारी र २८ वर्षीया सौतेनी आमा धाना भण्डारीको फागुन १४ गते हत्या गरेको आरोपमा २६ वर्षीय भरत भण्डारीलाई डडेल्धुराको अमरगढी नगरपालिका

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका प्यूठान जिल्ला सदस्य ३७ वर्षीय खेम बहादुर कार्कीलाई प्रहरीले चैत ३ गते राति गिरफ्तार गरेको छ । प्यूठान माण्डपी गाउँपालिका–३ का कार्कीलाई

सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त थानकोटले तीनजनालाई गिरफ्तार गरेको छ । रामेछाप जिल्ला गोकुलङ्गा गाउँपालिका–२ का १९ वर्षीय कपिल खड्का, दाङ जिल्ला राप्ती गाउँपालिका–१ का

ताक्लाकोटमा रहेका नेपाली कामदारहरूले उद्धार गर्न आग्रह

हुम्ला घरभई कामको सिलसिलामा चीनको ताक्लाकोटमा रहँदै आएका व्यापारी तथा कामदारहरूले ताक्लाकोटबाट उद्धारका लागि नेपाल सरकारसँग आग्रह गरेका छन् । चीनबाट सुरुवात भई विश्व्यापी संक्रमण तथा महामारीको रुपमा देखापरेको (कोभिड

बाल विवाह रोक्न न्यायिक समिति सक्रिय

काभ्रेको भुम्लु गाउँपालिकामा बाल विवाह रोक्न न्यायिक समिति सक्रिय भएको छ । गाउँपालिका भित्र ०७६ साउनदेखि फागुनसम्म २५ जना बालबालिकाको बाल विवाह भएपछि पालिकाले यो अभियान थालेको हो । कार्यपालिमा

प्रतिबन्धित नेकपाका सचिवालय सदस्य पार्टी परित्याग पछि रिहा

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका दाङ जिल्ला  सचिवालय सदस्य तुलसीपुर उपमनपा–९ का ४६ वर्षीय इश्वरी पाण्डे पार्टी परित्याग पछि चैत ३ गते रिहा भएका छन् । शान्ति

बलात्कार घटनाका आरोपित गिरफ्तार 

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भानु नपा–९ बाइसजाँगरका २७ वर्षीय श्रवणकुमार  श्रेष्ठलाई चैत ३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन ५ गते सोही वडाको ठुलो वन

पत्नीको हत्या घटनाका आरोपित गिरफ्तार

सुर्यविनायक नगरपालिका–९ की ३२ वर्षीया पवित्रा ब्याञ्जुको हत्या गरेको आरोपमा पति ३३ वर्षीय राजन ब्याञ्जुलाई प्रहरीले गिरफ्तार गरेको छ । भक्तपुर सूर्यविनायक नगरपालिका–९ नङ्खेलमा आफ्नै घरमा मादक पदार्थ सेवन गरेका

राज्यले उपेक्षा गरेको द्वन्द्व पीडितहरूको गुनासो

सप्तरीका द्वन्द्व पीडितहरूले राज्यले अहिलेसम्म समस्या समाधानको साटो उपेक्षा गरेको गुनासो गरेका छन् । राजविराजमा चैत २ गते ‘युवा आवाजका साथी’ ले आयोजना गरेको ‘सशस्त्र द्वन्द्वकालिन महिला हिंसा र न्यायको

आत्महत्या दुरुत्साहनको कसुरमा चार वर्ष कैद

बोदेबर्साइन नपा–७ बगबिरा की २२ वर्षीया आरतीकुमारी यादवको आत्महत्या दुरुत्साहनको कसुरमा उनका पति २९ वर्षीय सुरेशकुमार यादवलाई सप्तरी जिल्ला अदालतले चैत २ गते चार वर्ष कैद र ४० हजार रुपियाँ

जातीय विभेद घटनाका आरोपित विरुद्व उजुरी दर्ता

नरहरिनाथ गाउँपालिका–७ निवासी सोही वडाका वडाध्यक्ष ३६ वर्षीय दलबहादुर विश्वकर्माले आफूमाथि जातीय विभेद भएको भन्दै चैत ४ गते जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिनु भएको छ । आफूलाई सोही ठाउँका

कम्प्यूटर कक्षा प्रभावकारी नहुँदा परीक्षा दिन समस्या भएको गुनासो

सिद्व कुमाख गाउँपालिकामा–२ स्थित देउराली माविमा कक्षा आठमा अध्यनरत विद्यार्थी हिरा चलाउनेले विद्यालयमा कम्प्यूटर कक्षा अनिवार्य भएको अवस्थामा विद्यालयमा प्रयाप्त कम्प्यूटर नहुँदा पठनपाठनमा समस्या भएको गुनासो गर्नु भयो । विद्यालयमा

समयमै पाठ्यपुस्तक नपुग्दा दिद्यार्थीहरु मर्कामा

हिमाल पारिको जिल्ला मनाङको विद्यालयहरुमा पाठ्यपुस्तक समयमा नपुग्दा विद्यार्थीहरुमा मर्कामा परेका छन । नासो गाउँपलिका–५ थोचे स्थित प्रकाश ज्योति माविमा फागुन १ गते देखि शैक्षिक सत्र सुरु भएपनि अहिले सम्म

भूकम्प पीडितलाई दिने किस्ता रकम नहुँदा घर निर्माण रोकियो

भूकम्प पीडितको वितरण हुने किस्ता रकम रित्तिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधारको कार्यालयको  खातामा रकम नहु“दा गत पुस १५ यता प्रक्रिया

गौशालाको मुसहरवस्तीका ५५ घरपरिवार लालपुर्जाविहीन

गौशाला नगरपालिकाका दर्जनौँ दलित समुदायका गरिव विपन्न मुसहर घरपरिवारले विश्वासको भरमा बिना कागजात जग्गा खरिद गरेको वर्षौ वित्दा पनि आफ्नो नाममा लालपुर्जा नपाएपछि चिन्तित् भएका छन् । गौशाला नपा–१० स्थित

कोभिड– १९ रोकथामका लागि सबै किसिमका उपाय अविलम्बन गर्न आग्रह

विगत केही महिनादेखि चीनको वुहान प्रान्तबाट सुरु भएको कोभिड– १९ भाइसको संक्रमणबाट विश्वका १४८ देश प्रभावित भैसकेको अवस्था छ । यस संक्रमणबाट थुप्रै मानिसको मृत्यु भैसकेको छ । लाखौं मानिस