INSEC Online

📅 २०८३ असार १३

समाचार

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता मदाने गाउँपालिका–६ का ४६ वर्षीय बसन्त गैरे भनिने सन्ते नेपालीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ । मदाने गाउँपालिकामा सङ्गठनको

बलात्कार घटना उजुरी दर्ता नगरेको पीडितको आरोप

२० वर्षीया अविवाहित चार महिनाकी गर्भवती युवतीले आफुलाई न्याय दिलाउन स्थानीय प्रशासनले चासो नलिएको गुनासो गर्नु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा फागुन ५ गते दिएको उजुरी चैत ३

अज्ञात पक्षद्वारा एक्जाभेटर र जेसिभीमा आगजनी

मालिका गाउँपालिका–६ तोलावाङमा ०७६ चैत २ गते राति एउटा एक्जाभेटर र जेसिभीमा अज्ञात पक्षले आगजनी गरेको छ । क्याराबान कन्स्ट्रक्सनको बा २ क ७४४ नम्बरको जेसिभी र पिसि २१० को

बलात्कार घटनाका आरोपित गिरफ्तार

७ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा २८ वर्षीय बाबुलाई जिल्ला प्रहरी कार्यालय चितवनले चैत ३ गते कालिका नगरपालिका–२ बाट गिरफ्तार गरेको छ । आरोपितले ०७६ फागुन २५ गते बलात्कार गरेको

प्रसूति सेवा सञ्चालन नहुँदा सेवाग्राही प्रभावित

मन्थली नगरपालिका–८ चिसापानीमा रहेको स्वास्थ्य चौकीमा भवन अभावको कारण प्रसूति सेवा सञ्चालनमा आउन सकेको छैन । सेवा सञ्चालन नहुँदा सुरक्षित मातृत्व सेवा प्रभावित भएको छ । स्वास्थ्य संस्थामा प्रसूति सेवा

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा भरतपुर महानगरपालिका–२१ पहारीलोटार बस्ने २१ वर्षीय रवि सुनारलाई जिल्ला प्रहरी कार्यालय चितवनले गिरफ्तार गरेको छ । आरोपितलाई चैत ३ गते भरतपुर महानगरपालिका–२१ बाट

दलित महिलाको घर घरमा प्रवेश गरी कुटपिट गरेको आरोपमा उजुरी दर्ता

धनुषाधाम नपा–४ रामपुर टोलमा पाँच जना दलित महिलाहरुलाई फागुन २७ गते कुटपिट गर्दै दुर्व्यवहार गरेको भन्दै पीडित महिलाहरुले फागुन २८ गते ईलाका प्रहरी कार्यालय धनुषाधाममा उजुरी दर्ता गराएका छन् ।

दरवन्दी अनुसार पशु प्राविधिक नहुँदा सेवाग्राही प्रभावित

हिमा गाउँपालिकास्थित पशु शाखामा दरवन्दी अनुसारका पशु प्राविधिक पाँच महिनादेखि नहुँदा सेवाग्राही प्रभावित भएका छन् । ६ जना कर्मचारीको दरवन्दी रहेको उक्त पशु शाखामा हाल एक जना मात्र कर्मचारी कार्यरत

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कोहलपुर नपा –२ का २८ वर्षीय चित्रबहादुर थापालाई चैत २ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत २ गते  खाजा खाने प्रलोभन

नीति कार्यक्रम र बजेटमा उपेक्षित भएको दलित अगुवाको गुनासो

नेपालको संविधान २०७२ ले धारा ४० मा दलितको हक सम्बन्धी व्यवस्था गरेको छ । सोही धाराको उपधारा १ मा राज्यका सबै निकायमा दलितलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक

इन्सेकको पहलमा बालविवाह रोकियो

बालविवाह रोकिदिन बालिकाका बाबुले इन्सेकसमक्ष अनुरोध गरेपछि इन्सेकको पहलमा प्रहरीले बालविवाह रोकेको छ । खार्पुनाथ गाउँपालिका–३ की १६ वर्षीया सुनदेवी शाही र सोही गाउँपालिका–१ का १६ वर्षीय विकास बुढाले गरेको

इन्सेकको पहलमा पीडितले न्याय पाइन्

दुहुँ गाउँपालिका –५ की घरेलु हिंसा पीडित महिला २९ वर्षीया जानकी बोहराले इन्सेकको पहलमा न्याय पाउनु भएको छ । ससुराले आफूलाई निरन्तरत रूपमा लागीगलौज गर्नुको साथै  दोस्रो विवाह गरेर जा

बलात्कार घटनाका आरोपित गिरफ्तार

६१ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले लमही नपा–९ का ५४ वर्षीय शुक्रबहादुर कुमाल र ४७ वर्षीय दुर्गाप्रसाद कुमाललाई चैत २ गते गिरफ्तार गरेको छ । पीडितलाई फागुन २७ गते

कथित बोक्सीको आरोपमा कुटपिट, घटनाका आरोपित गिरफ्तार

कैलारी गाउँपालिका — २ की ३७ वर्षीया भागरती चौधरीलाई कथित बोक्सी भएको आरोपमा फागुन २९ गते कुटपिट गरी घाइते बनाएको भन्दै सोही ठाउँका ५० वर्षीय राजकुमार चौधरी र २८ वर्षीय 

बलात्कार घटनाका आरोपित गिरफ्तार

३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोेपमा धनगढी उपमहानगरपालिका —  १  का  ४१ वर्षीय खुशीराम चौधरीलाई प्रहरीले फागुन ३० गते गिरफ्तार गरेको  छ । घरमा सुतीरहेको अवस्थामा फागनु २९ गते राति

गाउँ सभाबाट स्वास्थ्य तथा सरसफाई ऐन पारित

तातोपानी गाउँपालिकाले छैठौँ गाउँ सभाबाट स्वास्थ्य तथा सरसफाई ऐन २०७६ पारित गरेको छ । आधारभूत स्वास्थ्य र सरसफाई सेवा प्रदान गर्नु गाउँपालिकाको प्रमुख जिम्मेवारी भएकाले व्यवस्थापनमा स्पष्ट कानुनी व्यवस्था गरी

हत्या घटनाका आरोपितद्वय गिरफ्तार

आठराई गाँउपालिका–४ की २८ वर्षीया बिन्दा पुरीको फागुन २९ गते हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय सुरेन्द्र पुरी र २५ वर्षीय बालकृष्ण पुरीलाई चैत १ गते गिरफ्तार गरेको छ ।

आठ महिनासम्म सामाजिक सुरक्षा भत्ता वितरण नभएको गुनासो

खार्पुनाथ गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता आठ महिनासम्म वितरण नभएको स्थानीयबासीले गुनासो गर्नु भएको छ । सो गाउँपालिकामा पहिलो चौमासिकतर्फको सामाजिक सुरक्षा भत्ता वितरण गर्न ढिलाई हुँदा सो ठाउँका बालबालिका, वृद्वावृद्वा,

बेहुलाको उमेर नपुगेपछि बालविवाह रोकियो

सल्यानको दार्मा गाउँपालिकामा दुलही लिन रोल्पाको गंगादेव गाउँपालिकाबाट आएको जन्तीमा बेहुलाको उमेर नपुगेपछि बालविवाह रोकिएको प्रहरीले जनाएको छ । दुलही लिन करिब ४५ जना सवार बस सल्यान प्रवेश गरेको र

प्रदेश सरकारद्वारा कर्णालीका नागरिक र कर्मचारीलाई बीमा

कर्णाली प्रदेश सरकारले प्राकृतिक प्रकोपबाट ज्यान गुमाउने कर्णालीका नागरिक र प्रदेशमा कार्यरत सरकारी कर्मचारीका परिवारलाई सामूहिक विपद जोखिम दुर्घटना बीमा वापत दुई लाख रुपियाँ रकम उपलब्ध गराउने भएको छ ।