बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौदण्डीगडी नगरपालिका – ७ का ४७ वर्षीय कुलबहादुर विष्टलाई चैत ७ गते गिरफ्तार गरेको छ । आरोपितले चैत ६ गते बलात्कार गरेको आरोपमा
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौदण्डीगडी नगरपालिका – ७ का ४७ वर्षीय कुलबहादुर विष्टलाई चैत ७ गते गिरफ्तार गरेको छ । आरोपितले चैत ६ गते बलात्कार गरेको आरोपमा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष सुरेन्द्र पालको से १ क १४१० नम्बरको स्काभेटरमा चैत ७ गते राती अज्ञात पक्षले आगजनी गरेको छ । आगजनीबाट स्काभेटरको इन्जेनमा पूण क्षती
जोरायल गाउँपालिका – १ सिस्मडा निवासी प्रतिबन्धित नेकपाका डोटी जिल्ला पुर्व जनपरिषद प्रमुख सुरेन्द्रबहादुर देउवा (अर्जुन)लाई प्रहरीले चैत ७ गते गिरफ्तार गरेको छ । ०७६ भादौ १५ गते जोरायल गाउँपालिका
हलेसी तुवाचुङ नगरपालिका–२ की ३७ वर्षीया तुलसी कार्कीलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाँउका ३५ वर्षीय विनोद राइलाई गिरफ्तार गरेको छ । हलेसी तुवाचुङ नगरपालिकास्थित प्रारम्भिक बाल विकास केन्द्रकी सहयोगी
होटलमा यौनधन्दा सञ्चालन गरी वेश्यावृत्ति गरेको कसुरमा चितवन अदालतले तीन जनालाई १०/१० वर्ष कैद फैसला गरेको छ । न्यायाधीश अवनि मैनाली भट्टराईको चैत ७ गतेको इजलासले यस्तो फैसला गरेको हो
कोरोना भाइरस (कोभिड—१९) को विश्व महामारी फैलिरहेको अवस्थामा नेपालमा सचेतना अपनाउन र भिडभाड कम गर्ने उदेश्यले प्रतिनिधिसभाको कानून न्याय तथा मानव अधिकार समितिले सरकारलाई तत्काल कैदीबन्दीको सङ्ख्या घटाउन निर्देशन दिएको
चितवन जिल्ला कारागार प्रशासनले कैदीबन्दी भेटघाटमा आउनेलाई प्रवेशमा कडाइ गरेको छ । कारागारमा रहेका जेष्ठ नागरिक तथा दीर्घरोगी कैदीबन्दीलाई कोरोना भाइरसको सङ्क्रमण हुन नदिन विशेष पूर्व सतर्कता र सावधानिका लागि उच्च कदम
लिसङ्खु पाखर गाउँपालिका–७ स्थित डाँडाँपाखर स्वास्थ्य चौकीमा झाडापाखाला लागेको बिरामीलाई अत्यावश्यक पर्ने औषधि जीवनजल समेत नहुदा स्वास्थ्य चौकीमा आउने बिरामीहरू मर्कामा परेका छन् । पखाला लागेर बिरामी भई डाँडाँपाखर स्वास्थ्य
पूर्व सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको घरमा बम विष्फोट गराएको घटनाको आरोपमा प्रहरीले तीन जनालाई गिरफ्तार गरेको छ । कैलाली जिल्ला टीकापुर नगरपालिका–२ का ३१ वर्षीय लक्ष्मण सेठ्ठी,
सिंजा गाउँपालिकास्थित नराकोटमा रहेको रेडियो सिंजा एफ.एमले आफू विरूद्व समाचार प्रसारण गरेको आरोपमा एफएमको कार्यालय रहेको भवन छोडन सोही गाउँपालिका अध्यक्ष देवलसिंह शर्माले चैत ७ गते दवाव दिएको एफएम कार्यालयले
१० वर्षीया बालिकालाई यौनदुर्व्यवहार गरेको आरोपमा मिर्चैया नपा–९ का २५ वर्षीय राकेशकुमार चौधरीविरुद्ध पीडित परिवारले ईलाका प्रहरी कार्यालय मिर्चैयामा चैत ६ गते उजुरी दिनु भएको छ । आरोपित चौधरीले चैत
जनकपुरधाम उपमहानगरपालिका–२५ बस्ने ६२ वर्षीया ज्येष्ठ नागरिक कमधीया देवी सदा र ६३ वर्षीय पति ठकवा सदाको अवस्था निकै नाजुक रहेको छ । ज्येष्ठ नागरिक सदा दम्पत्तीको हेरचाह गर्ने कोही नरहेकाले
प्रदेश २ को सदनमा सरकारले प्रदेश सभामा छलफलका लागि प्रस्तुत गरेको प्रदेश सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि ६ जना प्रदेशसभा सदस्यले चैत ६ गते संशोधन प्रस्ताव दर्ता गराउनु
कारोना भाइरसको सङ्क्रमण फैलिरहेको भन्दै उच्च सतकर्ता अपनाउन प्रदेश २ को सदनले जारी गरिरहेको हिउँदे अधिवेशन ०७६ चैत ६ गते मध्यरातबाट अनिश्चित कालसम्मको लागि स्थगित भएको छ । प्रदेश सरकारको
माधवनारायण नपा—८ रजवाडास्थित शहरी स्वास्थ्य केन्द्रमा सात जना स्वास्थ्यकर्मी हुनुपर्नेमा हाल दुई जना मात्र कर्मचारी कार्यरत हुँदा सेवाग्राहीहरू सर्वसुलभ स्वास्थ्य सेवा पाउनबाट बञ्चित रहेका छन् । स्वास्थ्य केन्द्रका इन्चार्ज रामबहादुर
माधवनारायण नपा—८ रजवाडास्थित श्री प्रावि रजवाडामा आठ जना शिक्षकको दरबन्दी हुनुपर्नेमा हाल तीन जना मात्र कार्यरत रहेकोले शिक्षाको गुणस्तरमा कमी आएको सरोकारवाला बताउँछन् । भनिन्छ–“बालबालिकाको पहिलो पाठशाला घर परिवार हो,
बलात्कार पश्चात चार महिनाको गर्भवती भएकी २० वर्षीया युवतीले जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको उजुरी चैत ४ गते दर्ता भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषा जिल्ला प्रतिनिधि
सूर्योदय नगरपालिका– १३ की १७ वर्षीया आकृति राईको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सूर्योदय नगरपालिका – १३ का २१ वर्षीय रोशन राईलाई चैत ६ गते गिरफ्तार गरेको छ । चैत
प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ७ गते राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सबै उपाय अबलम्बन गरिने बताउनुभएको छ । कोरोना भाइरसको सङ्क्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा राष्ट्रका
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका – ९का २२ वर्षीय उमेश सदालाई चैत ६ गते गिरफ्तार गरेको छ । आरोपितले चैत ४ गते बलात्कार गरेको आरोपमा पीपित