इन्सेकको पहलमा पीडितले नागरिकता पाइन्
दुहुँ गाउँपालिका – ५ की ३० वर्षीया सीता कार्कीले विवाह गरेको १२ वर्षपछि इन्सेकको पहलमा चैत ६ गते नागरिकता पाउनु भएको छ । एक छोरा र एक छोरीकी आमा कार्कीका
दुहुँ गाउँपालिका – ५ की ३० वर्षीया सीता कार्कीले विवाह गरेको १२ वर्षपछि इन्सेकको पहलमा चैत ६ गते नागरिकता पाउनु भएको छ । एक छोरा र एक छोरीकी आमा कार्कीका
०५२ फागुन १ गतेदेखि २०६३ मङ्सिर ५ गतेसम्मको सशस्त्र द्न्द्वको समयअविधमा वेपत्ता पारिएका २ हजार ५ सय ६ जनाको नामवाली राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको छ । बेपत्ता पारिएको
प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्तालाई प्रहरीले चैत्र ६ गते चैनपुर बजारबाट गिरप्तार गरेको छ । गिरफ्तार हुनेमा मष्टा गाउँपालीका निवासी प्रतिबन्धित नेकपा निकट विद्यार्थी संगठनका जिल्ला अध्यक्ष २३ वर्षीय विनोद
रौतहटको गौरमा २७ जनाको मृत्यु र ५२ जना घाइते भएको घटनाका पीडित तथा पीडितका परिवारले घटना भएको १३ वर्ष पूरा हुँदासमेत न्याय पाउन सकेका छैनन् । गौर नगरपालिका–५ स्थित राइस
४१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भजनी नगरपालिका —९ डोङपुरका २४ वर्षीय रामस्वरूप चौधरीलाई प्रहरीले चैत ६ गते गिरफ्तार गरेको छ । बसन्तानको जङ्गलमा बाख्रा चराउन गएको अवस्थामा आफूलाई कुटपिट
व्यवसायीहरूले नागरिक स्वास्थ्य माथि बारम्बार खेलबाड गर्ने गरेको गुनासो आएको छ । म्याद गुज्रेका औषधि, अखाद्य मासु विक्रि गर्दै नागरिक स्वास्थ्य माथि खेलबाड गरेको स्थानीय उपभोक्ता दामोदरप्रसाद घिमिरेले बताउनु भयो
भारतसँग सीमा जोडिएका क्षेत्रमा कोरोना भाइरस (कोभिड – १९) को चेकजाँचको लागि खटिएका स्वास्थ्यकर्मी मास्क विनै चेकजाँच गर्न बाध्य छन् । कोरोनाबाट जोगिन मास्क अनिवार्य भनिएता पनि सीमा क्षेत्रमा खटिएका
जयपृथ्बी नगरपालिका –१ निवासी प्रतिबन्धित नेकपाका बझाङ् जिल्ला जनपरिषद प्रमुख ३३ वर्षीय बाजिलाल शाहीलाई थलारा गाउँपालिकास्थित भवानी माध्यमिक विद्यालयको प्रशासन कक्षबाट प्रहरीले चैत २ गते गिरप्तार गरेको छ । प्रतिबन्धित
मेल्लेख गाउँपालिका–७ नन्देगडाको रिठागाउँमा पहिरोको जोखिममा रहेका १६ परिवारलाई सोही वडाको नन्देगडा बजार नजिक जग्गा खरिद गरेर मेल्लेख गाउँपालिकाले भूकम्प प्रतिरोधी घर निर्माणको थालनी गरेको छ । शौचालय, पानी, धारासहितको
चार ओटा विधेयक र एउटा अध्यादेश पारित गर्दै बागमती प्रदेशको प्रदेश सभा हिउँदे अधिवेशन ०७६ चैत ६ गते मध्यरातबाट अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले
विश्वमा महामारीको रुपमा फैलिँदै गएको कोभिड–१९ विरुद्ध लड्न सचेतनाको खाँचो रहेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । नेपाल सरकारले गरिरहेको तयारी, महामारीबाट फैलिरहेको संन्त्रास तथा जीवनको अधिकारको रक्षाको सम्बन्धमा
बागमती प्रदेश सरकारले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोगको सङ्क्रमण फैलन नदिनको लागि तयारी थालेको छ । प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा चैत ६ गते बसेको बैठकले पुर्व तयारीको
मध्यपुरथिमी नगरपालिका–१ मनहरामा बस्ने एक महिलालाई २०७६ चैत ५ गते कुटपिट गरि आत्महत्या गर्न बाध्य पारेको आरोपमा प्रहरीले तीनजनालाई गिरफ्तार गरेको छ । महानगरीय प्रहरी वृत्त थिमिको टोलीले धादिङ खानीखोला
१२ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा प्रहरीले डाक्नेश्वरी नपा–२ का २२ वर्षीय बौवानन्द यादवलाई चैत ५ गते गिरफ्तार गरेको छ । पीडितका काकाले बौवानन्दसहित निजका बुवा ६५ वर्षीय
जनकपुरधाम उमनपा–२२ विसविट्टी बस्ने २४ वर्षीया पुनम देवी मुखिया, २२ वर्षीया गर्भवती सुलेखा देवी मुखिया र ४६ वर्षीया आशा देवी मुखियालाई कुटपिट गरेको आरोपमा सोही वडाका ४५ वर्षीय फूलगेन मुखिया,
सामाजिक विकास मन्त्रालयले स्वास्थ्य निर्देशनालयमार्फत १ सय ५९ देशमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण हुन नदिन प्रदेश २ मा उच्च सतकर्ता अपनाएको छ । कोरोना भइसरको सङ्क्रमण बारे जानकारी दिने उद्देश्यले
विश्वव्यापी माहामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणबाट हुने जोखिम नियन्त्रणका लागि जिल्ला अस्पताल खाँदबारीमा चैत ५ गते आइसोलेसन कक्ष स्थापना गरिएको छ । जिल्ला अस्पतालमा पाँच शैयाको आइसोलेसन कक्ष
धारिलो हतियार प्रहार गरी पत्नीको हत्या गरेको आरोपमा ढोरपाटन नगरपालिका–७ का ६२ वर्षीय देवीराम विकलाई प्रहरी चौकी ढोरपाटनले चैत ६ गते गिरफ्तार गरेको छ । अत्याधिक मादक पदार्थ सेवन गरेका
१५ वर्षीया बालिकालाई चैत २ गते बलात्कार गरेको आरोपमा बेलडाँडी गाउँपालिका–१ का २३ वर्षीय महेश चन्द र बेलौरी नगरपालिका – २ का २१ वर्षीय सन्दिप भण्डारीलाई इलाका प्रहरी कार्यालय, बेलौरीले
लम्की चुहा नगरपालिका — ३ का वडा अध्यक्ष भक्तबहादुर चलाउनेलाई चैत ५ गते सोही ठाउँका ३० वर्षीय छवीलाल जैशीले कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय, लम्कीले चैत ५ गते नै