३२ वर्षीया महिलालाई ०८३ जेठ ७ गते बलात्कार गरेको आरोपमा प्रहरीले हरिपुर नगरपालिका–१ का ३६ वर्षीय भरत बहादुर तिमिल्सिनालाई असार १० गते गिरफ्तार गरेको छ ।
पीडितले आरोपितविरुद्ध असार ९ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिएकी छन् ।
पीडित महिलाको स्वास्थ्य परीक्षण असार ९ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।