INSEC Online

📅 २०८३ असार १४

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३३ वर्षीय बाबुलाई  ०८३ असार १३ गते गिरफ्तार गरेको छ ।

आरोपितले पीडितलाई असार ९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार १३ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका छन् ।

पीडितको स्वास्थ्य परीक्षण असार १४ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा  गरिएको छ ।

जयनारायण पुन

अन्य

भिडियो