INSEC Online

📅 २०८३ असार १५

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ६८ वर्षीय पुरुषलाई गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई ०८३ असार ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार ९ गते दिएको उजुरीका आधारमा प्रहरीले असार ९ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्सपेक्टर राजनकुमार पटेलले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असार ९ गते प्रादेशिक अस्पताल पर्वतमा गरिएको छ।

अमृतप्रसाद पौडेल

अन्य

भिडियो