विभिन्न कारागारबाट फरार भएका चार कैदीबन्दी गिरफ्तार
आन्दोलनको क्रममा विभिन्न कारागारबाट फरार भएका चार कैदीबन्दीहरुलाई ०८२ कात्तिक २३ गते प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार गरिएहरूका नख्खु कारागारबाट भागेका बलात्कार मुद्दामा सजाय भोगिरहेका पाँचपोखरी थाम्पाल गाउँपालिका— ७





