INSEC Online

📅 २०८३ असार १६

समाचार

न्याय रोक्न पाइँदैन भन्दै सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेको आरोपमा १७ जना गिरफ्तार

सर्वोच्च अदालतमा नेपाल बार एसोसिएशन सम्बद्ध अधिवक्ताहरूले मुद्दा बहिष्कार गरेको विरोधमा प्रधानन्यायाधीशको समर्थन गर्दै प्रदर्शनमा उत्रिएका गोरखा फुजेलका नुरप्रसाद अधिकारीसहित १७ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तारीमा परेका १०

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक २७ गते)

कात्तिक २७ गते २ सय ६० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख १६ हजार ६ सय ७५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कात्तिक

सामाजिक सुरक्षा भत्ताको रकम निकासा नहुँदा लाभग्राही समस्यामा

आर्थिक वर्ष २०७८/०७९ को पहिलो चौमासिकमा ठोरी गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका, जिराभवानी गाउँपालिका, जगरनाथपुर गाउँपालिकालगायतका स्थानीय तहमा सामाजिक सुरक्षा भत्ताको रकम निकासा नहुँदा लाभग्राही समस्यामा परेका छन् । भत्ता वितरण

अज्ञात पक्षद्वारा विद्यालयमा आगजनी

जनकपुरधाम उपमहानगरपालिका–१ पुल्चोकस्थित शिव शारदा सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुलमा अज्ञात पक्षले कात्तिक २५ गते बिहान आगजनी गरेको छ । विद्यालयको कार्यालयमा ताला तोडेर आगजनी गरिएको विद्यालयका सञ्चालक सुजित मिश्रले बताउनुभयो

आर्थिक अभावमा उपचारबाट वञ्चित, सात महिनादेखि साङ्लोमा

फक्ताङलुङ गाउँपालिका–४ इखाबुका २१ वर्षीय सरोज काम्बाङ लिम्बूलाई आर्थिक अभावमा सात महिनादेखि घरको सिकुवाको धुरीखम्बामा साङ्लाले बाँधेर राखिएको छ । यहि सिकुवा सरोजको संसार भएको छ । सरोजका लागि भान्सा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फेदाप गाउँपालिका– ४ का २२ वर्षीय मनिष राईलाई कात्तिक २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक २३ गते बलात्कार गरेको

प्रधानन्यायाधीशमाथि छानविन गर्न अन्तर्राष्ट्रिय मानव अधिकार संस्थाको माग

तीन ओटा अन्तर्राष्ट्रिय मानव अधिकार संस्थाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लागेका आरोपहरूबारे छानबिन गर्न माग गरेका छन् । एमनेष्टि इन्टरनेशनल, इन्टरनेशनल कमिसन अफ जुरिस्ट्स् र ह्युमन राइट्स वाचले कात्तिक २६ गते संयुक्त

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक २६ गते)

कात्तिक २६ गते ३ सय ५५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख १६ हजार ४ सय १५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कात्तिक

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले जीराभवानी गाउँपालिका–१ का १९ वर्षीय शेख सलाउद्दीनलाई कात्तिक २६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक २५ गते आरोपितले बलात्कार

६ महिनादेखि स्वास्थ्यकर्मीको दरबन्दी रिक्त हुँदा कैदीबन्दीको उपचारमा समस्या

गोरखा कारागारमा गत वैशाखदेखि अहेबको दरबन्दी रिक्त हुँदा कैदीबन्दीको उपचारमा समस्या भएको छ । स्वास्थ्यकर्मी नहुँदा दीर्घरोगी र आकस्मिक उपचारमा समेत समस्या झेल्नुपरेको कैदीबन्दीको गुनासो छ । ३५ जना क्षमता

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लहान नपा–१४ का २४ वर्षीय शिवा पासवानविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा कात्तिक २६ गते उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले कात्तिक

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले जुगल गाउँपालिका–३ बोल्देका २४ वर्षीय समिर तामाङ र सोही ठाउँका १९ वर्षीय विशाल तामाङलाई कात्तिक २५ गते गिरफ्तार गरेको छ । पीडितलाई

सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेको आरोपमा पाँच जना गिरफ्तार 

कानुन व्यवसायीले गरेको आन्दोलन बन्द हुनुपर्ने माग गर्दै सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेको आरोपमा प्रहरीले कात्तिक २६ गते चार जना महिला र एक जना पुरुषलाई गिरफ्तार गरेको छ  । प्रहरीले

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले हिलिहाङ गाँउपालिका–५ का ४५ वर्षीय नन्दकुमार पदालुङलाई कात्तिक २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक ४ गते यौन दुर्व्यवहार

ब्रेल पाठ्य पुस्तक नहुँदा दृष्टिविहिनलाई समस्या

सिंजा गाउँपालिका नराकोटस्थित भैरव माध्यामिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का दृष्टि बिहिन विद्यार्थीका लागि ब्रेललिपी पाठ्यपुस्तक नहुँदा पठन पाठनमा समस्या भएको छ । कात्तिक तेस्रो सातासम्म पनि बे्रललिपि

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

धरान उपमहानगरपालिका–१५ की ३४ वर्षीया छुङकु मगर (राई) को हत्या गरेको आरोपमा प्रहरीले ४१ वर्षीय पति महेन्द्र राई कात्तिक २३ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले कात्तिक

पतिको कुटपिटबाट गम्भीर घाइते

गुर्भाकोट नगरपालिका–६ रातमाटेकी २२ वर्षीया राधीका विकलाइ २२ वर्षीय पति कर्णबहादुर बस्यालले कात्तिक २५ गते कुटपिट गरेर गम्भीर घाइते बनाएका छन् । भेरीगङ्गा नगरपालिका काठेघाडी बस्ने बस्यालले पत्नीलाई कुटपिट गरेर

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले छायाँनाथ रारा नगरपालिका-५ का दुईजना युवालाई कात्तिक २२ गते गिरफ्तार गरेको छ । २३ वर्षीय जयकिसन रोकाया र २१ वर्षीय जिविस नेपालीले कात्तिक

जनगणनाका लागि इन्सेकद्वारा अपिल जारी

लक्षित समूह र समुदायका नाममा अग्राधिकारसहितका कार्यक्रम तय गर्न पनि जनगणनाको महत्व रहने भन्दै इन्सेकले कात्तिक २६ गते सही विवरण टिप्न र टिपाउन सरोकारवालासमक्ष अपिल जारी गरेको छ । इन्सेककी

अस्पतालमा औषधि अभाव, उपचारमा समस्या

जिल्ला अस्पताल दुनैमा औषधिको अभाव भएपछि सर्वसाधारणको उपचारमा समस्या भएको छ । आर्थिक वर्ष ०७८/०७९ मा स्वास्थ्य सेवा कार्यालयले नियमित रूपमा खरिद गर्नु पर्ने औषधि खरिद नगरेकाले औषधिको अभाव भएको