कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक २३ गते)
कात्तिक २३ गते ४ सय ४३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख १५ हजार ३ सय ७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कात्तिक
कात्तिक २३ गते ४ सय ४३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख १५ हजार ३ सय ७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कात्तिक
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ लैनचौरका ४० वर्षीय केशव सुजीलाई कात्तिक २३ गते गिरफ्तार गरेको छ । छिमेकी गाउँका स्थानीयको घरमा बलात्कार गरेको भन्ने सूचनाका आधारमा
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ६.३७ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यो साता प्रतिदिन सरदर पाँच जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ ।
जिल्ला कारागार मोरङका चौकीदार किरण गुरुङले उनका समूह बाहेकका कैदी तथा बन्दीलाई यातना दिएको आरोपमा कारागारका कैदीबन्दीबिच कात्तिक २३ गते झडप भएको कारागार प्रशासनले जनाएको छ । झडपमा परी ६
कर्मचारीलाई कार्यालय भित्रै थुनेर दुर्व्यवहार गरेको भन्दै कात्तिक ९ गतेदेखि पचरौता नगरपालिका कार्यालयमा ताला लगाइएपछि नगरपालिकाबाट प्रवाह हुने सेवा प्रभावित भएको छ । नगरपालिका तथा वडा कार्यालयबाट प्रवाह हुने सेवाहरू
कात्तिक २२ गते ३ सय ७१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख १४ हजार ९ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कात्तिक
२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेनी नगरपालिका–५ पुलाचौरका २४ वर्षीय हिटमेन बानियाँ, १८ वर्षीय प्रवेश रामदाम भन्ने प्रदीप कुमार बिक र २२ वर्षीय प्रकाश रामदामलाई कात्तिक २१ गते
गढवा गाउँपालिका–७ का ५० वर्षीया पत्नी सुनीता रोकाको हत्या गरेको आरोपमा प्रहरीले गढवा गाउँपालिका–७ का ६३ वर्षीय डनबहादुर थापालाई कात्तिक २२ गते गिरफ्तार गरेको छ । कात्तिक २० गते घरायसी
नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई शुद्ध खानेपानी तथा सरसफाइको हकको स्पष्ट व्यवस्था गरिएको भएपनि के.आइ.सिह गाउँपालिका–३ बासुदेबीका स्थानीयहरु तीन सातादेखि दुषित पानी पिउन
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामपुर नगरपालिका– १० होङदीका २५ वर्षीय नेत्र सारूलाई कात्तिक २० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले कात्तिक १९ गते रामपुर नगरपालिका–१० होङदी
कात्तिक २१ गते १ सय ४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख १४ हजार ५ सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कात्तिक
कात्तिक २० गते १ सय २८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख १४ हजार ४ सय १७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कात्तिक
६३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रुपन्देहीको सुर्यपुरा गाउँपालिका–८ स्थायी घर भई खाँडादेवी गाउँपालिका–१ मा बस्दै आएका ४१ वर्षीय कृष्ण विकासलाई कात्तिक १९ गते गिरफ्तार गरेको छ । पीडित
कात्तिक १९ गते १ सय ७४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख १४ हजार २ सय ८९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कात्तिक
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढीमाई नपा—११ का ४८ वर्षीय गौरी महतोलाई इलाका प्रहरी कार्यालय लहानले कात्तिक १९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक १८
मानव अधिकार रक्षकसम्बन्धी कानुन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले जनाउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालयले कात्तिक १७ गते
कात्तिक १८ गते २ सय ८७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख १४ हजार १ सय १५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कात्तिक
धनकुटा नगरपालिका‒८ सान्ताङ १५ वर्षीया बालिकाले देउराली माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययरत १७ वर्षका कविराज आठपहरियासँग बिवाह गर्नुभयो । एउटै विद्यालयमा अध्ययनरत दुवैजनाले बिवाहपछि पढाईसँगै विद्यालय छाड्नु भयो ।
४८ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का ४९ वर्षीय मैते लामा गोलेलाई कात्तिक १७ गते तिपेनी बजारबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक
सङ्घीय सरकार र स्थानीय सरकारले निर्माण गर्ने गरी प्रदेश १ मा एक वर्षअघि ८६ ओटा आधारभूत स्वास्थ्य अस्पताल निर्माणका लागि शिलान्यास गरिएको भएपनि अधिकांश अस्पताल निर्माण अलपत्र अवस्थामा परेका छन्