INSEC Online

📅 २०८३ असार १६

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कल्याणपुर नपा–४ का १८ वर्षीय सन्तोषकुमार यादवलाई कात्तिक २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक २८ गते बलात्कार गरेको आरोपमा

ब्रेल पाठ्यपुस्तक अभाव हुँदा दृष्टिविहिन विद्यार्थीलाई पठनपाठनमा समस्या

कुश्मा नगरपालिकामा सञ्चालित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहिन छात्रछात्रालाई ब्रेल पाठ्यपुस्तक नहुँदा पठनपाठनमा समस्या भएको छ । कक्षा १ देखि १० सम्म ब्रेलमार्फत पठनपाठन सञ्चालन भएपनि ११ र १२ कक्षामा

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीय महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले २२ र २३ वर्षीय नातेदारलाई कात्तिक २९ गते साँझ गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक २६ गते आरोपितहरूले मेलम्ची नपा–१३ कटेज बगरमा

पुनर्स्थापना नहुँदा बाढीपहिरो पीडितहरु समस्यामा

पञ्चेश्वर गाउँपालिका–२ का हरी चन्दको घर कार्तिक १ गते आएको पहिरोले पुरियो । घरसँगै अन्नपात र लुगाफाँटो पनि पहिरोले बगायो । घर पुरिएपछि नजिकैको छिमेकीको घरमा बसेको एक महिना भयो

वषौँदेखि खानेपानीको समस्या समाधान नहुँदा स्थानीय समस्यामा

वषौँदेखि खानेपानीको समस्या झेल्दै आएपनि अझै आफूहरुको खानेपानीको समस्या समाधान नभएको सुर्नयाँ गाउँपालिका–६ का स्थानीयले गुनासो गरेका छन् । गाउँमा खानेपानीको अभाव हुँदा आफूहरुको गाउँ धुलिधारबाट एक घण्टाको दुरीमा रहेको

महिना बितिसक्दा समेत बाढीपीडित परिवार राहत पाउनबाट वञ्चित

कात्तिक १ गतेदेखि परेको अविरल वर्षाका कारण पीडित भएका स्वामीकार्तिक खापर गाउँपालिका–१ माझ गाउँका ५१ परिवार राहात पाउनबाट वञ्चित भएका छन् । पूरै गाउँको चारै तिरबाट पहिरो गएपछि गाउँनै विस्तापित

खानेपानी अभावमा नदीको दुषित पानी पिउन स्थानीय बाध्य

नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइको हकको स्पष्ट व्यवस्था गरिएको भएपनि साँफेबगर नगरपालिका–२ बागभिडीस्थित दलितबस्तीका १ सय ५० बढी परिवार

खानेपानी अभाव भएपछि स्थानीयहरु दुषित पानी पिउन बाध्य

नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई शुद्ध खानेपानी तथा सरसफाइको हकको स्पष्ट व्यवस्था गरिएको भएपनि नवदुर्गा गाउँपालिका–२ बडमका स्थानीयबासी दुषित पानी पिउन बाध्य भएका

‘सुरक्षित सुत्केरी गराउन घण्टौं हिड्नुपर्छ’

बारेकोट गाउँपालिका–३ मुल्सामका महिला अहिले पनि सुरक्षित सुत्केरीको पहुँच भन्दा बाहिर छन् । भौगोलिक विकटताका कारण त्यस क्षेत्रका महिलाहरू सुरक्षित सुत्केरीको पहुँच भन्दा बाहिर रहँदै आएका हुन् । सम्पन्न परिवारले

सरकारलाई सहयोग र खबरदारी गर्नु नागरिक दायित्व होः विश्वकर्मा

प्रतिनिधि सभा सदस्य तथा पूर्व युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले सरकारका सकारात्मक कामलाई सहयोग तथा कमजोरीमा खबरदारी गर्नु नागरिकको दायित्व भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र

पत्नीलाई बञ्चरो प्रहार गरी घाइते बनाएको आरोपमा पति गिरफ्तार

४० वर्षीया पत्नी मिना माया थापालाई बञ्चरो प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले विरुवा गाउँपालिका–७ सुरुङ्गका ४२ वर्षीय पति हुम बहादुर थापालाई कात्तिक २९ गते गिरफ्तार गरेको छ । पीडितलाई

अदालतमा देखिएको अन्योलता अन्त्य गरः इन्सेक

नेपाली जनताको विकास, समृद्धि तथा मानव अधिकारमैत्री एवम् जबाफदेही शासनको अपेक्षामा हाल देखिएका संस्थागत अराजकताले गम्भीर आघात पुग्ने भन्दै इन्सेकले सर्वोच्च अदालतमा देखिएको अन्योलता अन्त्यको माग गरेको छ । इन्सेककी

कोभिड-१९: यो साता परीक्षण गरिएकामध्ये चार प्रतिशतमा सङ्क्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ४ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यो साता प्रतिदिन सरदर चार जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ ।

जिल्ला अस्पतालमा ब्लड बैङ्क नहुँदा बिरामीलाई समस्या

जिल्ला अस्पतालमा ब्लड बैङ्क(रगत सङ्कलन केन्द्र) केन्द्र नहुँदा बिरामी तथा बिरामीका आफन्तले समस्या खेप्नु परेको छ । जिल्ला अस्पतालमा ब्लड बैङ्क नहुँदा रगत आवश्यक हुने बिरामीलाई जिल्ला बाहिर रिफर गर्नु

यौन दुर्व्यवहार गरेको कसुरमा १२ वर्ष ६ महिना कैदको फैसला

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गदै जिल्ला अदालतले कात्तिक २८ गते १७ वर्षीय बालकलाई १२ वर्ष ६ महिना कैदको फैसाला गरेको छ । जिल्ला अदालतका न्यायाधीश श्यामलाल

स्वास्थ्य संस्थामा खानेपानीको समस्या, सेवाग्राही र स्वास्थ्यकर्मीहरूलाई असुविधा

भूमिकास्थान नगरपालिका– ८ नुवाकोट स्वास्थ्य चौकीमा नियमित खानेपानीको छुट्टै व्यवस्थापन नहुँदा सेवाग्राही र स्वास्थ्यकर्मीहरूलाई असुविधा भएको छ । स्वास्थ्य संस्थाका इन्चार्ज शुरेस गैरेका अनुसार पानीको श्रोत भूमिकास्थान नपा– १० धनचौरको

स्वास्थ्य चौकीमा औषधि अभाव

छेडागाड नगरपालिका –१३ स्थित कार्की गाउँ स्वास्थ्य चौकीमा औषधि अभाव भएपछि बिरामीले सहज उपचार पाउन सकेका छैनन् । बिरामी भएर स्वास्थ्य चौकीमा पुग्दा औषधि नभएको भन्दै स्वास्थ्यकर्मीले फर्काएको  स्थानीय शेरबहादुर

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई कात्तिक ३० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले कात्तिक २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक २८ गते

समयमा सामाजिक सुरक्षा भत्ताका लागि इन्सेक प्रतिनिधिद्वारा पहल

सिम्रोनगढ नगरपालिकाको कार्यालयले मुख्य चाडपर्वको अवसरमा सामाजिक सुरक्षा भत्ता वितरण नगरेको गुनासो गर्दै बालबालिकाका अभिभावक र ज्येष्ठ नागरिकहरूले इन्सेक बारा जिल्ला प्रतिनिधिसँग बालपोषण भत्ता र सामाजिक सुरक्षा भत्ताका लागि पहल

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक २९ गते)

कात्तिक २९ गते ३ सय ६७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख १७ हजार ३ सय ३३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कात्तिक