INSEC Online

📅 २०८३ असार १६

समाचार

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक २५ गते)

कात्तिक २५ गते ३ सय १ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख १६ हजार ६० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कात्तिक २५ गते

प्रहरीको लाठी प्रहारबाट बार महासचिवसहित ६ जना घाइते

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरिरहेका कानुन व्यवसायीहरूमाथि प्रहरीले लाठी प्रहार गर्दा नेपाल बार एसोसिएशनका महासचिव ५५ वर्षीय लिलामणि पौडेलसहित ६ जना घाइते भएका छन्

जातीय विभेद घटनाका आरोपितविरुद्ध उजुरी

बेसीशहर नगरपालिका-६ की ४७ वर्षीया चन्द्रमाया परियारलाई जातीय विभेद गरेको आरोपमा सोही ठाउँका १९ वर्षीय प्रविन रिमालविरुद्ध कात्तिक २३ गते उजुरी दिनु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णबहादुर कार्कीले बताउनु

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिस्ने गाउँपालिका–८ का २४ वर्षीय सञ्जय नाथलाई कात्तिक २४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले प्रलोभनमा देखाएर  कात्तिक २२ गते जङ्गलमा लगेर

स्वास्थ्य चौकीमा औषधि अभाव

खार्पुनाथ गाउँपालिका– १ स्थित लाली स्वास्थ्य चौकीमा औषधि अभाव भएपछि बिरामीले सहज उपचार पाउन सकेका छैनन् । बिरामी भएर स्वास्थ्य चौकीमा पुग्दा औषधि नभएको भन्दै स्वास्थ्यकर्मीले फर्काएको  स्थानीय बिर्जन शाहीले

यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध उजुरी

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडितपक्षले तुलसीपुर उप–महानगरपालिका–१ का ५५ वर्षीय भविश्वर खराल विरूद्ध इलाका प्रहरी कार्यालय, तुलसीपुरमा कात्तिक २५ गते उजुरी दिएका छन । पीडितलाई आरोपितले कात्तिक

यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध उजुरी

१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले गोकर्णेश्वर नगरपालिका–३ गुठगाउँका २० वर्षीय निमा तामाङविरुद्ध महानगरीय प्रहरी वृत्त बौद्धमा कात्तिक २४ गते उजुरी दिएको छ । पीडित युवतीका आफन्तले

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको अरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–३ विशालनगरका २७ वर्षीय सलमान खानलाई कात्तिक २३ गते गिरफ्तार गरेको छ । कात्तिक २० गते बिवाहको प्रलोभन देखाएर कोठा भित्र

बलात्कार घटनाका आरोपित गिरफ्तार

शारीरिक अपाङ्गता भएकी ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोटखोला गाउँपालिका–७ का ७५ वर्षीय विप्पा भोटेलाई कात्तिक २२  गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक २१ गते

मोरङ कारागारमा कैदीको मृत्यु

बलात्कार मुद्दामा कैद भुक्तान गरीरहेका रतुवामाई नगरपालिका–८ का ४३ वर्षीय नारायण थापाको कात्तिक २४ गते राति मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । जिल्ला अदालतको आदेशमा बलात्कार शीर्षकमा ०७२ भदौ

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका–४ चानुवाका ३७ वर्षीय हरिबहादुर विकलाई कात्तिक २५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक २२ गते राति बलात्कार

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडितले महाराजगञ्ज नगरपालिका –१ का ३५ वर्षीय योगेन्द्र चौधरी कुर्मी विरूद्ध कात्तिक २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । पीडितलाई आरोपितले

बलात्कारपछि हत्या गरेको आरोपमा तीनजना गिरफ्तार

लेकबेसी नगरपालिका–१ ढापखर्ककी ७ वर्षीया मनिषा सुनारको बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले कात्तिक २४ गते तीनजनालाई गिरफ्तार गरेको छ । पीडित पक्षले कात्तिक २३ गते आरोपितहरू बिरूद्ध इलाका प्रहरी

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक २४ गते)

कात्तिक २४ गते ३ सय ८७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख १५ हजार ७ सय ५९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कात्तिक

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले १७ वर्षीय बालकलाई कात्तिक २२ गते मध्यपहाडी लोकमार्गको बागलुङ–गलकोट सडकखण्डबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १९

पार्क उद्घाटनका विषयमा दलीय सहमति नजुट्दा निषेध आदेश जारी

कमलामाई नगरपालिका–६ मा निर्माण गरिएको पार्क वरपर जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कात्तिक २४ गते बिहान ११ बजेदेखि राति १२ बजेसम्मका लागि निषेध आदेश जारी गरेको छ । शान्ति सुरक्षाको अवस्थालाई

पत्नीको हत्या गरेको आरोपमा उजुरी दर्ता, आरोेपित पति गिरफ्तार

सबैला नपा-३ की ३० वर्षीया अजमेरी खातुनको घाँटी थिचेर कात्तिक ८ गते हत्या गरेको आरोपमा ३५ वर्षीय पति लालबाबु साफीविरुद्ध इलाका प्रहरी कार्यालय सबैलामा पीडित परिवारले दिएको उजुरी कात्तिक २३

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई कात्तिक २२ गते बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले धनुषा जिल्ला कमला नपा–६ का २० वर्षीय शेषकुमार महतोलाई सोही दिन सिरहा जिल्ला कल्याणपुर

धौलागिरी अस्पतालमा छैन जीवनजल, अभाव नभएको नगरपालिकाको दावी

निःशुल्क उपलब्ध हुनु पर्ने जीवनजल मौसम परिवर्तन भएसँगै झाडा बान्ताका बिरामी बढिरहेका बेलामा बागलुङमा अभाव भएको छ । धौलागिरी अस्पतालमा भाइरल ज्वरो, झाडा बान्ता लगायतका बिरामीको चाप बढी देखिएको छ

मुद्दा सुनुवाइको माग गर्दै सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेको आरोपमा तीन जना गिरफ्तार

पेसीमा चढाइएको मुद्दाको सुनुवाइ हुनुपर्ने र न्यायपालिकामा भइरहेको आन्दोलन बन्द हुनुपर्ने माग गर्दै सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेको आरोपमा प्रहरीले ४५ वर्षीया मेनुका दङ्गाल, ३७ वर्षीया तारा बराल र ४०