बलात्कार प्रयास कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला
४६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा हुम्ला जिल्ला अदालतले दार्चुलाको लेकाम गाउँपालिका–२ का २५ वर्षीय लोकेन्द्र साउदलाई तीन वर्ष ६ महिना कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश जगतबहादुर





