INSEC Online

📅 २०८३ श्रावण २

समाचार

समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको छ । आयोगले ०८२ मङ्सिर १९ गते सूचना प्रकाशन गरी

बागलुङमा एक मतदानस्थल थप, दुई स्थानान्तरण

आगामी फागुन २१ हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बागलुङ जिल्लामा एक मतदानस्थल थप गरिएको छ भने दुई मतदानस्थललाई स्थानान्तरण गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालय अनुसार मतदाताको बढ्दो सङ्ख्या,

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३८ वर्षीय बाबुलाई ०८२ मङ्सिर १५ गते घरबाटै गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई ०८२ असोज २६ गते बलात्कार गरेको भन्दै पीडितले मङ्सिर

एक्सरे मेसिन नहुँदा बिरामीलाई सास्ती

जिल्ला अस्पताल हुम्लामा एक्सरे मेसिन नभएपछि बिरामीहरुले सास्ती खेप्नु परेको छ । जिल्लाको सदरमुकाम सिमकोटमा रहेको उक्त अस्पतालमा एक्सरे मेसिन नभएपछि सयौं नागरिक सो सेवाबाट बञ्चित भएका छन् । जिल्लाका

सुधार गृहमा मृत्यु, दुई जना गिरफ्तार

तिलोत्तमा नगरपालिका–५ का २४ वर्षीय नारायण ढकालको हत्या गरेको आरोपमा प्रहरीले बुटवल उपमहानगरपालिका—११ का २५ वर्षीय आशिष बिक र पाल्पा जिल्ला रैनादेवी गाउँपालिका—४ घरभएका २५ वर्षीय अमृत रास्कोटीलाई ०८२ मङ्सिर

प्रादेशिक आयुर्वेदिक अस्पतालमा ल्याब सेवा बन्द

सिरहा नगरपालिका–१ स्थित प्रादेशिक आयुर्वेदिक अस्पतालमा रहेको ल्याब सेवा बन्द भएको छ । अस्पतालका निमित कार्यालय प्रमुख दिपेन्द्र प्रसाद यादवले ल्याबमा चाहिने केमिकल र केमिकलको सामग्रीहरु प्रदेशबाट नआएकोले सेवा सञ्चालन

बलात्कार घटनाका आरोपित गिरफ्तार

६९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नगरपालिका—७ सिउनीयाका ३२ वर्षीया प्रशान्त कार्कीलाई ०८२ मङ्सिर १७ गते गिरफ्तार गरेको छ । आरोपितले महिलालाई मङ्सिर १६ गते बलात्कार गरेको भन्दै

बलात्कार घटनाका गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु नगरपालिका–६ तिलौरीका युट्युबमा भाइरल टुरिस्ट गाइड २० वर्षीय राहुल मल्लाह साहनीलाई ०८२ मङ्सिर १६ गते कपिलवस्तुबाटै गिरफ्तार गरेको छ । आरोपितले कपिलवस्तु

सरकारी सम्पत्ती आगजनी तथा तोडफोड गरेको आरोपमा गिरफ्तार

आन्दोलनको क्रममा सरकारी सम्पत्तीमा आगजनी तथा तोडफोड गरेको आरोपमा चन्द्रनिगाहपुर नगरपालिका –४ का ३२ वर्षीय दिपक बस्नेत र सोही नगरपालिका–८ का ४३ वर्षीय हरिनारायण चौधरीलाई ०८२ मङ्सिर १६ गते प्रहरीले

जातीय विभेद तथा छुवाछुत घटनाका आरोपित गिरफ्तार

ओमसतिया गाउँपालिका–५ का ६५ वर्षीय उदयराज चमारलाई जातीय विभेद तथा छुवाछुत गरेको आरोपमा प्रहरीले ओमसतिया गाउँपालिका–५ का ४२ वर्षीया अख्लेश सहानीलाई ०८२ मङ्सिर १३ गते गिरफ्तार गरेको छ । आरोपितले

बलात्कार घटनाका कसुरदार १३ वर्षपछि गिरफ्तार

जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा १५ वर्ष कैद सजाय तोकेके एक जनालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले १३ वर्षपछि गिरफ्तार गरेको छ । पुतलीबजार नगरपालिका–१४ पिपलडालीका ५७ वर्षीय मेगबहादुर भुजेललाई ०८२

‘बोक्सी’को आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

सोनमा गाउँपालिका–८ की ३६ वर्षीया नगिना देवी मण्डललाई ‘बोक्सी’ को आरोपमा कुटपिट गरेको भन्द्र सोही ठाउँका २० वर्षीय पारस यादव र ५० वर्षीया उकक्षी यादवविरुद्ध पीडितले ०८२ मङ्सिर १६ गते

सिन्धुली कारागारबाट भागेका एक कैदी गिरफ्तार

आन्दोलनका क्रममा सिन्धुली कारागारबाट भागेका एक कैदीलाई प्रहरीले गिरफ्तार गरेको छ । ज्यानसम्बन्धी मुद्दामा २० वर्ष कैद सजाय तोकिएका सिन्धुली दुधौलीका ४७ वर्षीय रुद्रबहादुर परियारलाई ०८२ मङ्सिर १६ गते प्रहरीले

अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको संरक्षण र सम्वर्धनमा जोड दिन आग्रह

अपाङ्गता भएका व्यक्तिहरुको मानव अधिकारको संरक्षण र संवद्र्धनका लागि प्रभावकारी कदम चाल्न, विद्यमान नीति तथा कानूनहरुको प्रभावकारी कार्यान्वयन गर्न राष्ट्रिय मानव अधिकार आयोगले जोड दिएको छ । विद्यमान कानूनहरुको समयसापेक्ष

बलात्कार गरेको कसुरमा नौ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ईश्वरपुर नगरपालिका–३ का २४ वर्षीय सुरज कार्कीलाई ०८२ मङ्सिर १६ गते नौ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश

बलात्कार गरेको कसुरमा दुई वर्ष कैद सजायको फैसला

३२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बागमती नगरपालिका–१२ का ३८ वर्षीय महेश माझीलाई ०८२ मङ्सिर १६ गते दुई वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका –१ स्थायी घरभई बुटवल उपमहानपा— १७ मोतिपुर बस्ने का ४६ वर्षीय कुलप्रसाद श्रेष्ठलाई मङ्सिर १२ गते मोतिपुरबाटै गिरफ्तार

कपिलवस्तु कारागारबाट भागेका कैदी गिरफ्तार

आन्दोलनको क्रममा कपिलवस्तु कारागारबाट भागेका एकजना कैदीलाई कपिलवस्तु प्रहरीले मङ्सिर १२ गते कपिलवस्तुबाट गिरफ्तार गरेको छ । गिरफ्तार गरिएकामा कपिलवस्तु नगरपालिका—२ का चोरी कसुरका अभियुक्त ३५ वर्षीय जाहिर मुसलमान रहेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

 ७९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ताँजाकोट गाउँपालिका–४ पैमाका ३० वर्षीय धनसिंह बोगटीलाई मङसिर १५ गते गिरफ्तार गरेको छ । मङसिर १२ गते पीडितकै घरमा बलात्कार गरेको भन्दै पीडित

बलात्कार गरेको कसुरमा ७ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले लुम्बिनी साँस्कृतिक नगरपालिका–२ का २४ वर्षीय राम जीवन मल्लाहलाई ७ वर्ष कैदको सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश श्यामलाल