INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका –१ स्थायी घरभई बुटवल उपमहानपा— १७ मोतिपुर बस्ने का ४६ वर्षीय कुलप्रसाद श्रेष्ठलाई मङ्सिर १२ गते मोतिपुरबाटै गिरफ्तार गर्यो ।

आरोपितले बालिकालाई मङ्सिर ७ गते यौन दुर्व्यवहार गरेको भनी पीडित पक्षले मङ्सिर १२ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको छ ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १२ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो