INSEC Online

📅 २०८३ जेष्ठ २१

सरकारी सम्पत्ती आगजनी तथा तोडफोड गरेको आरोपमा गिरफ्तार

आन्दोलनको क्रममा सरकारी सम्पत्तीमा आगजनी तथा तोडफोड गरेको आरोपमा चन्द्रनिगाहपुर नगरपालिका –४ का ३२ वर्षीय दिपक बस्नेत र सोही नगरपालिका–८ का ४३ वर्षीय हरिनारायण चौधरीलाई ०८२ मङ्सिर १६ गते प्रहरीले गिरफ्तार गरेको छ ।

सीसी टि.भी. फुटेका आधारमा भदौ २४ गते इलाका प्रहरी कार्यालयको भवन र सवारी साधनमा तोडफोड गर्नुको साथै आगजनी गरेर सरकारी सम्पतिमा क्षति गर्ने कार्यमा संलग्न रहेको आरोपमा दुई जनालाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर दिनेश थापाले बताउनु भयो ।

गौरी न्यौपाने

अन्य

भिडियो