नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यालयमा तोडफोड
नेपाली कांग्रेसका कार्यकर्ताले वैशाख १५ गते पोखरा महानगरपालिका–४ तेर्सापाट्टीमा रहेको नेपाली कांग्रेस गण्डकी प्रदेशको कार्यालयमा तोडफोड गरेका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाका–३३ ओटा वडा बाँडफाँड बारे छलफल





