कानूनी प्रकृयामा जानका लागि इन्सेकद्वारा पीडितलाई सहयोग प्रदान
प्रहरीबाट यौन हिंसामा परेको बताउँदै आएकी ३८ वर्षीया एक महिलालाई कानूनी प्रकृयामा जानका लागि इन्सेकले वैशाख १२ गते १० हजार रुपियाँ आर्थिक सहयोग गरेको छ । जाजरकोटस्थित मानव अधिकार रक्षक
प्रहरीबाट यौन हिंसामा परेको बताउँदै आएकी ३८ वर्षीया एक महिलालाई कानूनी प्रकृयामा जानका लागि इन्सेकले वैशाख १२ गते १० हजार रुपियाँ आर्थिक सहयोग गरेको छ । जाजरकोटस्थित मानव अधिकार रक्षक
लुम्बिनी प्रदेशमा चार उप–महानगरपालिका, ३२ नगरपालिका, ७३ गाउँपालिका र ९ सय ८३ वडाहरू रहेका छन् । वैशाख ३० गते हुने स्थानीय तह निवार्चन २०७९ को लागि लुम्बिनी प्रदेशमा विभिन्न पदका
प्रदेश १ मा ६ हजार ५९ पदका लागि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन ०७९ मा २२ हजार ४ सय ४२ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रदेशको एक
स्थानीय तहको निर्वाचनका लागि कर्णाली प्रदेशमा रहेका २५ नगरपालिका, ५४ गाउँपालिका र ७ सय १८ वडापालिकाका लागि आवश्यक ३ हजार ७ सय ४८ जना जनप्रतिनिधिका लागि १३ हजार ४ सय
नुवाकोटको दुई ओटा स्थानीय तहमा एक/एक ओटा दलित महिला सदस्य पद खाली हुने भएको छ । वैशाख ११ र १२ गते तोकिएको स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनयन गर्ने क्रममा दुप्चेश्वर
एक महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका रहेको यस प्रदेशमा कुल १६ लाख ६२ हजार २ सय ४६ जना मतदाता रहेका छन् । वैशाख ३० गते हुने स्थानीय तह निवार्चन
स्थानीय तह निर्वाचन २०७९ को उम्मेदवारी दर्ताका क्रममा राजनीतिक दलबाट भएको निर्वाचन आचारसंहिता उल्लङघन बारे निर्वाचन कार्यालयलाई ध्यानाकर्षण गराइएको छ । शान्तिको लागि नागरिक समाजको सञ्जाल कास्कीका पुर्व अध्यक्ष बिष्णु
नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरूद्वारा लहान नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा वैशाख १३ गते तोडफोड गरेका छन् । आफ्नो दलका उम्मेदवारहरूको ४२ ओटा फाइल दर्ता नगरी गायब गरेको र ५ बजेपछि
वैशाख १३ गते आठ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ७ सय ७० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ४ हजार ६४ ओटा स्वाब
छार्काताङसोङ गाउँपलिका–५ का ३७ वर्षीय माओवादी कार्यकर्ता धावा गुरुङलाई स्थानीय तहको उम्मेदवारी दिन गएको अवस्थामा वैशाख १२ गते सोही गाउँपालिकामा निर्विरोध चुनिएका अध्यक्ष ३२ वर्षीय सोनाम साङवो गुरुङले स्थानीय युवा
गौशाला नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार अजयकुमार कुशवाहामाथि कार्यकर्ताले हातपात गरेको पीडितले आरोप लगाउनु भएको छ । गौशालामा नेकपा एमालेले वैशाख १३ गते मेयरमा कुशवाहालाई टिकट दिने टुङ्गो लगाएपछि अर्का
स्थानीय निर्वाचनमा आमाछोदिङ्मो गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष पदका लागि दिएको उम्मेदवारी रद्द भएको छ । पार्टीले वैशाख १२ गते राति अबेर दुई जनाको उम्मेदवारी दर्ता गराएपछि उम्मेदवारी रद्द भएको निर्वाचन
स्थानीयतहको निर्वाचन २०७९ मा राजनीतिक दलले जारी गरेका अघिल्ला घोषणा पत्र भन्दा थप प्रगतिशिल र बालमैत्री बनाउन आग्रह सहित जिल्लाका राजनीतिक दललाई ०७९ वैशाख १३ गते बालबालिकाहरूले ध्यानाकर्षण पत्र बुझाएका
आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि कर्णाली प्रदेशका १० जिल्लाका ७९ स्थानीय तहमा विभिन्नि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराउनु भएको समाचार इन्सेकका जिल्ला
स्थानीय तह निर्वाचन २०७९ को मनोनयन दर्ताको दास्रो दिन वैशाख १२ गते सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ८८ ओटा स्थानीय तहमा बिभिन्न दलहरुले शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता गरेका भएपनि निर्वाचन आचारसंहिताको
स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा १ लाख ४१ हजार ४ सय ६८ जना उम्मेदवारले मनोनयन दर्ता गरेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले वैशाख १३ गते बिहान अद्यावधिक गरेको
मधेस प्रदेशका स्थानीय तहमा राजनीतिक दलका उम्मेदवारहरुले स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते शान्तिपूर्ण तवरले मनोनयन दर्ता गराएका छन् । उम्मेदवारी मनोनयन दर्ताका क्रममा राजनीतिह दलहरुले निर्वाचन
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन २०७९ काे लागि मनोनयन दर्ताको क्रममा बागलुङका राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङले वैशाख
स्थानीय तह निर्वाचन २०७९ को मनोनयन दर्ताको दास्रो दिन वैशाख १२ गते बागमती प्रदेशका १३ ओटै जिल्लामा उम्मेदवारी दर्ता गर्ने कार्य सम्पन्न भएको छ । यस प्रदेशका १ सय १९
आसन्न स्थानीय तह निर्वाचनकालागि लुम्बिनी प्रदेशका स्थानीय तहमा विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले वैशाख ११ र १२ गते गरेको मनोनयन दर्ता शान्तिपूर्ण गरेका छन् । केही ठाँउमा भने दलहरूले निर्वाचन आचार