निर्वाचन कार्यालय अगाडि नाराबाजी गरेको भन्दै गिरफ्तार
निर्वाचन कार्यालय अगाडि नाराबाजी गरेको भन्दै प्रहरीले वैशाख १८ गते अटेरी अभियानका अभियन्ता पोखरा नगरपालिका–१५ बस्ने ३१ वर्षीय अशोक खड्कालाई गिरफ्तार गरेको छ । आरोपित खड्काले वैशाख १७ गते निर्वाचन
निर्वाचन कार्यालय अगाडि नाराबाजी गरेको भन्दै प्रहरीले वैशाख १८ गते अटेरी अभियानका अभियन्ता पोखरा नगरपालिका–१५ बस्ने ३१ वर्षीय अशोक खड्कालाई गिरफ्तार गरेको छ । आरोपित खड्काले वैशाख १७ गते निर्वाचन
वैशाख १९ गते आठ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ८ सय ३६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ३ सय
रामपुर नगरपालिका–१०, गेझामा गठबन्धन दल नेपाली कांग्रेस, एकीकृत नेकपा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताबिच वैशख १८ गते झडप भएको छ । झडपमा रामपुर नगरपालिका–१० गेझाका गठबन्धन पार्टीका डिल्लीराज न्यौपाने
निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले जारी गरेको आचारसंहिता प्रदेश १ मा उल्लङ्घन भएको पाइएको छ । निर्वाचन आचारसंहिता ०७८ को दफा
स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा पनि जिल्लामा मतदाता शिक्षा सञ्चालन हुँन नसक्दा आफूहरु मतदान कसरी गर्ने भन्ने विषयमा अलमलमा परेको स्थानीय मतदाताहरुले गुनासो गर्नु भएको छ । निर्वाचन कार्यालय तथा
स्थानीय तह निर्वाचन नजिकिदै गएको अवस्थामा राजनीतिकहरुले निर्वाचन आयोगद्वारा जारी गरिएको आचरसंहिताको पूर्ण रुपमा पालन गर्न नसकेको इन्सेक प्रतिनिधिहरुले गर्नु भएको अनुगमनका क्रममा पाइएको छ । इन्सेक बैतडी प्रतिनिधि नरी
मर्चवारी गाउँपालिका–३ का नेकपा एमालेको तर्फबाट मनोनयन दर्ता गराउनु भएकी दलित महिला उम्मेदवार कुसुमी पासीनको वैशाख १७ गते मृत्यु भएको छ । मृत्य पछि निर्वाचन कार्यालयले निर्वाचनका सबै कार्यक्रम स्थगित
२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिका–८ घरभई बुटवल उप–महानगरपालिका–४ बस्ने ३५ वर्षीय जफर अलीलाई वैशाख १६ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले
देवदह नगरपालिका–१० चरङ्खेमा नेकपा एमालेको चुनाव प्रचार सामग्री तथा सवारी साधनमाथि गठबन्धनका कार्यकर्ताद्वारा वैशाख १७ गते राती तोडफोड भएको नेकपा एमालेले आरोप लगाएको छ । स्थानीय बुद्धिमाया गोलेको घरमा पार्किङ
सिदिङ्मा गाउँपालिकामा कार्यरत २८ वर्षीया अनमी पुजन राईलाई वैशाख १८ गते हातपात गरेको आरोपमा प्रहरीले सिदिङ्मा गाउँपालिका–४ साब्लाखुका २२ वर्षीय सन्दीप इदिङ्गो लिम्बूलाई वैशाख १९ गते गिरफ्तार गरेको छ ।
चापाकोट नगरपालिका सु्न्तलीटारमा कांग्रेस र एमाले कार्यकर्ताबिच वैशाख १७ गते झडप हुँदा एक जना घाइते भएका छन् । चापाकोट नगरपालिका वडा ६ र ७ मा एमाले कार्यकर्ताहरु चुनाव प्रचार गरी
राजनीतिक दलका प्रचारप्रसारले परीक्षार्थीलाई समस्या भएको गुनासो गरेका छन् । आसन्न स्थानीय तहको निर्वाचनकाे प्रचारप्रसारका क्रममा परीक्षा केन्द्र नजिकै विभिन्न राजनीतिक दलले चर्काे स्वरमा माईकिङ् लगाएपछि परीक्षार्थीलाई समस्या भएको पर्बत
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा छविसपाथिभेरा गाउँपालिकाका २२ वर्षीय नातेदारविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा वैशाख १७ गते उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले वैशाख १६ गते बलात्कार
वैशाख १८ गते १८ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ८ सय २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ५ सय
नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूको आक्रमणमा परी वैशाख १८ गते नेपाली कांग्रेसको तर्फबाट आठविसकोट नगरपालिका–८ का वडाध्यक्षका उम्मेद्वार ४२ वर्षीय चन्द्रबहादुर बुढा सागर, नेपाली काँग्रेसका वडा सभापति तथा वडा सदस्यका उम्मेदवार
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयको आयोजनामा वैशाख १८ गते नमूना मतदान सम्पन्न गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले बदर मत कम गर्न सहयोग
राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ सङ्गठनले पालना गर्नुपर्ने आचरण विपरित सप्तरीमा चुनावी प्रचारप्रसार अभियान जारी राखेका छन् । निर्वाचन आचारसंहिता, २०७८ को परिच्छेद ४ को दफा १२ को उपदफा
कर्णाली प्रदेशस्थित क्रियाशील राजनीतिक दलहरूले विद्यालय र बालबालिकालाई चुनावी अभियानका गतिविधिमा संलग्न नगराउने प्रतिबद्धता जनाएका छन् । बाल अधिकारका लागि साझा अभियान कर्णाली प्रदेशको आयोजनामा सुर्खेतमा गरिएको एक कार्यक्रममा ठूला
जुम्लाको तातोपानी गाउँपालिका–३ लिताकोट गाउँमा वैशाख १६ गते नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबिच झडप हुँदा १४ जना घाइते भएका छन् । घाइतेहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रको नमूना निर्वाचन आयोगले सार्वजनिक गरेको छ । आयोगले जिल्लागत रुपमा मतपत्रको नमूना सार्वजनिक गरेको हो । आयोगका अनुसार हरियो