INSEC Online

📅 २०८३ असार १५

समाचार

वडा अध्यक्षका उम्मेदवारको मृत्यु पछि निर्वाचन कार्यक्रम स्थगित

बुद्धभूमि नगरपालिका–८ का वडा अध्यक्षका उम्मेदवार ४१ वर्षीय ओमप्रकाश तिवारीको वैशाख १६ गते मृत्यु भएपछि बुद्धभूमि नगरपालिकामा स्थानीय तह निर्वाचन स्थगित भएको मुख्य निर्वाचन कार्यालयका अधिकृत तेजेन्द्रप्रसाद शर्मा सापकोटाले जानकारी

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ऐँसेलुखर्क गाउँपालिका–५ महेश्वरीका ५१ वर्षीय बाबुलाई वैशाख १७ गते गिरफ्तार गरेको छ । छोरीलाई आरोपितले वैशाख १७ गते यौन दुर्व्यवहार गरेको आरोपमा

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १७ गते)

वैशाख १७ गते चार जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ८ सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ६६ ओटा

आचारसंहिता विपरीत भारतीय सवारी साधनको प्रयोग

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको प्रचारमा नेपाली कांग्रेसका उम्मेदवारले आचारसंहिता  विपरीत भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेको भेटिएको छ। कांग्रेसको तर्फबाट नेत्रावती डबजोङ गाउँपालिका उपाध्यक्षका उम्मेदवार सीता गुरुङले वैशाख

धनुषामा स्थानीय तहका प्रमुखसहित १ सय ९ जनाले लिए उम्मेदवारी फिर्ता

स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते मनोनयन पत्र दर्ता गराएकामध्ये धनुषामा मेयर, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य गरी कूल १ सय ९ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन

निर्वाचन आचारसंहिता विपरीत समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई प्रेस काउन्सिलको स्पष्टिकरण

स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि जारी गरिएको निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने विभिन्न सञ्चारमाध्यमहरूलाई स्पष्टिकरणसहित सजग गराएको छ । काउन्सिलका सूचना

कांग्रेसका कार्यकर्ताद्वारा रा जनमतका उम्मेदवारलाई कुटपिट आरोप

क्षीरेश्वरनाथ नगरपालिका–१० प्रस्टोकी बस्ने जनमत पार्टीको तर्फबाट क्षिरेश्वरनाथ नगरपालिकाको उपमेयर पदकी उम्मेदवादर ३० वर्षीया विनिता पाठक र ३५ वर्षीय पति जितेन्द्र पाठकलाई कांग्रेसका कार्यकर्ता विजय यादवले वैशाख १६ गते कुटपिट

स्थानीय तह निर्वाचन २०७९ पर्यवेक्षकहरूका लागि अभिमूखीकरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले वैशाख १६ गते स्थानीय तह निर्वाचन २०७९ पर्यवेक्षकहरूका लागि भर्चुअल माध्यमबाट अभिमूखीकरण तालिम सञ्चालन गरेको छ । कार्यक्रममा स्वागत गर्दै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लालीगुराँस नगरपालिका–३ मुसाङखेलका ५८ वर्षीय चित्रबहादुर कार्कीलाई वैशाख १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख १५ गते यौन दुर्व्यवहार

प्रदेश मन्त्रीद्वारा आचारसंहिता उल्लंङघन गर्दै घोषणा सभामा उपस्थित

गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे विकले निर्वाचन आचारसंहिताको उल्लंघन गर्नुभएको छ । मन्त्री विकले ०७९ वैशाख १६ गते नेपाली कांग्रेस व्यास नगर समितिले दमौलीमा आयोजना गरेको चुनावी घोषणापत्र सार्वजनिक

महोत्तरीमा दलहरूद्वारा आचारसंहिताको उल्लङ्घन

महोत्तरीमा दलहरूद्वारा रुपमा निर्वाचन आचारसहिंताको उल्लङ्घन गरिएको देखिएको छ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको उल्लङ्घनसम्बन्धी निर्देशिका अनुसार सार्वजनिक स्थानमा कुनै पनि राजनीतिक दलको झण्डा राख्न नपाइने बताइएपनि प्रायजसो

वडाध्यक्षका उम्मेदवारसहित तीन जनाको मनोनयन रद्द

नेपालगञ्ज उपमनापा–१७ का नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारसहित तीन जनाको मनोनयन रद्द भएको निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जका सहायक निर्वाचन अधिकृत नगेन्द्र चौँलागाईंका अनुसार नेपालगञ्ज उप–महानगरपालिका–१७

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १६ गते)

वैशाख १६ गते १३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ८ सय ६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ७ सय

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई ०७९ वैशाख १५ गते साँझ ५ बजे यौन दुर्व्यवहार गरेको आरोपमा कालिका गाउँपालिका –३ धारापानी निवासी नेकपा माओवादी जिल्ला कमिटी सदस्य गणेश बिकलाई प्रहरीले वैशाख १६ गते

मानव अधिकारमैत्री घोषणा पत्र बनाउन राजनीतिक दललाई ज्ञापन पत्र

इन्सेक र मानव अधिकार रक्षक सञ्जाल जुम्लाको टोलीले मानव अधिकारमैत्री घोषणा–पत्र बनाउन राजनीतिक दलहरूलाई वैशाख १५ गते ज्ञापन पत्र दिएको छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि दलहरूले घोषणा–पत्र बनाउने

कर्णालीका मन्त्री चुनावी प्रचारमा गएको भन्दै नेकपा एमालेले उजुरी दियो

कर्णाली प्रदेशका अधिकांश मन्त्रीहरू सरकारी गाडीको दुरुपयोग गर्दै चुनावी प्रचारमा लागेको नेकपा एमाले जिल्ला कमिटि हुम्लाले आरोप लगाएको छ । निर्वाचन आयोगको स्थानीय निर्वाचन आचारसंहितामा बहालवाला मन्त्रीहरूलाई चुनावी प्रचारमा सहभागी

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आठराई गाउँपालिका–२ खाम्लालुङका ३४ वर्षीय सूर्यबहादुर लिम्बुलाई वैशाख १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख १५ गते बलात्कार गरेको आरोपमा

न्यायका लागि पहल गरी दिन राष्ट्रिय महिला आयोगलाई इन्सेकको ज्ञापनपत्र

राष्ट्रिय महिला आयोग अध्यक्ष कमला पराजुलीलाई वैशाख १५ गते इन्सेकले ज्ञापनपत्र बुझाउँदै खोटाङमा रहस्यमय ढङ्गले मारिएका एक जना बालिका र दुई जना महिलाको परिवारलाई न्यायका लागि पहल गरीदिन आग्रह गरेको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लालिगुराँस नगरपालिका–३ मुसाङखेलका ५८ वर्षीय चित्रबहादुर कार्कीलाई वैशाख १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख १५ गते यौन दुर्व्यवहार

स्थानीय तह निर्वाचन – ०७९ः प्रमुखसहित २७ जना उम्मेदवार विरूद्ध उजुरी

स्थानीय तह निर्वाचन ०७९ का लागि मनोनयन दर्ता गराएका  विभिन्न उम्मेदवार विरूद्ध  वैशाख १५ गते निर्वाचन कार्यालयमा उजुरी परेका छन् । रोल्पा प्रतिनिधि तिलक घर्ती मगरका अनुसार  जिल्लाको लुङग्री गाउँपालिकामा