INSEC Online

📅 २०८३ असार १५

समाचार

मनोनयन दर्ताका क्रममा पञ्चकन्याकोरुपमा बालिकाको प्रयोग

तिलोत्तमा नगरपालिकामा नेपाली काग्रेसले स्थानीय तहको निर्वाचनका लागि मनोनयन गर्ता गर्ने क्रममा निर्वाचन आचार संहिता विपरित पञ्चकन्याकोरुपमा बालिकाहरुको प्रयोग गरेको छ । मनोनयन गर्न निस्केको र्‍यालीमा  गुन्यु चोलोमा सजिएका बालिकाहरुले

दलहरूद्वारा निर्वाचन आचारसंहिता उल्लङ्घन

स्थानीय तहको निर्वाचन २०७९ काे लागि उम्मेदवारी दर्ता गर्ने दोस्रो दिन वैशाख १२ गते कास्कीमा उम्मेदवारी दर्ताका क्रममा राजनीतिक दलहरुले आचारसंहिता उल्लङ्घन गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)

राजनीतिक दलहरुद्वारा आचारसंहित उल्लङ्घन, स्थानीय तहमा महिला उम्मेदवारलाई उपेक्षा

स्थानीय निर्वाचन २०७९ को मनोनयन दर्ताका क्रममा जिल्लास्थित राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएको छ । ठुला राजनीतिक दलमध्ये नेकपा एमाले र नेपाली कांग्रसेले मननोयन दर्ताका क्रममा महाकालि नगरपालिका

उम्मेदवारी दर्ता गराउने क्रममा आफ्नै कार्यकर्ताद्वारा कुटपिट

गोरखा नगरपालिका–६ का निवासी ६० वर्षीय विश्वदेव श्रेष्ठ आफ्नै कार्यकर्ताबाट कुटिएका छन् । नेपाली काङ्ग्रेसको तर्फबाट मेयरमा उम्मेदवारी दर्ता गराउनका लागि गोरखा नगरपालिका–६ स्थित दिपक फोटो स्टुडियोमा फोटो लिदै गरेका

मनोनयन दर्ताका क्रममा दलहरुद्वारा आचारसंहिता उल्लङ्घन

वैशाख ३० गते हुनगइरहेको स्थानीय तह निर्वाचनको मनोनयन दर्ताका क्रममा जिल्लास्थित राजनीतिक दलहरुले निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको पाइएको छ । निर्वाचन आचारसंहिता २०७८ अनुसार निर्वाचनका क्रममा राजनीतिक दलहरुले झण्डालगायत दलको

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १२ गते)

वैशाख १२ गते १९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ७ सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ६ सय ४२

स्थानीय तह निर्वाचन ०७९– प्रदेश १ मा इन्सेकको अनुगमन, खोटाङमा उम्मेदवारमाथि कुटपिट, पालना हुन सकेन आचारसंहिता

स्थानीय तह निर्वाचन ०७९ का लागि राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरू मनोनयन दर्ता गराइ रहेको इन्सेक जिल्ला प्रतिनिधिहरूले जानकारी गराएका छन् । आगामी वैशाख ३० गतेका लागि तय गरिएको

स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता, आचारसंहिता उल्लङ्घन

निर्वाचन आचार संहिता, २०७२ र स्थानीय तह निर्वाचन आचार संहिता, २०७३ उल्लङ्घन गर्दै वैशाख १२ गते विभिन्न राजनीतिक दलहरुले सप्तरीमा मनोनयन दर्ता गरेका छन् । राजविराज नगरपालिकासहित विभिन्न पालिकामा उम्मेदवारी

नेकपा माओवादी केन्द्रका कार्यकर्ताद्वारा मुख्य निर्वाचन अधिकृतको कार्यालय तोडफोड

नेकपा माओवादी केन्द्रको पार्टीबाट टिकट पाउने र नपाउने बीचको विवाद बढ्दै जाँदा उम्मेवार हुन नपाउने कार्यकर्ताले उम्मेदवारी दर्ता गर्ने क्रममा ०७९ वैशाख १२ गते चौतारा सदरमुकाममा रहेको मुख्य निर्वाचन अधिकृतको

कर्णालीमा तीन सय मतदानस्थल अति संवेदनशील

सुरक्षाका दृष्टिकोणले कर्णाली प्रदेशमा करिब तीन सय मतदानस्थल अति संवेदनशील मानिएका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दुई सय ९५ वटा मतदानस्थल अति संवेदनशील मानिएका

निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउन राजनीतिक दललाई ज्ञापन पत्र

स्थानीय तहको निर्वाचन निष्पक्ष र मर्यादित बनाउन सुर्खेतस्थित प्रमुख राजनीतिक दलहरूलाई मानव अधिकार समूूह सुर्खेतले वैशाख ८ गते ज्ञापन पत्र बुुझाएको छ । निर्वाचनमा भाग लिने राजनीतिक दलहरूले आ–आफनो घोषणा

बलात्कार घटनाका आरोपित गिरफ्तार

५३  वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा  दाङ जिल्ला बंगलाचुली गाउँपालिका–३ घर भएका  २४ वर्षीय गुरुप्रसाद बिसीलाई  प्रहरीले ०७९ वैशाख १०  गते गिरफ्तार गरेको छ । पीडितलाई  काठमाडौँ महानगरपालिका–२६ नयाँबसपार्कस्थित गेष्ट

स्थानीय तह निर्वाचनः कर्णाली प्रदेशमा उम्मेदवारीको पहिलो दिन मनोनयन दर्ता

स्थानीय तह निर्वाचन २०७९ को मनोनयन दर्ताको पहिलो दिन वैशाख ११ गते कर्णाली प्रदेशका विभिन्न जिल्लामा उम्मेदवारी दर्ता भएका समाचार इन्सेकका जिल्ला प्रतिनिधिबाट प्राप्त भएका छन् । कर्णाली प्रदेशमा ५

मधेश प्रदेशमा स्थानीय तह निर्वाचन मनोनयन दर्ता शान्तिपूर्ण

मधेश प्रदेशका जिल्लाहरुमा राजनीतिहक दलहरुका लागि तोकिएको स्थानीय तह निर्वाचनको मनोयन वैशाख ११ गते शान्तिपूर्ण तवरले सम्पन्न गरिए पनि निर्वाचन आचार संहिता उल्लंघनका कार्य राजनीतिक दलहरुबाट भइरहेको इन्सेक जिल्ला प्रतिनिधिहरुले

सिद्धलेक गाउँपालिकामा मनोनयनको पहिलो दिन ७७ जनाद्वारा उम्मेदवारी दर्ता

स्थानीय तहको वैशाख ३० गते हुने निर्वाचनको लागि सिद्धलेख गाउँपालिकामा मनोनयनको पहिलो दिन ७७ जनाले उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले बताउनु भयो । मुख्य निर्वाचन अधिकृत ज्ञवालीका

जिल्ला पदाधिकारीहरूलाई कांग्रेस कार्यकर्ताले कार्यकक्षमै थुने

नेपाली कांग्रेसका कार्यकर्ताहरुले पोखरा महानगरपालिकाको मेयर कांग्रेसले पाउनुपर्ने माग गर्दै जिल्ला पदाधिकारीलाई वैशाख ११ गते पार्टी कार्यालयमा थुनिदिएका छन् । जिल्ला सभापति किशोरदत्त बरालका अनुसार नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा

गण्डकी प्रदेशमा स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता शान्तिपुर्ण

स्थानीय तह निर्वाचन २०७९ का लागि उम्मेदवारको मनोनयन दर्ता कार्यक्रमको पहिलो दिन गण्डकी प्रदेश मातहतका जिल्लाहरुमा मनोनयन दर्ता शान्तिपुर्ण रुपमा गरिएको इन्सेक जिल्ला प्रतिनिधिहरुले जानकारी दिएका छन् । गोरखा प्रतिनिधि

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ११ गते)

वैशाख ११ गते ११ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ७ सय ४३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार १ सय

इन्सेकको नेतृत्वमा स्थानीय तहको निर्वाचन मनोयनको पहिलो दिन अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को नेतृत्वमा स्थानीय तहको निर्वाचन मनोनयन दर्ताको पहिलो दिन अनुगमन गरिएको छ । इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान, राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयका

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा औरही गाउँपालिका–३ का ५१ वर्षीय मिथिलेश चौधरीविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा वैशाख १० गते उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले वैशाख