आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको हतियार फेला
दमक नगरपालिका- ६ स्थित थानारोडमा रहेको इलाका प्रहरी कार्यालय दमकबाट आन्दोलनका क्रममा ०८२ भदौ २३ गते लुटिएको हतियार प्रहरीले फेला पारेको छ । दमक नगरपालिका- १ सुकुम्बासी बस्तीमा बस्ने डेकबहादुर





